समाचार

एमालेको कोशी अधिवेशनमा मतदानको समय ५ बजे तोकियो

१४ असोज, विराटनगर । नेकपा एमालेको कोशी प्रदेश अधिवेशनमा अपरान्ह ५ बजेदेखि मतदान हुने भएको छ । यसअघि दिउँसो १ बजेदेखि सुरु गर्ने भनिए पनि तयारी नपुगेकाले समय सारिएको प्रमुख निर्वाचन अधिकृत चुडामणि आचार्यले जानकारी...

पुरा पढ्नुहोस
काठमाडौं मेडिकल कलेजमा इन्टर्न डाक्टरमाथि हातपात

१४ असोज, काठमाडौं । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा इन्टर्न डाक्टरमाथि हातपात भएको छ । आइतबार दिउँसो साढे १२ बजेतिर इन्टर्न डाक्टर मनिष खड्कामाथि आक्रमण भएको अस्पताल प्रबन्धक नारायणप्रसाद दाहालले जानकारी दिए ।   उनका अनुसार मिर्गौला रोगको...

पुरा पढ्नुहोस
पेट्रोलियम पदार्थको पुरानै मूल्य कायम गर्ने सरकारको निर्णय

काठमाडौँ । नेपाल सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि कार्यान्वयन नगर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले हाललाई पेट्रोलियम पदार्थको पुरानै मूल्य कायम गर्ने निर्णय गरेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्र आचार्यले जानकारी...

पुरा पढ्नुहोस
सुन तस्करी छानबिन आयोगको कार्यादेशमा जुट्यो सहमति

१४ असोज, काठमाडौं । सुन तस्करीबारे जाँचबुझ गर्ने आयोगको कार्यादेशमा दलहरुबीच सहमति जुटेको छ । तीन दलको आइतबार बसेको बैठकमा सहमति जुटेको हो । मन्त्रिपरिषद्को आजै बस्ने बैठकले उच्च अदालतका पूर्व न्यायाधीशको नेतृत्वमा तीन सदस्यीय...

पुरा पढ्नुहोस
प्रधानमन्त्री प्रचण्डले बोलाए ७ दलको बैठक

१४ असोज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सात दलको बैठक बोलाएका छन् । चीनबाट फर्किएलगत्तै नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका नेताहरुसँग आइतबार बिहान बालुवाटारमा छलफल गरेका प्रधानमन्त्री प्रचण्डले आजै सात दलका...

पुरा पढ्नुहोस
अभिनाशले ६ विकेट लिएपछि माल्दिभ्सलाई हराउँदै नेपाल क्वाटरफाइनलमा

१४ असोज, हान्झाउ ।माल्दिभ्सलाई पराजित गर्दै नेपाल १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा प्रवेश गरेको छ । जेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा आइतबार भएको समूह ए को दोस्रो खेलमा माल्दिभ्सलाई १३८ रनले हराउँदै नेपालले...

पुरा पढ्नुहोस
रुपन्देही जिल्ला इन्चार्ज गणेशमान पुनले जनप्रतिनिधिहरुलाई निर्देशन दिदै भने– जनताको मन जित्नेगरि काम गर्नु

बुटवल । नेपाल कम्युनिष्ट पार्टी ९ माओवादी केन्द्र ०का स्थायी समिति सदस्य तथा अभियानका रुपन्देही जिल्ला इन्चार्ज गणेशमान पुनले जनताको मन जित्नेगरि काम गर्न जनप्रतिनिधिहरुलाइ निर्देशन दिनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र ०...

पुरा पढ्नुहोस
रुपन्देहीमा जिल्ला स्तरिय तेक्वान्डो प्रतिस्पर्धा सुरु

असोज ११, बुटवल ।CHITF तेक्वान्डो रुपन्देहीको आयोजनामा बुटवलमा पहिलो जिल्ला स्तरीय CHITF तेक्वान्डो प्रतिस्पर्धा बुटवल उप महानगरपालिकाको वार्ड नम्बर ५ हाटबजारको कवर्डहलमा पुर्ब वाणिज्य तथा आपूर्ति मन्त्री नेकपा माओवादी केन्द्रका नेता गणेशमान पुनले उद्द्घाटन...

पुरा पढ्नुहोस
जनकल्याण माविद्धारा कक्षा ११ का विद्यार्थीलाई स्वागत

सैनामैना नगरपालिका ६ मा रहेको श्री जनकल्याण माध्यमिक विद्यालयमा नव आगन्तुक विद्यार्थीहरूलाई स्वागत सम्मान तथा एसएलसी (SLC) र कक्षा १२ उत्तीर्ण विद्यार्थीहरुलाई बधाई तथा शुभकामना प्रदान कार्यक्रम सप्पन्न भएको छ । कक्षा १२ का विद्यार्थीले...

पुरा पढ्नुहोस
हाजिरीजवाफमा जिल्ला प्रथम विद्यार्थीलाई रामापुर क्याम्पसको सम्मान

सहिद नारायण पोखरेल रामापुर क्याम्पसले शुक्रबार आज एक कार्यक्रमको आयोजना गरी विद्यार्थीलाई सम्मान गरेका छ । अन्तर क्याम्पस जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगितामा प्रथम भएका क्याम्पसका विद्यार्थीहरु अमिसा गौतम, प्रशिद्ध भट्टराई र शुक्रराज शर्मालाई क्याम्पस...

पुरा पढ्नुहोस