समाचार
विवेकशील साझा पार्टीले १२ जना केन्द्रीय सदस्यको राजीनामा स्वीकृत गरेको छ । केन्द्रीय सदस्यहरूले पेश गरेको राजीनामा अध्यक्ष समीक्षा बास्कोटाले विधानको भाग ११ को दफा ६८९१० बमोजिम स्वीकृत गरेकी हुन् । अध्यक्ष बास्कोटाले पार्टी निर्माणमा...
पुरा पढ्नुहोसराष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी राष्ट्रपति विद्यादेवी भण्डारीको कदमका विषयमा कुनै मतलव नभएको प्रतिक्रिया दिएका छन् । राष्ट्रपतिले चालेको कदम ठिक बेठीक भन्दा पनि नागरिकता विधेयक खारेज हुनुपर्ने केसीको भनाई छ । हाम्रो मत नागरिकता...
पुरा पढ्नुहोसबागमती प्रदेशमा डेङ्गु सङ्क्रमणबाट ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय बागमती प्रदेशको तथ्याङ्क अनुसार उक्त सङ्क्रमणका कारण मकवानपुरसहित अन्य छ जिल्लामा गरी ११ जनाको मृत्यु भएको हो । स्वास्थ्य निर्देशनालय बागमती प्रदेशका प्रमुख...
पुरा पढ्नुहोससयौँ मुसा खाएर बिरालो काशीयात्रा गर्छ भन्ने उखान नै छ । जो दुई–दुई चोटि संविधान मिचेर राजनीतिक अस्थिरताको नायक बन्यो, ऊ नै संविधानको वाकाथानमा, कति हाँस्नु रु जसलाई शत्रु भनी किटिएको छ, उनैको दिनभरि भजनकीर्तन, हरे...
पुरा पढ्नुहोसराष्ट्रपति विद्यादेवी भण्डारीको कदमपछि बुधबार प्रधानमन्त्री निवास,बालुवाटारमा सत्ता गठबन्धनको बैठक बसेको छ। बैठकमा नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको कदमबारे गम्भीर विचारविमर्श भएको नेताहरुले बताएका छन् । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले राष्ट्रपतिको कदमबारे गठबन्धनको धारणा...
पुरा पढ्नुहोसबलिउडका चर्चित हास्यकलाकार राजु श्रीवास्तवको निधन भएको छ । आज बिहान नयाँ दिल्लीस्थित एम्स अस्पतालमा उपचारकै क्रममा ५८ वर्षीय राजुको निधन भएको हो । करिब डेढ महिनाअघि हृदयाघात भएपछि उनको आइसीयुमा राखेर उपचार भईरहेको थियो...
पुरा पढ्नुहोसराष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेपछि उनको यो कदम संविधानको प्रावधान विपरीत भएको भन्दै आलोचना भइरहेको छ। राष्ट्रपतिको यो कदममा मुद्दा लाग्ने तर्क पनि कतिपयले गरेका छन्। संसदबाट पारित गरी पठाएको विधेयक...
पुरा पढ्नुहोसकाठमाडौंको गोठाटारमा असोज ३ मा मोहम्मद दर्जी उर्फ लाल मोहम्मदलाई अज्ञात समूहले गोली प्रहार गरे । कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारमा उनको गार्मेन्ट छ । कपडा प्याक गर्ने प्लाष्टिक लिएर जोरपाटीबाट फर्केका मोहम्मदलाई बा।६ च...
पुरा पढ्नुहोसरुपन्देहीका १६ स्थानीय तहमा उम्मेदवारी दिएका पाँच हजार उम्मेदवार मध्ये ३६ जनाले मात्रै चुनावी खर्च विवरण पेश गरेका छन्। स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६४ (४) अनुसार निर्वाचनको परिणाम घोषणा भएको ३० दिनभित्र...
पुरा पढ्नुहोस४ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई नागरिकता विधेयक प्रमाणीकरण गर्नबाट रोक्न आदेश जारी हुनुपर्ने माग राखी सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । वरिष्ठ अधिवक्ता डा। सुरेन्द्र भण्डारीले गत बिहीबार दर्ता गरेको निवेदन...
पुरा पढ्नुहोस