समाचार
गौतम बुद्धको अस्तिधातु रहेको रामग्राम स्तुप क्षेत्रको विकास र संरक्षणका लागि भनेर निजी क्षेत्रलाई प्रवेश गराउने प्रक्रिया लुम्बिनी विकास कोषका तत्कालीन उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले थालेको पाइएको छ । त्रिपाठीले आफ्नो कार्यकाल सकिने बेला अर्को नियुक्तिको...
पुरा पढ्नुहोस२९ माघ, काठमाडौं । क्यानडाविरुद्धको तेस्रो एकदिवसीय सिरिजमा नेपालका नेपालका अनिल साहले शतक बनाएका छन् । १११ बल खेलेका उनले १ छक्का र ११ चौकाको मद्दतमा शतक पूरा गरेका हुन् । २३३ रनको लक्ष्य पछ्याएको...
पुरा पढ्नुहोस२९ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी नामले मात्रै केही नहुने भन्दै केन्द्रीय समिति बैठकमा पार्टीको नाम परिवर्तनका लागि तयार हुन निर्देशन दिएका छन् । आइतबार सुरु भएर सोमबार सकिएको...
पुरा पढ्नुहोसरुपन्देही। प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले गौतम वुद्धको अस्तुधातु रहेको रामग्राम स्तुप क्षेत्रको विकास र संरक्षणका लागि निजी क्षेत्रसँग गर्न लागिएको समझारी खारेज गर्न निर्देशन दिएको छ । वर्षौंदेखी विकासको पर्खाइमा रहेको रामग्राम स्तुप क्षेत्रको विकास...
पुरा पढ्नुहोस२९ माघ, काठमाडौं । सरकारले फागुन १ गते सार्वजनिक बिदा नरहेको बताएको छ । सोमबार एक विज्ञप्ति जारी गरी गृह मन्त्रालयले यसअघि सरकारले यसअघि सार्वजनिक बिदा घोषणा गरे पनि हाल बिदा कायम नरहेको उल्लेख गरेको...
पुरा पढ्नुहोस२९ माघ, काठमाडौं । तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेटमा क्यानडाले नेपाललाई २३३ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २३२ रन...
पुरा पढ्नुहोस२८ माघ, रौतहट । रौतहटमा इँटाभट्टामा जिउँदै मानिस जलाएको घटनाका आरोपित कांग्रेस नेता मोहम्मद अफताब आलमविरुद्धको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदैछ । मुद्दामा अन्तिम सुनुवाइका लागि रौतहट जिल्ला अदालतका न्यायाधीश मातृकाप्रसाद आचार्यको एकल इजलासमा पेसी...
पुरा पढ्नुहोसकाठमाडौं । २०५२ सालदेखि सञ्चालनमा आएको गोपी कृष्ण मुभिज बन्द हुने भएको छ। व्यावसायिक मन्दीका कारण फागुनको १ गतेबाट गोपी कृष्ण मुभिज बन्द गर्नु परेको प्रबन्ध निर्देशक निरक पौडेलले जानकारी दिएका छन् । निर्देशक पौडेलले...
पुरा पढ्नुहोसकाठमाडौं। सरकारले प्रजातन्त्र दिवस २०८० भव्यताका साथ मनाउने निर्णय गरेको छ । सिंहदरबारमा शुक्रबार बसेको प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकले आगामी फागुन ६, ७ र ८ गते तीन दिन विभिन्न कार्यक्रम गरेर भव्यताका...
पुरा पढ्नुहोसकाठमाडौं । अध्यागमन विभागले शुक्रबारदेखि ई–भिसा लागू गर्ने भएको छ। ई–भिसा, स्वचालित प्रणाली र अनलाइन भुक्तानी सेवाको औपचारिक शुरुवात गर्न लागेको विभागका महानिर्देशक रुद्रसिंह तामाङले जानकारी दिए। बढीभन्दा बढी पर्यटक भित्र्याउन र उनीहरूलाई सहजता प्रदान...
पुरा पढ्नुहोस