समाचार
काठमाडौँ । मन्त्रीपरिषद बैठक बस्दैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिउँसो ४ बजेका लागि मन्त्रिपरिषद बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने छ । प्रधानमन्त्री दाहालको आसन्न अमेरिका भ्रमण तथा त्यसपछि...
पुरा पढ्नुहोसतीज पर्व मनाउँदा संगसंगै महिला नयाँ मुद्दाहरु उठाउनुपर्ने एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । चाडपर्व मनाउँदा आफ्ना हक अधिकारलाई अझ बढी मुखरित गर्नुपर्ने बक्ताहरुको भनाई छ । नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल महिला संघ...
पुरा पढ्नुहोसनेकपा माओवादी केन्द्रका स्थाइ कमिटि सदस्य तथा अभियानका रुपन्देही इन्चार्ज गणेशमान पूनले जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ विगतका कमजोरी स्वीकार्दै सच्चिनका लागि भएको बताएका छन्। बुधवार लुम्विनिमा आयोजित पहिलो चरणको समिक्षा बैठकलाइ सम्बोधन गर्दै उनले...
पुरा पढ्नुहोस२८ भदौ, काठमाडौं । लिबियामा बाढीमा परी ५ हजार बढीको मृत्यु भएको एक जना मन्त्रीले बताएका छन् । लिबियाका एकजना मन्त्री हिशाम चकियोतले ५ हजार ३०० जनाको मृत्यु भएको बीबीसीसँग बताएका हुन् । आपतकालीन उद्धारमा...
पुरा पढ्नुहोससैनामैना, भदाैं २७ । सैनामैना २ कालिका टोलका युवाहरुले नजिकीदै गरेको तीजको अवसरमा दिदिबैनीहरू संग शुभकामना अदान प्रदान कार्यक्रम सम्पन्न गरेकाछन् । महिलाहरुको माहन पर्व तिजको अवसरमा दिदिवैनीहरुलाई दर खुवाउन तथा शुभकामना अदान प्रदान गर्न सो...
पुरा पढ्नुहोसरुपन्देहीको सैनामैना वडा नं.२ मा डेंगु रोग नियन्त्रण तथा रोकथामका लागि सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ । सैनामैना नगरपालिका वडा नं.२को आयोजनामा कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा सैनामैना नगरपालिका वडा नं. २ का वडा...
पुरा पढ्नुहोसस्वतन्त्र विद्यार्थी युनियन सहिद नारायण पोखरेल रामापुर क्याम्पसको आयोजनामा बुधवार बृहद तीज गीत प्रतियोगिता तथा दर खाने कार्यक्रम सैनामैना ६ रामापुर कलौनीस्थित क्याम्पस प्रांगणमा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथी सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद...
पुरा पढ्नुहोस२७ भदौ, काठमाडौं । सरकारले शिक्षक बन्न कम्तीमा स्नातक तह उतीर्ण हुनैपर्ने प्रस्ताव गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले बुधबार संघीय संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षासम्बन्धी विधेयकमा शिक्षकको न्यूनतम योग्यता...
पुरा पढ्नुहोस२५ भदौ, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । राति १ बजे हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्याइएको थियो । चिकित्सकहरुले अस्पतालमा पुर्याउने वित्तिकै नेम्वाङको निधन भएको घोषणा गरेको...
पुरा पढ्नुहोसप्रेस सेन्टर रूपन्देहीले गर्यो ‘तीज पर्वको संरक्षण र सम्बर्धन विषयक अन्तरक्रिया सम्पन्न भएको छ । सोमबार प्रेस सेन्टर नेपाल रूपन्देहीले बुटवलमा आयोजना गरेको ‘तीज पर्वको संरक्षण र सम्बर्धन विषयक अन्तरक्रियामा बोल्दै नेता पुनले महिलाहरूले...
पुरा पढ्नुहोस