समाचार

शान्ति प्रक्रियाको कामलाई सरकारले प्राथमिकतामा नराखेको सभामुखको टिप्पणी

सभामुख देवराज घिमिरेले सरकारले शान्ति प्रक्रियाको बाँकी कामलाई पूर्णता दिने कार्यलाई प्राथमिकतामा नराखेको टिप्पणी गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक०ले आइतबार राजधानीमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले बेपत्ता पारिएका व्यक्तिको छानविन र...

पुरा पढ्नुहोस
रिहा भएपछि अरुण चौधरी भन्छन्– मसँग प्रतिशोध साधियो

राष्ट्रपतिको आममाफीबाट कारागारमुक्त भएका नागरिक उन्मुक्ति पार्टी (नाउपा) का नेता अरुण कुमार चौधरीले आफूमाथि राजनीतिक प्रतिशोध साधिएको आरोप लगाएका छन् । कैलाली कारागारबाट आज बिहान रिहा भएपछि पत्रकारहरुसँग कुरा गर्दै चौधरीले आफूलाई प्रतिशोध साधिएको...

पुरा पढ्नुहोस
राष्ट्रपतिबाट आम माफी पाएका सांसद अरुण चौधरी रिहा

कैलाली निर्वाचन क्षेत्रनम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य अरुण चौधरी रिहा भएका छन् । नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित भएका चौधरीलाई प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले आममाफी दिएकी थिइन् । १३ वर्ष पुरानो आगजनी मुद्दामा...

पुरा पढ्नुहोस
राष्ट्रपतिबाट आम माफी पाएका सांसद अरुण चौधरी रिहा

७ फागुन, काठमाडौं । कैलाली निर्वाचन क्षेत्रनम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य अरुण चौधरी रिहा भएका छन् । नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित भएका चौधरीलाई प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले आममाफी दिएकी थिइन् ।   १३...

पुरा पढ्नुहोस
वीरगञ्जमा जन्ती र गाउँलेबीच झडप, ३ जना घाइते

वीरगञ्ज महानगरपालिका–२४ रामगढवामा शुक्रबार राति जन्ती र गाउँले पक्षबीच झडप भएको छ । झडपमा तीन जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार झडपमा परी वीरगञ्ज महानगरपालिका–२४ रामगढवाका ४० वर्षीय शम्भुप्रसाद कुर्मी, २०...

पुरा पढ्नुहोस
पशुपतिमा बिन्दास बाबा

आज महाशिवरात्रि पर्व । पशुपति क्षेत्रमा रौनक देखिएको छ । देवताहरुका पनि देवता भनिने महादेव शिव भगवान अर्थात् पशुपतिनाथको पूजा गर्ने भक्तालुको पवित्र पाशुपत क्षेत्रमा घुइँचो लागेको छ । शिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिरमा देश—विदेशबाट आएका नागा...

पुरा पढ्नुहोस
सांसद भण्डारीको स्वास्थ्य अवस्था ः सबै पारामिटर’ सामान्य

ग्याँस सिलिण्डर विस्फोटमा घाइते भएका नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा चन्द्रकान्त भण्डारीको पछिल्लो स्वास्थ्य अवस्थाको रिपोर्टअनुसार सबै ‘पारामिटर नर्मल’ रहेको देखिएको छ । उनको पहिलो शल्यक्रिया शुक्रबार सफलतापूर्वक सम्पन्न भएको थियो ।...

पुरा पढ्नुहोस
कार्यसम्पादनमा आँधीखोला गाउँपालिका देशभरमा उत्कृष्ट नवौं स्थानमा, स्याङ्जा जिल्लामा सर्वोत्कृष्ट

मुलुकभरका सात सय ५३ स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कनमा स्याङ्जाको आँधीखोला गाउँपालिका देशभरमा नवौं स्थानमा उत्कृष्ट बन्न सफल भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले यही फागुन ३ गते सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कन नतिजाअनुसार...

पुरा पढ्नुहोस
विप्लव नेतृत्वको नेकपा स्याङजाद्वारा लघुवित्तको बिरोधमा कालो ब्यानर प्रदर्शन,लघुवित्तले ट्रचर गरे खबर गर्न अपिल

विकल्प न्यौपाने/संवाददाता ५ फाल्गुन । विप्लब निकट नेपाल कम्युनिष्ट पार्टी स्याङजा जिल्ला कमिटिले बैकंहरुको चर्को व्याजदर, लघुबित्त र मिटर व्याजका बिरुद्द बिरोध प्रदर्शन गरेको छ । पार्टी केन्द्रीय कार्यक्रम अनुसार बिरोध कार्यक्रम गरिएको हो । नेकपाले...

पुरा पढ्नुहोस
देक्काईदो एग्रो फार्मद्वारा प्रारम्भीक सेवा सुरु

हुक्काईदो नेपाल बिजनेश ग्रुपद्वारा रुपन्देहीको मायादेवी गाउपालिका ५ सेमरहवानामा देक्काईदो एग्रो फार्मको प्रारम्भीक सेवा सुरु गरेको छ । बुद्द जन्मस्थल लुम्बिनिदेखी नजिकै रहेको भैरहवा- लुम्बिनि सडक अन्तर्गत सेमरहवाना प्रकटेश्वर महादेव मन्दिर नजिकै सन्चालनमा आएको देक्काईदो...

पुरा पढ्नुहोस