समाचार
पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धन दलहरुबीच सिट बाँडफाँटमा १० प्रतिशत मात्रै समस्या देखिएको बताएका छन् । शनिवार रौतहटमा आयोजित कार्यक्रममा सहभागी आएका पूर्व प्रधानमन्त्री नेपालले सिमरा विमानस्थलमा रातोपाटीसँगको...
पुरा पढ्नुहोस७ असोज, काठमाडौं । निर्वाचन आयोगले लौरो चुनाव चिह्न स्वतन्त्र उम्मेदवारहरुको हो भनेर गरिएको प्रचार रोक्न निर्देशन दिएको छ । यो चुनाव चिह्न हाम्रो नेपाली पार्टीको भएको भन्दै आयोगले ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’का...
पुरा पढ्नुहोसआगामी निर्वाचनको आचारसंहिता जारी हुनैलाग्दा निर्वाचन आयोगले अर्थ मन्त्रालयसँग बजेट विवरण मागेको छ । निर्वाचनको पूर्वसन्ध्यामा ठूलो मात्रामा बजेट रकमान्तर भएको उल्लेख गर्दै आयोगले मन्त्रालयलाई २४ घण्टाभित्र सम्पूर्ण विवरण उपलब्ध गराउन निर्देशन दिएको छ...
पुरा पढ्नुहोसनेपाल इन्फ्रास्ट्रक्चर बैंक ९निफ्रा० ले आर्थिक वर्ष २०७८र७९ को मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीले सेयरधनीहरूलाई चुक्ता पुँजीको ४।२१०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। कम्पनीको असोज ६ गते बसेको सञ्चालक...
पुरा पढ्नुहोसटुकुचा खोल्सा जमिनमुनि बगाउन हात्तीसार क्षेत्रमा निर्माण गरिएको भूमिगत सुरूङ कम्तिमा १३० वर्षअघि राणा प्रधानमन्त्री वीरशमशेरको पालमा बनेको पुष्टि हुने थप प्रमाणका साथै सुरूङको बनोट र संरचनाबारे थप विवरण पुरातत्व विभागले पत्ता लगाएको छ। काठमाडौं...
पुरा पढ्नुहोसनेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७९ लाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेको भन्दै सर्वोच्च अदालतमा दायर भएका पाँच वटा रिटमा सुनुवाइ आइतबार हुने भएको छ। नागरिकता विधेयक प्रमाणीकरण गर्न परमादेश माग...
पुरा पढ्नुहोसत्रिभुवन विश्वविद्यालयले एक वर्षभन्दा बढी समय हुँदा पनि नतिजा प्रकाशन गर्न सकेको छैन । त्रिविले स्नातक तह प्रथम वर्षको नतिजा प्रकाशनमा ढिलाइ गरेको हो । गत वर्षको साउनमा लिएको स्नातक तह प्रथम वर्षको परीक्षा १४...
पुरा पढ्नुहोसनिर्वाचन आयोगले आर्थिक वर्ष २०७९र८० मा समावेश बाहेकका योजना र कार्यक्रमको विवरण २४ घण्टाभित्र बुझाउन अर्थ सचिव कृष्णहरि पुष्करलाई निर्देशन दिएको छ। आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई प्रभावित पार्नेगरी...
पुरा पढ्नुहोसनागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको घोर उल्लंघन गरेको भन्दै सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) ले चरणवद्ध आन्दोलन घोषणा गरेको छ । जसपा मधेस प्रदेश समितिका मुख्य सचिव दिनेशकुमार यादवले भोलिदेखि सोज १७...
पुरा पढ्नुहोसप्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी पुग्नुभएको छ । पार्टीको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको ‘राष्ट्रिय प्रचार भेला’लाई सम्बोधन गर्न ओली त्यता जानुभएको हो । आगामी...
पुरा पढ्नुहोस