समाचार

चाडपर्वमा श्रीमान-श्रीमतीले घरबिदा नपाउँदाको पीडा सार्वजनिक

बुटवल, असोज २०प्रगतिशील गायक तथा सर्जक एनबी बिक निशानको “बर्ष दिनको दशैं तिहार” गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । “बिरेन बिसी” युट्युव च्यानलबाट सार्वजनिक गरिएको उक्त गीतमा एनबी बिक निशान, जनवादी गायिका निशा...

पुरा पढ्नुहोस
लुम्बिनी सरकारले आज नयाँ बजेट ल्याउने

प्रतिस्थापन विधेयकमार्फत लुम्बिनी प्रदेश सरकारले बुधबार नयाँ बजेट ल्याउने भएको छ । बुधबार बस्ने लुम्बिनी प्रदेशसभाको बैठकमा सरकारका तर्फबाट आर्थिक मामिला तथा सहकारीमन्त्री कृष्णध्वज खड्काले बजेट पेश गर्नेछन् । एमाले नेता शंकर पोखरेल नेतृत्वको अघिल्लो...

पुरा पढ्नुहोस
विभिन्न पार्टी परित्याग गरि रुपन्देहीमा १०० जना बढी माओवादी केन्द्रमा प्रवेश

बुटवल । रुपन्देही जिल्लामा विभिन्न राजनीतिक दल परित्याग गरि १०० जना भन्दा बढी नेता तथा कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रमा प्रवेश गरेका छन् । ...

पुरा पढ्नुहोस
मासिक ४ प्रतिशत ब्याजको भारी किसानको सपना बालुवामा पानी

कपिलवस्तुभारतिय सिमावर्ति क्षेत्रको नजिक बिजयनगरमा भैसी स्रोत केन्द्र बनेपछि पुरै गाउँ खुसीले उन्मुक्त थियो । दैनिक ४ सयको हाराहारीमा दुध उत्पादन गर्ने बिजयनगर ५ नौरंगियाका किसानलाई यतिबेला तिनै आफना दुहुना भैसी बेचेर साहुको ब्याज...

पुरा पढ्नुहोस
प्रहरीहरुलाई उपहार ग्रहण नगर्न कडा उर्दी

चाडपर्वको नाममा विभिन्न संघसंस्था,व्यक्तिले दिएको दान, उपहार लिन नपाइने भन्दै प्रहरी कर्मचारीहरुलाई कडा निर्देशन दिइएको छ । नेपाल प्रहरीका कर्मचारीहरुले पालना गर्नुपर्ने आचारसंहिता सम्बन्धी कार्यदेश,२०७७ को परिच्छेद ३ को ५।२ मा सेवाग्राहीहरुबाट कुनै पनि...

पुरा पढ्नुहोस
मन्त्रीको भागबन्डामा प्रधानन्यायाधीशलाई पनि भाग

सरकारले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरीरहेको बेला नयाँ तथ्य सार्वजनिक भएको छ । सरकार र सत्ता भागवण्डामा राजनीतिक दलहरुका अलावा प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा पनि जोडिएको तथ्यहरु सार्वजनिक भएकाछ्न । सत्तारुढ दलका नेताहरुका अनुसार २१ मन्त्रालय...

पुरा पढ्नुहोस
सीताको आत्महत्या नभै हत्या भन्दै सडक जाम,थुप्रै घाइते

रुपन्देही तिलोत्तमामा एक महिना अघि ज्यान गुमाएकी सीता भण्डारीको मृत्युलाई मोबाइलमा सुसाइड नोट फेला परेको हवाला दिँदै टुङ्ग्याउन खोजिएपछि आज अपरान्ह सडकमा ओर्लिएका स्थानीय र प्रहरीवीच बुटवलमा झडप भएको छ । मणिग्राम चोकमा धर्ना बसेका...

पुरा पढ्नुहोस
प्रेस सङ्गठन कपिलवस्तुको जिल्ला सम्मेलन कार्तिक ६ गते हुने ।

१६ असोज । प्रेस सङ्गठन नेपाल कपिलवस्तुको जिल्ला सम्मेलन कार्तिक ६ गते हुने भएको छ । शनिवार गोरुसिगेमा बसेको जिल्ला सम्मेलन आयोजक समितिको बैठक विभिन्न  निर्णय सहित मिति घोषणा गरेको हो । केन्द्रीय परिपत्र अनुसार...

पुरा पढ्नुहोस
बिद्यार्थीको अध्यक्ष छान्न माओवादी नेता पेरिसडाडामा

नेकपा (माओवादी केन्द्र)ले स्थायी कमिटी बैठक बोलाएको छ । अहिले ३ बजे पार्टी मुख्यालय पेरिसडाँडामा बैठक शुरु भएको हो। स्थायी कमिटी सदस्य चक्रपाणी खनाल ‘बलदेव’का अनुसार बैठकमा पार्टीका तर्फबाट सरकारमा जाने मन्त्रीको नामबारे छलफल हुनेछ...

पुरा पढ्नुहोस
लक्ष्मणघाट पुल नजिक एक पुरुषको शव फेला

कपिलवस्तुको लक्ष्मणघाट पुल नजिक एक पुरुषको शव फेला परेको छ । बाणगंगा ७ मोतिपुरका रुकमागत बेल्वासेका ५५ वर्षिया छोरा माधव बेल्वासेको शव फेला परेको हो । कोईली बनगाई देखि लक्ष्मणघाट जाने बाटोमा लक्ष्मणघाट पुल नजिकको कल्र्भट...

पुरा पढ्नुहोस