समाचार

भेपमार्फत सुन तस्करी प्रकरणमा चिनियाँ नागरिकका ड्राइभर पक्राउ

१७ असोज, काठमाडौं । विद्युतीय सिगरेट (भेप) मार्फत भएको ९ किलो सुन तस्करी प्रकरणमा प्रहरीले तस्कर समूहका चिनियाँ नागरिक दावोजिन वाङका गाडी चालक लोकेन्द्र पौडेललाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई...

पुरा पढ्नुहोस
सिक्किममा बाढीमा बगेर २३ सैनिक वेपत्ता

१७ असोज, काठमाडौं । भारतको सिक्किममा टिस्टा नदीको बाढीले बगाउँदा २३ जना सैनिक वेपत्ता भएका छन् । वेपत्ता सैनिकहरुको खोजी भइरहेको सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले बताएका छन् ।   सेनाले जारी गरेको विज्ञप्तिअनुसार सिक्किममा भएको भारी वर्षाका...

पुरा पढ्नुहोस
सर्वोच्च अदालत परिसरमै ढलिन् भारती

१७ असोज, काठमाडौं । रिगल भनिने योगराज ढकालको कैद मिनाहविरुद्ध अनसन थालेकी भारती मानन्धर सर्वोच्च अदालत परिसरमै ढलेकी छन् । कैद मिनाह गर्ने राष्ट्रपतिको निर्णयविरुद्ध दिएको रिटको तारेख लिन उनी सर्वोच्च पुगेकी थिइन् । तारेख...

पुरा पढ्नुहोस
माओवादी सचिव आचार्य अस्वस्थ, अछामबाट हेलिकप्टरमा नेपालगन्ज ल्याइयो

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सचिव डिलाराम आचार्य अस्वस्थ भएका छन् । ३ महिने विशेष रूपान्तरण अभियान अन्तर्गत अछाम जिल्लाको समीक्षा बैठकमा सहभागी हुन पुगेका सुदूरपश्चिम इन्चार्ज रहेका आचार्य अस्वस्थ भएका हुन् । स्वास्थ्यमा समस्या आएसँगै...

पुरा पढ्नुहोस
माल्टामा भुवन केसी, नेपाली चलचित्रको प्रवद्र्वनमा सघाउन आग्रह

युरोप भ्रमणमा रहेका अभिनेता एवं चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी यतिबेला माल्टा पुगेका छन् । स्वीट्जरल्याण्ड हुँदै माल्टा पुगेका उनले त्यहाँस्थित ब्लु हर्स इन्टरटेन्मेन्टको उद्घाटन समेत गरे ।   एमसिदा जिराको ब्ल्याक पर्ल रेष्टुराँमा आयोजित...

पुरा पढ्नुहोस
फेसबुकमा अश्लिल गालि गलौज गर्ने सैनामैनाका दिपक पक्राउ

बुटवल असोज १६। सामाजिक सञ्जालमा अश्लिल गालि गलौज गरेको आरोपमा रुपन्देहीको सैनामैनाका एक युवा प्रहरी नियन्त्रणमा परेका छन्। सैनामैना नगरपालिका वडा नं २ बस्ने दिपक गलामीले समाजिक सञ्जालमा बिभिन्न ब्यक्तिहरुलाई अश्लिल गालि गलौज गर्ने गरेको...

पुरा पढ्नुहोस
सैनामैनाका सामुदायिक विद्यालयमा अनुगमन, दिवा खाजा प्रभावकारी : नगर प्रमुख फणेन्द्र शर्मा

२०८० असोज १५ सैनामैना ।। रुपन्देहीको सैनामैना नगरपालिकाले नगरका सामुदायिक विद्यालयमा अनुगमन गरेको छ । सोमबार सैनामैना नगरपालिकाका नगर प्रमुख फणेन्द्र प्रसाद शर्मा, सैनामैना-४ का वडा अध्यक्ष रामप्रसाद अधिकारी लगायतको टाेलीले पर्राेहा माध्यमिक विद्यालय, सैनामैना...

पुरा पढ्नुहोस
भारतको दिल्लीमा परम्परागत, प्रसिद्द भैरव नाच पोहिलो पटक प्रदर्शन हुँदै

अर्जुन थापा परम्परा हाम्रो रितिरिवाज हाम्रो पुर्खा हाम्रो पैरख नेपालि कला सांस्कृति र सम्पदा राष्ट्र को गौरब भने मुल नारा सहित महत्त्वपूर्ण नृत्यको रुपमा लिइने अर्घाखाँची नुवाकोट को भैरव नाच यहीँ आउने आइतबार अर्थात अक्टुबर...

पुरा पढ्नुहोस
प्रभात स्कूलद्वारा ज्येष्ठ नागरिकलाई सम्मान

  सैनामैना सैनामैनाको प्रभात इङ्लिस बोर्डिङ स्कुलले अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसमा जेष्ठ नागरिक अभिभावकलाई सम्मान गरेर मनाएको छ । रुपन्देही जिल्लाको सैनामैना नगरपालिकामा अवस्थित प्रभात इङलिस बोर्डिङ स्कुलले अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसर पारेर आफ्ना विद्यालयमा पठनपाठन...

पुरा पढ्नुहोस
जनसरोकारका विषय उठाएर मात्र रुपान्तरण सम्भव – पूर्वमन्त्री पुन

नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा रूपन्देही इन्चार्ज गणेशमान पुनले जनसरोकारका विषय उठाएर मात्र रुपान्तरण सम्भव भएकाले जनताका पिरमर्का र मुद्धाका लागि संघर्षशील हुनु नै वास्तविक रुपान्तरण हुने बताएका छन । माओवादी केन्द्रको तीन...

पुरा पढ्नुहोस