समाचार

कपिलवस्तुका भगौती यादव नवौं पटक म्यादी प्रहरी बन्ने प्रयासमा छोरासँगै फिल्डमा खटिने इच्छा

कपिलवस्तु नगरपालिका–३, बरन्डीहवा गाउँका ५१ वर्षीय भगौती ९राका०यादव २०४८ साल यता ८ पटक म्यादी प्रहरी भइसकेका छन् । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि उनी फेरि म्यादी प्रहरीको भूमिकामा देखिने तरखरमा छन् ।...

पुरा पढ्नुहोस
राष्ट्रपतिको कदम गलत छैन, नागरिकताको विषयलाई एमालेविरुद्ध प्रहार गर्न खोजियो:

नेकपा एमालेका महासचिव शंकर पोखरेलले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको बचाउ गर्दै सत्ता गठबन्धनले नागरिकताको विषयलाई एमालेविरुद्ध प्रहार गर्न खोजेको बताएका छन्। पोखरेलले सत्ता गठबन्धनले गणतन्त्रको प्रतीक राष्ट्रपतिलाई संसद बाहिरबाट उपेक्षा...

पुरा पढ्नुहोस
स्कुल हिँडेका बालकको बसको ठक्करबाट मृत्यु,

पृथ्वी राजमार्गस्थित धादिङको गजुरीमा आज बिहान यात्रुबहाक बसले ठक्कर दिँदा स्कुल जाँदै गरेका एक बालकको घटनास्थलमै मृत्यु भएको छ। गजुरीको आदर्श माध्यमिक विद्यालयमा कक्षा १ मा पढ्ने ६ वर्षका विद्यार्थी विजय परियारलाई बाटो काट्ने क्रममा...

पुरा पढ्नुहोस
पूर्वआइजीपी खनाल एमालेमा प्रवेश

नेपाल प्रहरीका पूर्वमहानिरीक्षक ९आइजीपी० सर्वेन्द्र खनाल एमालेमा प्रवेश गरेका छन्। नेपाल प्रहरीको ३० वर्षे सेवाबाट अवकाश पाएका खनाललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रमबीच एमाले प्रवेश गराएका हुन्। कार्यक्रममा महासचिव शंकर...

पुरा पढ्नुहोस
सिट बाँडफाँट गर्न कार्यदलसहित शीर्ष नेताको बैठक बस्दै

सिट बाँडफाँटबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बिहीबार दिउँसो बस्दैछ । राष्ट्रपतिको कदमले बुधबारका लागि बोलाएको गठबन्धनको बैठकमा सिट भागबण्डाबारे प्रवेश नै गर्न पाएको थिएन । कार्यदल सदस्यसहित शीर्ष नेता सहभागी हुने आजको बैठकले...

पुरा पढ्नुहोस
आज वीर अस्पताल परिसरका औषधि पसलमा डोजर चल्ने

काठमाडौं महानगरपालिकाले वीर अस्पताल परिसरको औषधि पसल रहेका सटरहरू भत्काउन २४ घण्टे चेतावनी दिएको छ। कामपा प्रहरीले वडा नम्बर २७ को वडा कार्यालयको सिफारिसमा ८ वटा सटर भत्काउन लागेको हो। कामपा प्रहरीले बुधबार दिउँसो २४...

पुरा पढ्नुहोस
कपिलवस्तुको शुद्धोधनमा पोखरीमा डुबेर आमाछोराको मृत्यु

कपिलवस्तु । कपिलवस्तुमा पोखरीमा डुबेर आमाछोराको मृत्यु भएको छ । जिल्लाको शुद्धोधन गाउँपालिका २ कर्महवा बस्ने २२ वर्षिय रिमा यादव र उनको ६ महिने छोराको पोखरीमा डुबेर मृत्यु भएको हो । घरदेखि करिब २५ मिटर...

पुरा पढ्नुहोस
१० अर्बभन्दा बढीका आईपीओ पाइपलाइनमा, धेरै कम्पनी जलविद्युत क्षेत्रका

अहिले सञ्चालनमा रहेका ३२ वटा कम्पनीहरु सर्वसाधारणलाई सेयर बिक्री गर्ने ९आईपीओ जारी गर्ने० अनुमतिको पर्खाइमा रहेका छन् । पुँजी बजार क्षेत्रको नियामक निकाय धितोपत्र बोर्डबाट अनुमति लिनको लागि ३२ वटा कम्पनीले बोर्डमा निवेदन दिएका...

पुरा पढ्नुहोस
कृषिलाई मुख्य मुद्दा बनाएर चितवन–२ बाट पौडेलले उम्मेदवारी दिने

खानाका लागि खेतिपाती’ अभियानका अभियन्ता डा।कृष्णप्रसाद पौडेलले चितवन क्षेत्र–२ बाट उम्मेदवार दिने भएका छन् । कृषि विज्ञको रुपमा परिचित पौडेलले कृषिलाई नै मुख्य मुद्दा बनाएर प्रतिनिधिसभा सदस्यका लागि चुनावमा उठ्न लागेका हुन् । कृत्रिम रसायन...

पुरा पढ्नुहोस
पूर्व र पश्चिमका एमाले नेता खुमलटार पुगेर माओवादीमा छिरे

चुनावको मिति नजिकिएसँगै दल बदल्ने क्रमले तीब्रता पाइरहेका बेला आज नेकपा एमालेको एउटा समूह माओवादी केन्द्रमा मिसिएको छ । सुदूरपश्चिम र १ नम्बर प्रदेशका एमाले नेता–कार्यकर्ता आज दिउँसो अध्यक्ष पुष्पकमल दाहालप्रचण्ड निवास खुमलटार पुगेर...

पुरा पढ्नुहोस