समाचार
आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको पर्यवेक्षण गर्न तीन दर्जन गैरसरकारी संस्थाले अनुमति पाएका छन् । निर्वाचन आयोगले ३६ वटा संस्थालाई चुनाव पर्यवेक्षणको अनुमति दिएको छ । जसमध्ये दुई वटा अन्तर्राष्ट्रिय...
पुरा पढ्नुहोसपूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल सिमरा प्रस्थान गर्नुभएको छ । आज बिहान यति एयरको एनवाईटी–५३१ विमानमार्फत उहाँ काठमाडौंबाट सिमरा प्रस्थान गर्नुभएको हो । उहाँ उड्नुभएको केहीबेरमै नेपाली काङग्रेसकी नेतृ डाक्टर आरजु...
पुरा पढ्नुहोसकाठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारमा सोमबार मोहम्मद दर्जी उर्फ लाल मोहम्मदको हत्या भयो । मोटरसाइकलमा आएका ३ जना युवाले सर्लाहीको हरिवन नगरपालिका–२ घर भएका ५८ वर्षीय मोहम्मदलाई गोली हानेर भागेका हुन् । उपचारको क्रममा...
पुरा पढ्नुहोसप्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक सकिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बिहानदेखि बसेको बैठक सकेर नेताहरु लाखापाखा लागेका छन् । उक्त बैठकमा नेपाली काङ्ग्रेसबाट नेता रामचन्द्र पौडेल र पूर्णबहादुर खड्काको उपस्थिति थियो । त्यसैगरी,नेकपा...
पुरा पढ्नुहोसटुकुचाको भूमिगत सुरूङ राणाकालमै निर्मित पुरातात्विक सम्पदा भए पनि त्यसमाथिको जग्गा कसैले अतिक्रमण गर्न नपाउने र उनीहरूलाई त्यहाँबाट हटाउनुपर्ने जिकिर धेरैले गरिरहेका छन्। कतिले त जयनेपाल हलदेखि काठमाडौं प्लाजासम्मको हात्तीसार क्षेत्रमा बसोबास गर्नेहरूलाई अनधिकृत रूपमा...
पुरा पढ्नुहोसट्राफिक प्रहरीले चाडपर्वमा लामो दूरीका सवारीसाधनलाई लक्षित गरी उपत्यकाका सबै नाकामा विशेष जाँच गर्ने भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले चाडपर्वको अवसरमा सवारी साधनबाट हुनसक्ने ठगी र यात्रुलाई सहजै गन्तव्यस्थलसम्म पुग्ने...
पुरा पढ्नुहोसमकवानपुरको वकैया गाउँपालिकामा गए राति चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वकैया–११ आहालडाँडाका अन्दाजी ५५ वर्षीय आइतसिंह भोलन रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनलाई घरमा बसिरहेको अवस्थामा चट्याङ...
पुरा पढ्नुहोस११ सदस्यीय कार्यदलका सदस्यसहित कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरु...
पुरा पढ्नुहोसनेकपा माओवादी केन्द्रले समानुपातिक लिष्ट अपरान्ह साढे ४ बजे निर्वाचन आयोगलाई बुझाउने तयारी गरेको छ । ‘अध्यक्ष प्रचण्डसहित शीर्ष नेता सोलुखुम्बुको एक कार्यक्रममा गएर भर्खरै फर्किँदै हुनुहुन्छ । उहाँहरु फर्किएपछि छोटो समय पदाधिकारी बैठक बस्नेछ...
पुरा पढ्नुहोसनिर्वाचन आयोगले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाउन दिएको दुई दिनको समयसीमाको दोस्रो दिनको दुई बज्दा समेत प्रमुख ठुला राजनीतिक दलहरु आयोग पुगेका छैनन् । केही साना दलहरु भने सूची बुझाएर फर्केका छन् । यसैबीच प्रमुख निर्वाचन...
पुरा पढ्नुहोस