समाचार

लुम्बिनी अधिवेशन सम्पन्न गरेपछि एमाले सचिव अर्यालले भनिन् ः ‘गुट राजनीतिलाई अब क्षमा गरिने छैन’

बुटवल । नेकपा एमालेकी सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले पार्टी भित्र गुट राजनीतिलाई क्षमा नहुने बताएकी छन् । लुम्बिनीमा पहिलो प्रदेश अधिवेशन सम्पन्न गरेपछि सचिव अर्यालले पार्टीभित्र स्थायी गुट निर्माण गरिए त्यसलाई...

पुरा पढ्नुहोस
पाटनमा कृष्णभक्त

२० भदौ, काठमाडौं । आज कृष्ण जन्माष्टमी पर्वको अवसरमा ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा पूजा गर्नेहरुको आज बिहानैदेखि घुइँचो लागेको छ । पूजा गर्नका लागि पाटन कृष्ण मन्दिरको दक्षिण र उत्तरतर्फबाट भक्तजनहरु लामबद्ध छन् । भक्तजनहरुले...

पुरा पढ्नुहोस
कञ्चन गाउँपालिकामा बजार अनुगमनमा तिब्रता गत बर्षको तुलनामा राजष्व संकलन दोब्बर

नबिन घिमिरे , कञ्चन उपप्रमुख मौसमी थापा मगरको नेतृत्वमा भएको अनुगमनमा म्याद नाघेका सामान बरामद गर्नुका साथै केही पसलहरु दर्ता नभएका, म्याद नाघेको सामान विक्री गरिएको भेटिएको थियो । अनुगमनका क्रममा अवका दिनमा म्याद नाघेका सामान...

पुरा पढ्नुहोस
एमाले लुम्बिनी प्रदेश अधिवेशन ः नेतृत्व चयनका लागि मतदान सम्पन्न, ९६५ मत खस्यो

बुटवल । नेकपा एमालेको बुटवलमा जारी प्रथम लुम्बिनी प्रदेश अधिवेशन अन्तरगत नेतृत्व चयनका लागि मतदान सम्पन्न भएको छ । कूल १००४ मतदाता मध्ये ९६५ मत खसेको निर्वाचन समितिका संयोजक हरिप्रसाद भण्डारीले जानकारी दिए । भदौं...

पुरा पढ्नुहोस
प्रचण्डले बोलाएपछि ओली पुगे सिंहदरबार

१९ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच सिंहदरबारमा भेटवार्ता भएको छ । प्रधानमन्त्रीले बोलाएपछि प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष ओली मंगलबार दिउँसो प्रधानमन्त्री कार्यालय पुगेका थिए ।   सिंहदरबार स्रोतका अनुसार...

पुरा पढ्नुहोस
६० किलो सुन प्रकरण ः पूर्वउपराष्ट्रपतिका छोरा दिपेश पुनसँग सीआईबीले लियो बयान

१९ भदौ, काठमाडौं । पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दिपेश पुनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बयान लिएको छ । महाराजगञ्जस्थित ब्यूरोमा पुगेर उनले बयान दिएको प्रहरी उच्च स्रोतले बतायो । ६० किलो सुन तस्करी...

पुरा पढ्नुहोस
एमाले लुम्बिनी प्रदेश अधिवेशन ःनेतृत्व चयनका लागि मतदान सुरु, दिउँसो १ बजेसम्म अवधि

बुटवल । नेकपा एमालेको बुटवलमा जारी प्रथम लुम्बिनी प्रदेश अधिवेशन अन्तरगत नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । भदौं १६ गतेदेखि बुटवलको अन्तर्राष्ट्रिय सम्मेलनकेन्द्रमा जारी अधिवेशन अन्तरगत अध्यक्ष पदका लागि निवर्तमान अध्यक्ष राधाकृष्ण...

पुरा पढ्नुहोस
एमाले लुम्बिनी अधिवेशनमा सहमतिको सम्भावना न्यून, मतदान भोलि

१७ भदौ, बुटवल । अध्यक्षका दाबेदारहरुबीच सहमति जुट्न नसक्दा नेकपा एमाले लुम्बिनी प्रदेश अधिवेशन मतदान प्रक्रियातर्फ बढेको छ । अध्यक्ष पदमा पाल्पाका राधाकृष्ण कँडेल र प्युठानका हरि रिजाल दाबेदार छन् । कंडेल एक वर्षअघि गठन...

पुरा पढ्नुहोस
एमाले लुम्बिनी प्रदेश अधिवेशन स् नेतृत्वमा सहमतिको प्रयास जारी

१७ भदौ । रुपन्देहीको बुटवलमा जारी नेकपा एमालेको लुम्बिनी प्रदेश अधिवेशनमा नेतृत्व चयनमा सहमतिको प्रयास भइरहेको नेताहरुले बताएका छन् । राधाकृष्ण कँडेल र हरि रिजालले दुवैले नेतृत्वमा दाबी नछाडेपछि सहमतिको प्रयास भइरहेको हो । कँडेल...

पुरा पढ्नुहोस
गुल्मीमा चट्याङ लागेर एक जनाको मृत्यु

गुल्मीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मालिका गाउँपालिका–२ दर्लिङ्गका ६० वर्षीय हीराबहादुर घर्ती रोकाहाको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक किरण सापकोटाले जानकारी दिए ।   शनिबार बेलुकी साढे ७...

पुरा पढ्नुहोस