समाचार

गौर घटनाको मुद्दा लिएर हेग जाने प्रभु साहको चेतावनी

११ भदौ, काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले गौर घटनाका दोषीहरुलाई कारबाही नगरे चुप लागेर नबस्ने बताएका छन् । सोमबार पार्टी केन्द्रीय कमिटी बैठकमा साहले पीडितहरुसँग सहमति गरे पनि कुर्सी हल्लिने भएपछि सरकार...

पुरा पढ्नुहोस
कोशीमा बजेट शून्यता ः सरकारको सबै खर्च रोकियो

११ भदौ, विराटनगर । बजेट शून्यताका कारण कोशी सरकारको खर्च रोकिएको छ । तत्कालिन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ३२ जेठमा सार्वजनिक गरेको र १४ असारमा प्रदेशसभामा टेबुल गरेको बजेट अध्यादेश आइतबारदेखि निष्क्रिय भएपछि बजेट शून्यताको...

पुरा पढ्नुहोस
झापामा ब्राउनसुगरसहित ३ जना पक्राउ

११ भदौ, झापा । झापामा प्रहरीले प्रतिबन्धित लागुऔषध सहित ३ जनालाई पक्रेको छ । पक्राउ पर्नेमा मोरङ बेलबारी नगरपालिका वडा नं.१० बस्ने वर्ष २६ को सुरेश धिमाल, उर्लाबारी नगरपालिकावडा नं.७ बस्ने वर्ष २७ को बिनोद...

पुरा पढ्नुहोस
पाकिस्तान उड्नुअघि सन्दीप स् एसिया कप खेल्न तयार छु

११ भदौ, काठमाडौं । एसिया कप खेल्न क्रिकेटर सन्दीप लामिछाने पाकिस्तान प्रस्थान गरेका छन् । लामिछानेलाई विदा गर्न राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ आफैं विमानस्थल पुगेका थिए । सन्दीप गएसँगै नेपाली टिम...

पुरा पढ्नुहोस
कोशीमा बजेट शून्यता, सरकार पनि सर्वोच्च जाने तयारीमा

१० भदौ, विराटनगर । कोशी प्रदेश बजेट शून्यताको अवस्थामा पुगेको छ । तत्कालिन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ल्याएको बजेट अध्यादेश आइतबार निष्क्रिय भएपछि प्रदेश बजेट शून्यतामा गएको हो । तत्कालिन सत्ता साझेदार दल माओवादी केन्द्र र...

पुरा पढ्नुहोस
माओवादीले राप्रपालाई छाड्यो विकास समितिको नेतृत्व, माधवको सट्टा दीपक सिंह उम्मेदवार

१० भदौ, काठमाडौं । सत्तारुढ माओवादी केन्द्र आफूले पाएको एउटा संसदीय समितिको सभापति राप्रपालाई छाडेको छ । माओवादी केन्द्र र राप्रपाबीचको सहमतिअनुसार पूर्वाधार विकास समितिको सभापतिमा दीपक सिंह उम्मेदवार बनेका छन् । माओवादीका तर्फबाट सभापतिका...

पुरा पढ्नुहोस
प्रधानमन्त्री प्रचण्डसहित समाजवादी मोर्चाका प्रमुख नेता मगंलबार बुटवल आउने

बुटवल । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित समाजवादी मोर्चाका शिर्ष नेता भदौ १२ गते बुटवल आउने भएका हुन् ।समाजवादी मोर्चा नेपाल, लुम्बिनी प्रदेशले आइतबार पत्रकार सम्मेलनमा गरी घोषणसभालाई सम्बोधन गर्न प्रधानमन्त्री...

पुरा पढ्नुहोस
ललितानिवासमा २९० जनाविरुद्ध मुद्दा दर्ता

१० भदौ, काठमाडौं । बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा हिनामिना गरेको प्रकरणमा २९० जनाविरुद्ध सरकारी लिखत कीर्तेको कसूरमा मुद्दा दर्ता भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले दिएको रायसहितको प्रतिवेदनका आधारमा सरकारी वकिलले आइतबार...

पुरा पढ्नुहोस
ललिता निवास ःसंगठित अपराधमा मुद्दा नचलाउने सरकारी वकिलको निर्णय

१० भदौ, काठमाडौं । ललिता निवास जग्गा अनियमितता प्रकरणमा सरकारी वकिलको कार्यालय, काठमाडौंले संगठित अपराधको आरोपमा मुद्दा नचलाउने निर्णय गरेको छ । कानून जारी हुनुभन्दा पहिले ललिता निवास जग्गा अनियमितता भएको निष्कर्षसहित सरकारी वकिलको कार्यालयले...

पुरा पढ्नुहोस
सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश पण्डितको इजलासमा

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दा न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा परेको छ । नाबालिग बलात्कारको कसुरमा क्रिकेटर लामिछानेविरुद्ध २०७९ कात्तिक १४ गते अदालतमा मुद्दा परेको थियो । काठमाडौँ जिल्ला अदालतमा जारी मुद्दामा आइतबार...

पुरा पढ्नुहोस