समाचार

मध्यरात देउवाले प्रचण्ड र माधवलाई दिए यस्तो आश्वासन

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आफु गठबन्धन टुटाउने पक्षमा नरहेको प्रस्ट पारेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग बुधबार बिहान र बेलुका भएका...

पुरा पढ्नुहोस
त्रिभुवन विश्वविद्यालयका स्थगित परिक्षा फागुन १ गतेदेखि चल्ने

कोभिड-१९ का कारण स्थगित भएका त्रिभुवन विश्वविद्यालयका परीक्षा फागुन एक गतेदेखि संचालन हुने भएको छ ।त्रिवि परीक्षा नियन्त्रण कार्यालयले फागुनभित्र हुने ८ वटा परीक्षाको समयतालिका सार्वजनिक गरेको छ । त्रिवि परीक्षा नियन्त्रक पुष्पराज जोशीले बुधबार...

पुरा पढ्नुहोस
जगदीशपुर तालमा २६औं सीमसार दिवस मनाईयो

 लुम्बिनी प्रदेशकै प्रमुख गन्तव्य जगदीशपुर तालमा ‘दलदल पानी पोखरी र खोला संरक्षण गरे सर्वहीत होला’ भन्ने नारा सहित २६औं सीमसार दिवस मनाईएको छ । कपिलवस्तु नगरपालिका वडा नम्बर ९ र १० को वडा कार्यालय...

पुरा पढ्नुहोस
पेट्रोलियम पदार्थको मूल्यवृद्धि: नेपाल आयल निगमले ८४ रुपैयाँमा किन्ने पेट्रोललाई किन उपभोक्ताले १४२ रुपैयाँ तिर्नुपरेको छ?

नेपालमा पेट्रोलियम पदार्थको मूल्य दुई साताभन्दा कम समयमा दोस्रो पटक बढेर अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ। तर नेपाल आयल निगम अझै १५ दिनमा दुई अर्ब २३ करोड रुपैयाँ घाटामा रहने निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताएका...

पुरा पढ्नुहोस
तिनाउकाे सत्यवतीमा सिलाई कटाई तालिम

पाल्पा- जिल्लाकाे तिनाउ गाउँपालिका वडा न ४ सत्यवतीकाे गीजनचाैर र बाैरीडाँडा टाेलकाे २५ जना महिलाहरूलाई सिलाई कटाइ तालिमकाे साथमा एक एक वटा सिलाई मेसिन प्रदान गरिएको छ । “गरिबीलाई राेजगार,समृद्ध तिनाउकाे आधार ” भन्ने...

पुरा पढ्नुहोस
१८ औं स्थापना दिवसमा प्रेस सेन्टर कपिलवस्तुद्धारा दुर्घटनामा घाईते चौधरीलाई सहयोग

कपिलवस्तु, १५ माघ । प्रेस सेन्टर नेपालको १८ औं स्थापना दिवसको अवसर पारेर कपिलवस्तु साखाले सहयोग रकम हस्तान्तरण गरेको छ ।             मोटर साईकल दुर्घटनामा घाईते भएका साखाका सदस्य राजेस चौधरीलाई...

पुरा पढ्नुहोस
बृद्ध सेवा आश्रम पुगेर मनायो प्रेस सेन्टर रुपन्देहीले १८औं स्थापना दिवस

बुटवल । प्रेस सेन्टर नेपालले आफ्नो स्थापनाको १८औं बर्ष पूरा गरेको छ । स्थापना दिवसको सन्दर्भमा देशैभरी कार्यक्रम गरेको सेन्टरको रुपन्देही जिल्ला समितिले बृद्ध आश्रममा पुगेर स्थापना दिवस मनाएको छ ।       ...

पुरा पढ्नुहोस
सैनामैना जेसीसको पद हस्तान्तरण : अध्यक्षमा रामचन्द्र ढकाल

माघ १५, सैनामैना । सैनामैना जेसीसको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । शनिवार आयोजित एक विषेश समारोहका बिच वर्ष २०२२ का लागी अध्यक्षमा निर्वाचित रामचन्द्र ढकाल सहित अन्य नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई पद हस्तान्तरण...

पुरा पढ्नुहोस
जेठ मसान्तभित्रै स्थानीय तहको चुनाव

१५ माघ, काठमाडौं । सत्तारुढ गठबन्धनको बैठकले जेठ मशान्तभित्र स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिएको छ । शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले जेठ मशान्तभित्र स्थानीय तहको निर्वाचन गर्न सुझाव दिने निर्णय...

पुरा पढ्नुहोस
ढिस्को सहित तिनाउ नदि किनारमा खसेर २ जनाको ज्यान गयो

बुटवल, माघ ६। तिनाउ नदि किनारमा तटबन्ध लगाउने क्रममा बनेको ढिस्को भत्कीदा ढिस्को माथी बसेका २ जनाको ज्यान गएको छ। बुटवल उपमहानगरपालिका वडा नम्बर ११ प्रगतिनगर स्थीत तिनाउ किनारको ढिस्को आगो तापेर बसिरहेको अवस्थामा अचानक...

पुरा पढ्नुहोस