समाचार

संविधानमा हस्ताक्षर गर्न नपाउँदाको दुःखमनाउ !

नेपालको संविधान जारी भएको ७ वर्ष पूरा भएको छ । दोस्रो संविधानसभाले संविधान जारी गरेको थियो । २०७२ साल असोज ३ गतेदेखि लागू भएको संविधानमा तत्काल कायम रहेका संविधानसभाका ५९८ जनामध्ये ५३२ जनाले हस्ताक्षर...

पुरा पढ्नुहोस
गुल्मीमा ५५ वर्षीय पुरुष मृत फेला

तम्घास । गुल्मीमा ५५ वर्षीय एक व्यक्ति मृत फेला पर्नुभएको छ । रेसुङ्गा नगरपालिका ८ मा रहेको आफ्नै फर्निचरमा ५५ वर्षीय टोपबहादुर राना मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । सोमबार बिहान...

पुरा पढ्नुहोस
माइतीघरमा संविधानविरुद्ध प्रदर्शन गर्ने ५ जना पक्राउ

माइतीघर मण्डलामा संविधानविरुद्ध प्रदर्शन गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा राष्ट्रिय संयुक्त जनआन्दोलन मोर्चामा आबद्ध रहेकाहरु छन् । मोर्चाले ‘कालो संविधान’ को संज्ञा दिएर संविधान जलाएको छ । संविधान दिवसको दिन...

पुरा पढ्नुहोस
शीतल निवासमा नागरिकता विधेयक अलपत्र, प्रमाणीकरण होला कि राजीनामा आउला ? राष्ट्रपति स्रोत भन्छ–के गर्ने भन्ने निर्णय भएको छैन

संघीय संसदका दुवै सदनले दोस्रो पटक बहुमतबाट पारित गरेर प्रमाणीकरणका लागि पठाएको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले १४दिनदेखि ‘होल्ड’ गरेर राखेकी छन् । सभामुख अग्नि सापकोटाले भदौ २० गते विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय...

पुरा पढ्नुहोस
राजनीतिक खिचातानीले संविधान कार्यान्वयनमा समस्या देखियो’ कांग्रेस नेतृत्वको सरकारले त संविधानलाई जोगायो

नेपाली कांग्रेसका नेता रमेश लेखकले संविधान निर्माणको ७ वर्षमा सकारात्मक उपलब्धि र कमजोरी दुवै देखिएको बताएका छन् । ८ औँ संविधान दिवसको अवसरमा रातोपाटीसँग कुराकानी गर्दै संविधानको कार्यान्वयन मिश्रित देखिएको बताए । संविधान बनेपछि...

पुरा पढ्नुहोस
टुकुचा अतिक्रमण भएको ठाउँमा फेरि चल्यो महानगरको डोजर

राजधानीको टुकुचा खोला अतिक्रमण भएको क्षेत्रमा सोमबार काठमाडौं महानगरले डोजर चलाएको छ । केही दिनअघि जयनेपाल सिनेमा हल परिसरमा महानगरले डोजर चलाएर भूमिगत अवस्थामा रहेको टुकुचा खोला फेला पारेको थियो । सोमबार महानगरको टोलीले टुकुचा...

पुरा पढ्नुहोस
आज घट्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच?

नेपाली बजारमा सोमबार सुन–चाँदीको मूल्य घटेको छ। सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला चार सय रुपैयाँ घटेको हो। आइतबार सुन प्रतितोला तीन सय रुपैयाँ बढेको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला...

पुरा पढ्नुहोस
काठमाडौंका मेयरलाई अदालतको आदेश” भत्काउनुअघि रीत पुर्याउनु,क्षतिपूर्ति दिनु’

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको नेतृत्वमा भइरहेको मापदण्ड विपरितका संरचना भत्काउने अभियानमा उच्च अदालतले कानुनी रीत पुर्याउन र क्षतिपूर्ति दिलाउन आदेश दिएको छ । अदालतले प्रेसिडेन्ट ट्राभल्स एन्ड टुर्सका तर्फबाट निर्देशक भोलाविक्रम थापाले दायर...

पुरा पढ्नुहोस
टुँडिखेलमा यसरी मनाइयो संविधान दिवस

आज विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाइएको छ। संविधान सभाबाट संविधान जारी भएको आठ वर्ष पुगेको छ। २०७२ असोज ३ मा संविधान जारी भएको थियो। संविधान दिवसका अवसरमा आज सार्वजनिक बिदा पनि छ। टुँडिखेलमा आज बिहान संविधान...

पुरा पढ्नुहोस
असोज ३ : उपेन्द्र यादवको संविधान दिवस, महन्थ ठाकुरको कालो दिवस

असोज ३ गते अर्थात् संविधान जारी भएको दिनलाई ‘कालो दिवस’ का रूपमा मनाउँदै आएका जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले यस पटक ‘संविधान दिवस’ कै रूपमा मनाउने भएका छन् । उनले असोज ३ अर्थात्...

पुरा पढ्नुहोस