समाचार

सर्वोच्चका प्रस्तावित न्यायाधीश बिनोद शर्माविरुद्ध उजुरी आह्वान

१५ भदौ, काठमाडौं । सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश बिनोद शर्माविरुद्ध १० दिने उजुरी आह्वान भएको छ । आज बसेको संसदीय सुनुवाइ विशेष समितिले शर्माविरुद्ध १० दिनको म्याद राखेर उजुरी आह्वान गर्ने निर्णय गरेको...

पुरा पढ्नुहोस
भारतमा प्रति सिलिण्डर २ सयले घट्यो एलपीजी ग्यासको मूल्य

काठमाडौँ ।भारत सरकारले खाना पकाउने ग्यास (एलपीजी) सिलिण्डरको मूल्यप्रति सिलिण्डर २ सय भारु घटाएको छ । बुधवार मन्त्रीपरिषद्को बैठकले रक्षा बन्धन पर्वलाई मध्यनजर गरी सो निर्णय गरेको बिहीवार आयोजित पत्रकार सम्मेलनमा सूचना तथा प्रशारणमन्त्री अनुराग...

पुरा पढ्नुहोस
६० किलो सुन प्रकरणमा थप एक जना पक्राउ

१३ भदौ, काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पाल्पाका गणेश पौडेललाई पक्राउ गरेको ब्यूरो स्रोतले बतायो ।   उनको संलग्नताबारे प्रहरीले बताएको छैन...

पुरा पढ्नुहोस
पाल्पामा गुडिरहेको जिपमाथि पहिरो खस्दा ३ जनाको मृत्यु

१३ भदौ, पाल्पा । पाल्पाको जोर्तेमा सुख्खा पहिरोले स्कार्पियो पुरिंदा एक महिलासहित तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा यमबहादुर बोहरा, अन्दाजी ५० वर्षीया मनकला चुदारा र रेत भुजेल रहेका छन् । तम्घासबाट...

पुरा पढ्नुहोस
समाजवादी मोर्चामाथि चौतर्फी घेराबन्दी हुँदै छ ः विप्लव

बुटवल । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले समाजवादी मोर्चाप्रति चोतर्फी घेराबन्दी भएको टिप्पणी गरेका छन् । एक ठाउँमा उभिएको समाजवादी मोर्चालाई कुनै पनि हालतमा कमजोर बनाउने खेल भैरहेको बताउँदै उनले त्यो सपना पूरा नहुने...

पुरा पढ्नुहोस
बुटवलमा समाजवादी मोर्चाको सन्देश सभा, कालो मास्क निषेध

बुटवल । पाँच राजनीतिक दल सम्बद्ध समाजवादी मोर्चाको बुटवलमा आयोजित सन्देश सभा सुरु भएको छ । सभालाई प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित समाजवादी मोर्चाका शिर्ष नेताहरु सम्बोधन गर्दै छन् । समाजवादी मोर्चाको...

पुरा पढ्नुहोस
प्रधानमन्त्रीको दाबी ः कानुन बमोजिम नै रेशमलाई कैद माफी दिइएको हो

१२ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रचलित कानुन बमोजिम नै रेशम चौधरीलाई कैद माफी दिएको बताएका छन् । संसदमा मंगलबार भएको प्रश्नोत्तरमा सांसद एकनाथ ढकालले शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायबारे प्रश्न गरेका थिए...

पुरा पढ्नुहोस
सरकार ढाल्न विभिन्न षड्यन्त्र जारी छः प्रधानमन्त्री

बुटवल । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सरकार ढाल्न विभिन्न खालका षड्यन्त्र भइरहेको बताएका छन् । मंगलवार काठमाडौंमा पार्टीको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले गठबन्धन...

पुरा पढ्नुहोस
पुजीगत खर्चमा रुपन्देहीमै पहिलो बन्यो – गैडहवा गाउपालीका

भदौ १२, सोमबार । रुपन्देहीका १६ वटा पालीकामध्ये गैडहवा गाउपालीका पुजीगत खर्चमा सबैभन्दा अगाडी देखिएको छ । पालीकाले २०७९/८० मा सम्पादित कार्यक्रम अन्र्तगत पुजिगत तर्फ ८७ प्रतीशत बजेट खर्च गर्दै बिकास निर्माणका कामलाइ अघि बढाएको...

पुरा पढ्नुहोस
श्रेष्ठ दम्पति ड्रागन खेतीमा रमाउदै

नरेश चौधरी, सैनामैना, भदौं ११ । रुपन्देहीको सैनामैना नगरपालिका वार्ड नं.९ बाँसगढी जनज्योति टोलका श्रेष्ठ दम्पतिले ड्रगन खेतिबाट मनाग्य आम्दानी गर्दै आउनु भएको छ । बाँसगढी निवासी रिम बहादुर श्रेष्ठ र उहाँका पत्नी पार्वती श्रेष्ठले...

पुरा पढ्नुहोस