समाचार

तनहुँमा जन्ती बोकेको जीप दुर्घटना

तनहुँ । आँबुखैरेनी गाउँपालिका–१ गिरौनचोरस्थित भित्री सडकखण्डमा सोमबार बिहान जन्ती बोकेको जीप दुर्घटना भएको छ। आँबुखैरेनी गाउँपालिका–६ छापस्वाँराका ७२ वर्षीय आशवीर गुरुङ र व्यास नगरपालिका–९ गजौडे का १७ वर्षीया तुलसी गुरुङको मृत्यु भएको जिल्ला...

पुरा पढ्नुहोस
मेलम्ची आयोजनामा भीम उपाध्यायसहित २ सचिवविरुद्ध भ्रष्टाचार मुद्दा

६ फागुन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोगजनामा ठेकेदारलाई बढी रकम भुक्तानी गरेर भ्रष्टाचार गरेको भन्दै भीम उपाध्यायसहित ३ जना पूर्वसचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले पूर्वसचिव सञ्जय शर्मा र...

पुरा पढ्नुहोस
प्रहरीले माग्यो बुटवलको सुप्रिम सहकारीका बचतकर्तासँग उजुरी

६ फागुन, बुटवल । सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ता र शेयर सदस्यहरुलाई रकम जम्मा गरेको प्रमाणसहित निवेदन दिन इलाका प्रहरी कार्यालय बुटवलले आग्रह गरेको छ । कार्यालयले आइतबार एक सूचना जारी गर्दै सहकारीका...

पुरा पढ्नुहोस
पैसा नपाएपछि चितवनका किसानले सडकमै पोखे दूध

६, फागुन, चितवन । चितवनका दूध उत्पादक किसानहरुहरुले दूधको रकम भुक्तानी र विक्रीवितरण सहजीकरणको माग गर्दै भरतपुरको केन्द्रीय बसपार्क चोकमा दूध पोखेर आन्दोलनमा उत्रिएका छन् । उत्पादित दूधले बजार नपाएको र विक्री भएको दूध तथा...

पुरा पढ्नुहोस
बालकुमारी घटनामा प्रधानमन्त्रीको जवाफ ः प्रतिवेदन अध्ययन गरेर कारबाही गर्छु

६ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालकुमारी घटनाबारे सरकार गम्भीर रहेको बताएका छन् । जाँचबुझ आयोगको प्रतिवेदन आफूले बुझेपछि अध्ययन गरेर कारबाही गर्ने उनले बताए । दुई जनाको मृत्यु भएको घटनाबारे जाँचबुझ गर्न...

पुरा पढ्नुहोस
विपक्षी दलहरुले मागे भौतिक पूर्वाधारमन्त्रीको राजीनामा

६ फागुन माघ, काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेसहितका विपक्षी दलहरुले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको राजीनामा मागेका छन् । विपक्षी दलहरुले आइतबार प्रतिनिधि सभाको बैठकमा सुरुमै अवरोध गरेका थिए । सभामुखले समय दिएपछि...

पुरा पढ्नुहोस
उपाध्यक्ष डा. लामाको निर्देशनपछि लुम्विनिकाे सडक धमाधम कालोपत्रे हुँदै

माघ ६  । लुम्विनी विकास कोषका उपाध्यक्ष डा‍.ल्हारक्याल लामाले लुम्बिनि विकास कोषको गुरुयोजना अन्तरगत सडक निर्माणको काम सुस्त भएको भन्दै कामलाई तिव्रता दिन निर्देशन दिएसंगै कामले तिव्रता पाएको छ । निर्देशन दिए संगै निर्माण व्यबसायिले...

पुरा पढ्नुहोस
हस्तलेखनमा रमाउदै रश्मी अधिकारी

फागुन ४, सैनामैना । जब कुनै बच्चाले सुन्दर अक्षर लेख्न सिक्छन्, उनीहरुमा लेख्ने हौसला थप बढ्न थाल्छ । यो एउटा गज्जब कला हो । हरेक बच्चाले असाध्यै राम्रो अक्षर लेख्न सक्छन् । सिकाउनुपर्ने कुरा के...

पुरा पढ्नुहोस
सवारी दुर्घटनाबाट तीन दिनमा लुम्बिनी प्रदेशमा २२ जनाको मृत्यु

रुपन्देही । फागुन लागकैदिन पाल्पामा जिप दुर्घटना हुँदा १० जनाले अकालमा ज्यान गुमाउनु पर्यो । १३ जनाको सिट क्षमता रहेको जिपमा २७ जना यात्रु सवार रहेका थिए । जिप उकालोमा तान्न नसकेपछि दुर्घटना भएको...

पुरा पढ्नुहोस
बोक्सी आरोपमा मोरङमा महिलालाई मलमूत्र खुवाइयो, एक जना पक्राउ

४ फागुन । बोक्सीको आरोपमा मोरङको बूढीगंगा गाउँपालिका–७ की एक महिलालाई यातना दिएर मलमूत्र खुवाएका छन् । बिहीबार दिउँसो ५५ वर्षीय महिलालाई छिमेकीले नै यातना दिदै बोक्सी आरोपमा मलमूत्र खुवाएकी हुन् । बोक्सीको आरोपमा मलमूत्र...

पुरा पढ्नुहोस