समाचार
काठमाडौँ। नेपाल सरकारले संविधान दिवसलाई विविध रचनात्मक कार्यक्रमसहित ३ दिन भव्यतापूर्वक मनाउने निर्णय गरेको छ। आइतबार बिहान सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको संविधान दिवस मूल समारोह समितिको बैठक संविधान दिवस भव्यताका साथ मनाउने...
पुरा पढ्नुहोसविराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरुद्ध परेको रिटको सुनुवाइ पूर्ण इजलासमा हुने भएको छ । सभाध्यक्षको प्रयोग गरेर असंवैधानिकरूपमा विश्वासको मत लिएको जिकिरसहित दायर रिटको पूर्ण सुनुवाइका लागि आइतबार सपना प्रधान र सुश्मालता माथेमाको...
पुरा पढ्नुहोसकाठमाडौँ । नेपालले आइसिसी महिला टि–२० विश्वकप एसिया क्षेत्र छनोटमा भुटानमाथि तीन विकेटको संघर्षपूर्ण जित हात पारेको छ । लगातार तेस्रो जितका साथ नेपाल समूह ‘ए’ को शीर्षस्थानमा उक्लिएको छ । अपराजित यात्रा कायम राख्ने...
पुरा पढ्नुहोस१६ भदौ । नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्प कमल दहाल (प्रचण्ड) ले शनिवार वडा स्तरमा जनता संग विशेष रूपांतरण अभियानको देश भरि एकै पटक उद्घाटन गरे संगै सैनामैनामा पनि जनतासँग माओवादी बिशेष रुपान्तरण अभियानको शुभारम्भ...
पुरा पढ्नुहोसनबिन घिमिरे रुपन्देहीको सैनामैना नगरपालिका ८ बाँसगढीमा रहेको लुम्बिनी तिनाउ सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रको ११ औं बार्षिक साधारण सभा तथा १६ औं पुस्तकालय दिवस सम्पन्न भएको छ । हरेक बर्ष पुस्तकालय दिवसको दिन आयोजना हुने...
पुरा पढ्नुहोस१६ भदौ, काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)को तीन महिने अभियान आजदेखि सुरु भएको छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्चुअल रुपमा देशभरका सबै वडामा एक साथ ‘जनतासँग माओवादी स् विशेष रुपान्तरण...
पुरा पढ्नुहोससत्तारूढ दल माओवादीले आठ लाख सदस्य पुर्याउने लक्ष्यसहित तीनमहिने जनतासँग माओवादी विशेष रूपान्तरण अभियान सुरु गर्ने भएको छ । सदस्यता नवीकरण र विस्तारमार्फत लक्ष्य पूरा गर्ने गरी माओवादीले अभियान सुरु गर्न लागेको हो । शनिबारबाट सुरु हुने...
पुरा पढ्नुहोसबुटवल । बुटवलमा विद्युतको पुरानो तार हटाउने क्रममा करेन्ट लागेर एक जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा दाङको राप्ति गाउँपालिका घर भई बुटवलमा बसेर विद्युतको काम गर्ने २२ वर्षीय डोलराज बुढा मगर...
पुरा पढ्नुहोस१५ भदौ, काठमाडौं । कोशी सरकारविरुद्धको रिटमा आज निर्धारित सुनुवाइ स्थगित भएको छ । आज यो रिट न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेको इजलासमा परेको थियो । तर न्यायाधीश खतिवडाले हेर्न नमानेपछि सुनुवाइ स्थगित भएको...
पुरा पढ्नुहोस१५ भदौ, काठमाडौं । आइसीसी वुमन्स टी-२० विश्वकप एसिया क्षेत्र छनोटको आफ्नो दोश्रो खेलमा नेपाल १० विकेटको फराकिलो अन्तरले विजयी भएको छ । मलेसियामा बहराइनबाट पाएको ३२ रनको सामान्य विजयी लक्ष्य नेपालले बिना क्षति भेट्टाएको...
पुरा पढ्नुहोस