समाचार
नारायणगढ(मुग्लिन सडकखण्डको चिसेन्जी खोला र तुइनखोलामा पुलका लागि सडक बढाउन पहरो काट्ने काम नसकिएपछि थप १५ दिन सडक बन्द हुने भएको छ । गत पुस ५ गतेदेखि माघ ५ गतेसम्म पहिलो र माघ ५ देखि...
पुरा पढ्नुहोसआइसीसी क्रिकेट विश्वकप लिग टू मा माइकल लिस्टले संयमित ब्याटिङ गर्दै शानदार शतक बनाएपछि स्कटल्याण्डसँगको खेल जित्न नेपालले २७५ रनको लक्ष्य पाएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले टस जितेर फिल्डिङ रोज्दै स्कटल्याण्डलाई ब्याटिङको निम्तो...
पुरा पढ्नुहोसपूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक महिलाको घटनास्थलमै मृत्यु भएको छ । शुक्रबार बिहान चितवनबाट मनहरीतर्फ आउँदै गरेको ना ५ ख ३५५७ नम्बरको ट्रकले मनहरी–६ रामडाँडामा विपरीत दिशामा जाँदै गरेको ग...
पुरा पढ्नुहोसदाङमा खाना पकाउने ग्याँस सिलिण्डर पड्किदा दुई जना घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालिका(१६ को लहलौरास्थित कृषि बीउ उत्पादन कम्पनीमा आज बिहान खाना पकाउने ग्यास पड्किदा सोही ठाउँका ५० वर्षीया कुसुम केसी र चितवनको भरतपुर...
पुरा पढ्नुहोसनेपाली कांग्रेसका नेता तथा सांसद चन्द्र भण्डारीलाई बिहीबार दिउँसो २ बजेपछि श्री एयरलाइन्सको विमानमार्फत मुम्बइ लगिने भएको छ । बुधबार ग्यास सिलिण्डर पड्किएर आगलागी हुँदा भण्डारी र उनकी आमा गम्भीर घाइते भएका थिए । हाल...
पुरा पढ्नुहोसग्याँस सिलिन्डर विस्फोटमा घाइते भएकी सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ । उनको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मेडिकल डाइरेक्टर डा। निजिना ताम्राकारका अनुसार १०ः५७ मा भण्डारीको मृत्यु भएको...
पुरा पढ्नुहोसग्याँस सिलिन्डर विस्फोटमा घाइते भएकी सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ । उनको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मेडिकल डाइरेक्टर डा. निजिना ताम्राकारका अनुसार १०ः५७ मा भण्डारीको मृत्यु भएको...
पुरा पढ्नुहोसनेपाल टेलिकमको नेटवर्कमा देखिएको समस्या अहिलेसम्म पनि समाधान भएको छैन । पछिल्लो पटक हिजो दिँउसो १ बजेदेखि नेटवर्कमा आएको समस्या समाधान नहुँदा टेलिकमका प्रयोगकर्ताहरु मर्कामा परेका छन् । टेलिकमको मोबाइल नेटवर्कअन्तर्गतका कुनै नम्बरमा फोन नलाग्ने,...
पुरा पढ्नुहोससैनामैना । सैनामैना नगरपालिका ६ कलाैनीमा रहेको सहिद नारायण पोखरेल जारी खेल सप्ताहमा आज(बुधबार ) विभिन्न खेलहरु सम्पन्न भएका छन । बिद्यार्थीहरुको अन्तरनिहित क्षमता प्रस्फुटन गराउने उद्देश्य सहित सञ्चालन गरिएको खेल सप्ताहमा आज विभिन्न खेल...
पुरा पढ्नुहोसकाठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवनबाहिर न्यायाधीश भुवन गिरीलाई कारबाही गर्न माग गर्दै प्रदर्शन गर्ने चार जना पक्राउ परेका छन् । पूर्व न्यायाधीश गिरीलाई कारबाहीको माग गर्दै ४ जना महिलाले संसदभवन बाहिर टायर बालेर प्रदर्शन...
पुरा पढ्नुहोस