समाचार
काठमाडौँ । नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति विमलेन्द्र निधिलाई दिइएको छ । सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका अवसरमा हुन गइरहेको वल्र्ड लिड्र्स सम्मेलनमा सहभागी हुन आज बिहान बेलायत...
पुरा पढ्नुहोसजलवायुको चरित्रमा आएको फेरबदलको असर खेतबारीसम्मै आइपुग्दा अधिकांश किसानको जीविकोपार्जनमा समस्या आइपरेको छ। देशको राजधानी काठमाडौंलाई हरियो तरकारीको आपूर्ति गर्ने प्रमुख उत्पादन केन्द्र धादिङका किसानका खेतबारीमा यो साल वर्षे तरकारी राम्ररी फस्टाएन। लम्बिएको मनसुनी झरीका...
पुरा पढ्नुहोसपछिल्लो समय स्मार्टफोनको प्रयोग निकै बढेको छ । एउटा स्मार्टफोनमा हाम्रो दैनिक जीवनमा आवश्यक अनेकौं सुविधाहरु छन् । यसले अनेक कामहरु गर्न सहज हुन्छ । तर, विभिन्न टास्कहरु गर्न मोबाइलमा नयाँ नयाँ एप बनेका...
पुरा पढ्नुहोसरुपन्देही — लुम्बिनी प्रदेशको सञ्चार विधेयक सरकारले विवादकै बीच ‘जबर्जस्ती’ अघि बढाउने प्रक्रिया थालेको छ । सरोकारवाला संघसंस्थासँग छलफल गरेर अघि बढाउने सहमतिपछि यसअघि पेस भएको विधेयक रोकिएको थियो । तर बिहीबारको प्रदेशसभा बैठकको कार्यसूचीमा राखेर...
पुरा पढ्नुहोसदोहा – नेपाली श्रमिकको श्रम गन्तव्य रहेको मलेसियाले नयाँ विदेशी कामदार लिने भएको छ । कोरोना महामारीको कारण लामो समयदेखि बन्दका कारण कामदार अभाव भएपछि नयाँ कामदार लिन लागिएको हो। मलेसियाका गृहमन्त्री दातोक श्री हमजाह...
पुरा पढ्नुहोसफेसबुकले आफ्नो माउ कम्पनीको नाम फेरेर मेटा राखेको छ। फेसबुकका प्रमुख मार्क जुकरबर्गले बिहीवार भर्चुअल सम्मेलनमार्फत फेसबुकको मुख्यालयमा मेटाको नयाँ लोगो सार्वजनिक गरेका छन्। आफ्नो पूर्व कर्मचारीले फेसबुकको सुरक्षाको विषयमा विभिन्न टिप्पणी भइरहेको बेला फेसबुकले...
पुरा पढ्नुहोसकपिलवस्तु, २१ असोज । कपिलवस्तुको बुद्धभुमी नगरपालिका वडा नम्बर १० स्थित गोरुसिंगे जंगलमा अज्ञात ब्यक्तिहरुले गोली प्रहार गरी ८ लाख नगद लुटपाट गरेर फरार भएका छन । तौलिहवा गोरुसिंगे सडक अन्तर्गत तिलौराकोट साझेदारी वनको अफिस...
पुरा पढ्नुहोसबुटवल । रुपन्देहीको सैनामैनामा सवारी दुर्घटना भएको छ । बिहीबार साँझ सैनामैना नगरपालिका वार्ड नं. ४ का वडाध्यक्ष धनबहादुर कार्की सवार कारलाई सैनामैना- १ रानीबगियामा पिक अप भ्यानले ठक्कर दिँदा दुर्घटना भएको हो । बुटवलबाट...
पुरा पढ्नुहोसउज्यालो पोस्ट सैनामैना।रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ६ स्थित मलमल चौराबाबा मन्दिर तथा मन्दिर परिसरमा विद्युत सेवाको विस्तार गरिएको छ । विहिबार एक कार्यक्रमको आयोजना गरि विस्तार गरिएको विद्युत लाइनको उद्घाटन गरिएको हो ।...
पुरा पढ्नुहोसप्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामका साथ मनाउने गरिन्छ । बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो,...
पुरा पढ्नुहोस





