समाचार

कर्णाली प्रदेश सरकारले जनयुद्ध दिवसमा बिदा दिने

कर्णाली प्रदेश सरकारले जनयुद्ध दिवसको अवसरमा बिदा दिने भएको छ। कर्णाली प्रदेश सरकारले जनयुद्ध दिवसको अवसरमा फागुन १ गते बिदा दिने भएको हो। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले फागुन १ गते जनयुद्ध दिवसको अवसरका कर्णाली प्रदेशका...

पुरा पढ्नुहोस
अन्त्येष्टिका लागि लगेको शव आर्यघाटबाट प्रहरी नियन्त्रणमा

काठमाडौं । पशुपतिमा अन्त्येष्टिका लागि लगिएको १७ महिनाको शिशुको शव प्रहरीले नियन्त्रणमा लिएको छ । तारकेश्वर नगरपालिका–३ चिसापानीमा पानीमा डुबेर मरेको भनिएको थियो । बच्चाको शव अन्त्येष्टिका लागि पशुपति क्षेत्रको आर्यघाटमा ल्याइएको थियो । तर शरीरमा...

पुरा पढ्नुहोस
विजयनगर गाउँपालिका ,कपिलबस्तुमा सम्माननीय प्रधानमन्त्रीको अपमान ।

हरिश चन्द्र खनाल ,कपिललबस्तु नेपाल सरकारले निर्धारण गरेको मर्यादाक्रमलाई लुम्बिनी प्रदेश अन्र्तगतको कपिलबस्तु जिल्लामा अवस्थित विजयनगर गाउँपालिकाले उल्लँघन गरेको पाईएको छ ।   नेपाल सरकारले निर्धारण गरेको राष्ट्रिय जीवनका व्यक्तित्वहरुको मर्यादाक्रमको सुची अनुसार क्रमशः पहिलो राष्ट्रपति, दोस्रो...

पुरा पढ्नुहोस
पर्राेहा क्याम्पसको १२औँ क्याम्पस सभा तथा बार्षिक उत्सव सम्पन्न

माघ १६ ,सैनामैना । सैनामैना नगरपालिकामा रहेको पर्राेहा बहुमुखी क्याम्पस को १२ औँ क्याम्पस सभा तथा बार्सिक उत्सब सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका पुर्व स्वास्थ्य मन्त्री एंवम प्रदेश सभा सदस्य भोज प्रसाद...

पुरा पढ्नुहोस
गृहमन्त्री लामिछानेको नागरिकता अवैध ठहर, सांसद पद खारेज

काठमाडौँ, माघ १३ सर्वोच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता अवैध ठहर गर्दै सांसद पद खारेज गरिदिएको छ । कामुप्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वमा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई र अनिल सिन्हा संलग्न...

पुरा पढ्नुहोस
नमस्ते एकेडेमीमा साहित्यिक महोत्सव सम्पन्न

ब्रिटिस एजुकेसन ग्रुपको व्यवस्थापनमा सन्चालित रुपन्देहीको नमस्ते एकडेमीमा सरस्वती पूजाका अवसरमा आज विहिबार नयाँ विद्यार्थीहरुको अक्षरारम्भ साथै साहित्यिक महोत्सव सम्पन्न भएको छ । वरिष्ठ गजलकार एवम् प्राज्ञ बूँद रानाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा...

पुरा पढ्नुहोस
नमस्ते एकेडेमीमा साहित्यिक महोत्सव हुने

बुटवल । ब्रिटिस एजुकेसन ग्रुपको व्यवस्थापनमा सन्चालित नमस्ते एकडेमीमा सरस्वती पूजाका अवसरमा भोलि माघ १२ गते नयाँ बिद्यार्थीहरुको अक्षरारम्भ साथै साहित्यिक महोत्सव हुने भएको छ । बरिष्ठ गजलकार एवम् प्राज्ञ बूँद रानाको प्रमुख आतिथ्यतामा सम्पन्न...

पुरा पढ्नुहोस
संसद भवन अगाडि आत्मदाह प्रयास गरेका प्रेम आचार्यको निधन

rआत्मदाह प्रयास गरेका इलामका प्रेम आचार्यको निधन भएको छ। मंगलबार नयाँ बानेश्वस्थित संघीय संसद् भवन अगाडि आत्मदाह प्रयास गरेका आचार्यको बुधबार बिहान उपचारको क्रममा ज्यान गएको हो। कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा उनको निधन भएको...

पुरा पढ्नुहोस
गृहमन्त्री रविको नागरिकता विवाद मुद्दाको आजदेखि अन्तिम सुनुवाइ

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दामा आजबाट अन्तिम सुनुवाइ हुने भएको छ ।   संवैधानिक इजलासले पेशी सार्न नमिल्ने र अग्राधिकारसमेत दिएकाले लामिछानेविरुद्धको मुद्दाको पूर्ण सुनुवाइ हुने भएको हो । संवैधानिक इजलासले...

पुरा पढ्नुहोस
२१औ दिन सम्म कपिलवस्तुका प्रजिअ धर्मेन्द्र कुमार मिश्रले निबेदन दरपिठ किन गरेनन् ?

२१ औ दिन सम्म कपिलवस्तुका प्रजिअ धर्मेन्द्र कुमार मिश्रले निबेदन दरपिठ गरेनन् । सँस्था दर्ता गर्ने सम्बन्धमा पौष २०७९ साल पौष २ गते कपिलबस्तु जिल्लामा सामाजिक सेवामा क्रियाशील ३१ सदस्यीय व्यक्तिहरुको उपस्थितिमा भेला गरी ११...

पुरा पढ्नुहोस