समाचार

माओवादी केन्द्रले खुवायो आश्रममा आश्रितलाई तिजको दर

बुटवल । महिलाहरुको पर्व हरितालिका तिजको अवसरमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लुम्बिनी प्रदेश समितीको संयोजनमा आज बिहान मानव सेवा आश्रममा (बुटवल सुख्खानगर) आश्रितहरुलाई दर खुवाइएकोछ । आश्रमका ४० भन्दा बढी महिला तथा बालबालिकालाई दर...

पुरा पढ्नुहोस
उपाध्यक्ष डा. लामा र थाई फुङ थाई प्रमुख बीच भेटवार्ताः मायादेवी मन्दिरको रिडिजाइन हुने

लुम्विनीको मायादेवी मन्दिर पुननिर्माणमा सहयोगी भूमिका निर्वाह गर्दै आएको थाई फुङ थाईले पुनः डिजाइनको लागि युनेस्कोको पुरातत्व विभागको स्वीकृत डिजाइन अनुसार निर्माणमा सहयोग गर्न तयार  प्रतिवद्धता व्यक्त गरेको छ। संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका...

पुरा पढ्नुहोस
आज दर खाने दिन

आज भाद्र शुक्लपक्षको द्वितीया तिथि अर्थात दर खाने दिन । नेपाली हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीजको पहिलो दिनमा दर खाने चलन रहेको छ । हरितालिका तीजमा बेस्सरी नाँच गान गर्नका लागि आज राती १२...

पुरा पढ्नुहोस
अनेरास्ववियु रुपन्देही अध्यक्षमा भरत अर्याल निर्वाचित

रुपन्देही । अनेरास्ववियु रुपन्देहीको २४ आंै जिल्ला सम्मेलनबाट अध्यक्षमा भरत अर्याल निर्वाचित भएका छन् । बुटबल बहुमुखी क्याम्पसबाट अनेरास्ववियुको राजनीति यात्रा सुरु गरेका अर्याल अनेरास्ववियु बुटबल बहुमुखी क्याम्पसको अध्यक्ष हुँदै अनेरास्ववियुको जिल्ला कमिटी सदस्य, उपाध्यक्ष हुँदै...

पुरा पढ्नुहोस
नेपालको अर्थतन्त्रलाई धान्न सहकारीले महत्वपुर्ण भूमिका खेलेको छ –सभामुख

बुटवल । लुम्विनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले सहकारीले नेपालको अर्थतन्त्रलाई धान्न महत्वपुर्ण भूमिका खेलेको बताउनु भएको छ । सरकारले लिएको तिन खम्वे अर्थ निति अनुसार सहकारीले नेपालको अर्थतन्त्रलाई चलायमान बनाउन महत्वपूर्ण भूमीका खेलेको उहांको...

पुरा पढ्नुहोस
मोरङमा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

३० भदौ, विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ । ग्रामथान गाउँपालिका–२ स्थित रम्भा देवको माछा पोखरीमा डुबेर १२ वर्षकी समीक्षा माझी र १० वर्षकी रेजिना खवासको मृत्यु भएको प्रहरीले...

पुरा पढ्नुहोस
लुम्बिनी प्रादेशिक अस्पतालका महँगा स्वास्थ्य उपकरण कोठामा थन्किए

लुम्बिनी प्रादेशिक अस्पतालले विशेषज्ञ सेवासहितको सेवा प्रदान गर्दै आएको छ । यस अस्पतालमा बहिरङ्ग (ओपिडी) विभागमा दैनिक बिरामीको परीक्षण र उपचार गर्ने क्षमता पाँच सय जति रहेको छ । तर यहाँ दैनिक दुई हजार...

पुरा पढ्नुहोस
प्रधानमन्त्री प्रचण्ड राष्ट्र संघीय सभालाइ सम्बोधन गर्न अमेरिका प्रस्थान गर्दै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज अमेरिका प्रस्थान गर्दैछन् । संयुक्त राष्ट्रसङ्घ ७८औँ महासभामा भाग लिन शनिबार अमेरिकातर्फ प्रस्थान गर्न लागेका हुन । हिजो बसेको मन्त्रीपरिषद बैठकले प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण स्वीकृत गरेको छ...

पुरा पढ्नुहोस
स्वर्गीय बिन्दु कुमार चौहान स्मृति पत्रकारिता पुरस्कार पशुपतिलाइ

असलम खान लुम्बिनीका पत्रकार स्वर्गीय बिन्दु कुमार चौहानको स्मृतिमा स्थापना गरिएको पत्रकारिता पुरस्कार यसबर्ष पत्रकार पशुपति यादवलाई प्रदान गरिएको छ । स्वर्गीय चौहानको स्मृतिमा स्थापित सो पुरस्कार मधेशी पत्रकार समाज नेपाल रूपन्देहीले लुम्बिनी खबरका धकधइ...

पुरा पढ्नुहोस
आज राष्ट्रिय बाल दिवस

आज ५९औँ राष्ट्रिय बाल दिवस देशभर मनाइँदै छ । ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ नाराका साथ राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरी मनाउन लागिएको हो ।   विसं २०२१ भदौ ४ गतेदेखि मनाउन सुरु गरिएको राष्ट्रिय...

पुरा पढ्नुहोस