समाचार

राष्ट्रपति चुनावमा कांग्रेसले ढोक्सा थाप्छ ः प्रदीप पौडेल

३ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले राष्ट्रको अविभावक, संविधानको संरक्षण गर्न सक्ने राष्ट्रपति मुलकुलाई चाहिने बताएका छन् । यसका लागि आफ्नो पार्टीले प्रयास गरिरहेको उनको भनाइ छ । बुधबार प्रतिनिधिसभाको बैठकमा उनले...

पुरा पढ्नुहोस
मिडियाकर्मी र स्वास्थयकर्मीहरुका लागी सैनामैनामा सेवा सम्वन्धि पैरवी कार्यक्रम

सैनामैना नगरपालिकामा स्वास्थ्य प्रर्वद्धन सेवा सम्वन्धि मिडियाकर्मी र स्वास्थ्यकर्मीहरुका लागि पैरवी कार्यक्रम सम्पन्न भएको छ । वडा नं. १ स्थित न्यू त्रिमुर्ती पार्टी प्यालेसमा भएको सो कार्यक्रममा आर्थिक वर्ष २०७९-८० को स्वास्थ्य कार्यक्रमहरुको अर्धवार्षिक प्रगति...

पुरा पढ्नुहोस
सरकारी वकिल कार्यालयले भन्यो ः रविको राहदानीसम्बन्धी जाहेरी दर्ता गर्नुपरेन

३ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्धको जाहेरी दर्ता गर्नुनपर्ने निश्कर्ष निकालेको छ । लामिछानेले झुटो विवरण दिएर राहदानी लिएको भन्दै सिन्धुलीका युवराज पौडेल (सफल) ले जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी...

पुरा पढ्नुहोस
अनेरास्ववियुको २३ औं महाधिवेशन शुरु, यस्ता छन् उम्मेदवार र निर्वाचन तालिका

नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशन आजबाट काठमाडौंमा शुरु भएको छ । प्रत्येक ३ वर्षमा हुने अनेरास्ववियुको महाधिवेशन यसबीचमा पार्टी एकता र विभाजनका कारण ७ वर्षपछि हुन लागेको हो ।   मध्यान्ह १२...

पुरा पढ्नुहोस
बायाँटारी-हेलु अव्यवस्थित सडक तुरुन्तै पुनर्निर्माण गर्न नेकपा द्वारा सडक डिभिजन कार्यलय पोखरालाई दबाब

संवाददाता विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी स्याङ्जाले २८ औं जनयुद्ध दिवसको अवसरमा स्याङ्जाको वालिङ् भुम्रे-डुम्रेभञ्ज्याङ सडक अन्तर्गत आधींखोला पुलमा निर्मित सहिद गेट रङ्गरोगन तथा दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ । नेकपा स्याङ्जाले सहिद भवन,सहिद...

पुरा पढ्नुहोस
कपिलबस्तु विकास कोष गठनको सँभाब्यता अध्ययन प्रतिवेदन समितिको प्रथम बैठक जिम्मेबारी बाँडफाँड गदै तौलिहवामा सम्पन्न

  विजय पौडेल (आभाष) कपिलबस्तु पर्यटन विकास समितिकाको आयोजनामा कपिलबस्तु विकास कोष गठनको परिकल्पना सहित यही २०७९ माघ २५ गते वरिष्ठ पुरातत्वविद प्रा.डा.बसन्त विडारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमले गठन गरेको सँभाब्यता अध्ययन प्रतिबेदन समितिको बैठक...

पुरा पढ्नुहोस
बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । हिजो बिहीवार दिउँसो ३ बजेको लागि बोलाइएको संयन्त्रको बैठक स्थगित भएको थियो । बैठकमा प्रधानमन्त्री दाहाल, एमाले अध्यक्ष ओली, सरकारबाट बाहिरिएको राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष...

पुरा पढ्नुहोस
कपिलबस्तु विकास कोष गठन गर्न औपचारिक अभियान प्रारम्भ

विजय पौडेल (आभाष) कपिलबस्तु कपिलबस्तु पर्यटन विकास समितिको आयोजनामा कपिलबस्तु विकास कोष गठनका लागी सँकल्प प्रस्ताव पारित गर्न अभियानको रुपमा सञ्चालन गरिएको  छ । कार्यक्रमको पहिलो चरणको कार्यक्रमःपुरातत्वविद ,बौद्ध विद्धान तथा साहित्यकारहरुसँग अन्तक्रिया कपिलबस्तु पर्यटन विकास...

पुरा पढ्नुहोस
लोकसेवामा थारुलाई आरक्षणको व्यवस्था गर्न सर्वोच्चको परमादेश 

काठमाडौं । सर्वोच्च अदालतले थारू समुदायलाई पनि सरकारी सेवामा आरक्षणको व्यवस्था गर्न सरकारको नाममा परमादेश जारी गरेको छ । लोक सेवा आयोगले गर्ने कर्मचारी छनौटको विज्ञापनमा थारु समुदायलाई आरक्षण नदिएपछि थारु कल्पाणकारिणी सभाले सर्बोच्च...

पुरा पढ्नुहोस
कर्णाली प्रदेश सरकारले जनयुद्ध दिवसमा बिदा दिने

कर्णाली प्रदेश सरकारले जनयुद्ध दिवसको अवसरमा बिदा दिने भएको छ। कर्णाली प्रदेश सरकारले जनयुद्ध दिवसको अवसरमा फागुन १ गते बिदा दिने भएको हो। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले फागुन १ गते जनयुद्ध दिवसको अवसरका कर्णाली प्रदेशका...

पुरा पढ्नुहोस