समाचार

विश्व पर्यटन दिवस, सैनामैनामा विविध कार्यक्रम गरि मनाईयो

नरेश चौधरी, सैनामैना, असोज १० । रुपन्देहीको सैनामैनामा ४४औं विश्व पर्यटन दिवस मनाईएको छ । सेप्टेम्बर २७ अर्थात् असोज १० गते सैनामैना होटेल तथा रेष्टुरेन्ट व्यवसायी संघको आयोजनामा सो दिवस मनाइएको हो । कार्यक्रममा सैनामैना नगरपालिकाका...

पुरा पढ्नुहोस
मंगोलियाविरुद्ध नेपालको कीर्तिमानी जित

१० असोज, काठमाडौं । नेपाली क्रिकेट टोलीले मंगोलियाविरुद्ध कीर्तिमानी जित हासिल गरेको छ । चीनमा जारी १९औं एसियाली खेलकुद अन्तर्गत भएको मंगलबार बिहान भएको खेलमा नेपालले मंगोलियालाई २७३ रनको कीर्तिमानी अन्तरसहित पराजित गरेको हो ।   २०१९...

पुरा पढ्नुहोस
लुम्बिनीमा पर्यटन दिवस भव्यका साथ सम्पन्न

‘टुरिजम एण्ड ग्रीन इन्भेस्टमेन्ट’ भन्ने मुल नाराका साथ ४४ औं पर्यटन दिवस  लुम्बिनीमा सम्पन्न भएको छ। विश्व पर्यटन दिवसको अवसरमा?लुम्बिनी विकास कोष तथा होटल व्यवसायी संघ, पर्यटन क्षेत्रसँग सम्बन्धित सरोकारवाला संस्थाले लुम्बिनीमा आगमन भएका विदेशी ...

पुरा पढ्नुहोस
कुटपिटको विरोधमा सडकमा निस्किए डाक्टरहरु

९ असोज, काठमाडौं । पोखराको मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि कुटपिटको विरोधमा काठमाडौंमा चिकित्सकहरुले प्रदर्शन गरेका छन् । माइतीघर मण्डलमा ठूलो संख्यामा भेला भएका चिकित्सकले आफूहरुको भौतिक सुरक्षाको माग गरेका छन् । सेतो कोट लगाएर प्रदर्शनमा...

पुरा पढ्नुहोस
रात्रिबस दुर्घटना हुदां, २५ बढी यात्रु घाइते

दाङ असोज,९। काठमाडौँबाट सुर्खेत जाँदै गरेको यात्रुवाहक रात्रिबस पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङ,लमही नगरपालिका–९ शिवखोलामा दुर्घटना हुँदा २५ जनाभन्दा बढी यात्रु घाइते भएका छन् । कर्णाली प्रदेश०२–००१ख ०३६२ नम्बरको यात्रुवाहक बस बिहान दुर्घटना भएको र घाइते याुत्रहरूको...

पुरा पढ्नुहोस
ईःलाई भेट्न पुगिन् उपमेयर डंगोल

९ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले राष्ट्रिय सभा गृह अगाडि ८ दिनदेखि उभिइरहेका अभियन्ता ईःलाई भेटेकी छन् । मंगलबार बिहान सभागृह पुगेर उनले ईःको स्वास्थ्यबारे चासो राखेकी थिइन् । साथै फुटपाथबाट विस्थापित...

पुरा पढ्नुहोस
युवा र जनप्रतिनिधीले अनाथ आश्रममा गरे रङ्गरोगन

तिलोत्तमा नगरपालिका वार्ड नम्बर १५ मा रहेकाे नेपाल अविनास आश्रममा युवाहरू तथा जनप्रतिनिधिहरू मिलेर संयुक्त रुपमा रङरोगन गरेका छन् । सानो सानो काम र सहयोगले पनि समाज रूपान्तरण गर्न सहयोग पुग्छ भन्ने विस्वासले आश्रममा रङरोगन...

पुरा पढ्नुहोस
विरामीको मृत्युपछि मणिपालमा चिकित्सकमाथि हातपात

८ असोज, पोखरा । विरामीको मृत्युको विषयलाई लिएर मणिपाल शिक्षण अस्पताल, पोखरामा चिकित्सकमाथि हातपात भएको छ । अहिले पनि अस्पताल परिसरमा तनाव छ । असहज महसुस भएको भन्दै लमजुङकी ५७ वर्षीया सुकमाया दुरालाई उपचारका लागि...

पुरा पढ्नुहोस
बिपिन कोल्डमा आगलागी : ९० लाखको धनमाल नस्ट, संघद्धारा राहत प्रदान

बुटवल । रुपन्देहीको मधवलियामा रहेको मदिरा पसल बिपिन कोल्डस्टोरमा शनिबार राती आगलागी भएको छ । आगलागी हुदा कोल्डस्टोरबाट ९० लाख भन्दा बढिको धनमाल जलेर नस्ट भएको प्रहरीले बताएको छ । मदिरा ब्यबसायी सघं रुपन्देहीका कार्यसमिती सदस्य...

पुरा पढ्नुहोस
सैनामैनामा थारु समुदायको वड्का अत्तवार विविध साँस्कृतिक कार्यक्रम सहित मनाईयो

सैनामैना, असोज ७ । रुपन्देहीको सैनामैना–४ स्थित रन्यौरामा थारु समुदायको मौलिक पर्व वड्का अत्तवारको अवसरमा विविध साँस्कृतिक कार्यक्रम सहित शुभकामना आदान प्रदान कार्यक्रम गरिएको छ । थारु कल्याणकारी सैनामैना नगर समितिको आयोजनामा कार्यक्रम गरिएको हो...

पुरा पढ्नुहोस