समाचार

उपमेयर चढ्ने स्कार्पियोले मोटरसाइकललाई ठक्कर दियो

बुटवल असोज १५ र रुपन्देहीको सैनामैना नगरपालिकाकी उपमेयर बिना मगर चढ्ने स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ जना घाइते भएका छन् । बुटवलतर्फ आउँदै गरेको लु १५ प ६८४४ नम्बरको मोटरसाइकललाई लु १ झ ३९३ नम्बरको...

पुरा पढ्नुहोस
माओवादी केन्द्रमा एक ब्यक्ति एक पद हुने : कसको पद धरापमा पर्दै ?

नेकपा माओवादी केन्द्रको आगामी पुसमा हुने राष्ट्रिय सम्मेलनमा करिब १२ सय प्रतिनिधि सहभागी हुने भएका छन्। बुधवार बसेको स्थायी कमिटी बैठकमा १२ सयसम्म प्रतिनिधि सहभागी बन्ने आंकलन गरेको नेता गणेश साहले जानकारी दिए। ‘स्थानीय, प्रदेश...

पुरा पढ्नुहोस
ट्रकको ठक्करबाट आमा – छोराको ज्यान गयो: सैनामैना

उज्यालो पोष्ट,असोज १२, सैनामैना   सैनामैना -रुपन्देहीको सैनामैना नगरपालिकामा ट्रकको ठक्करबाट आमा छोराको ज्यान गएको छ ।  मंगलबार बिहान करिब ५ बजेतिर पुर्वपश्चिम राजमार्ग अन्तर्गत पश्चिमबाट पूर्वतर्फ जादै गरेको लु ८ ख ४४११ नं को मालबाहक...

पुरा पढ्नुहोस
थप ८३४ जनामा कोरोना संक्रमण, १,२७९ संक्रमणमुक्त

काठमाडौं ।पछिल्लो २४ घण्टामा ८३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ८ हजार ५ सय ८९ पीसीआर परीक्षण गर्दा ७३० जना र ५ हजार १४७ एन्टिजेन परीक्षण गर्दा १ सय ४ गरी ८३४...

पुरा पढ्नुहोस
पोखरामा ४१ औं विश्व पर्यटन दिवस मनाइँदै

उज्यालो पोष्ट,२०७८ असोज १० गते पोखरा – दोस्रो लहरको कोरोना संक्रमण नियन्त्रणका लागि लगाइएको निषेधाज्ञा हटाइए पनि पर्यटन क्षेत्र अझै लयमा फर्किन सकेको छैन । खोपको मात्रा पूरा गरेका विदेशी पर्यटकले ७२ घण्टाभित्रको पीसीआर...

पुरा पढ्नुहोस
कांग्रेसको नगर अधिवेशन : सैनामैनामा रण बहादुर खनाल विजयी

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज भएको निर्वाचनमा सैनामैना नगरपालिकाको सभापतिमा रण बहादुर खनाल १ सय २६ मत सहित विजयी हुनुभएको छ ।  खनालले प्रत्यासी कृष्ण प्रसाद पोखरेललाई २४ मतको अन्तरले हराउनुभएको हो ।...

पुरा पढ्नुहोस
जलवायु परिवर्तनमा अन्तर्राष्ट्रिय प्रतिबद्धता :प्रधानमन्त्री देउवा

उज्यालो पोष्ट,९ आश्विन २०७८, शनिबार काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले ‘पेरिस सम्झौता’अनुसार विश्वको औसत तापक्रम वृद्धिदर १।५ डिग्री सेल्सियस सीमित राख्न नेपाल प्रतिबद्ध रहेको बताएका छन् । संयुक्त अधिराज्यका कूटनीतिज्ञ एवं जलवायु परिवर्तनसम्बन्धी २६ औँ अन्तर्राष्ट्रिय...

पुरा पढ्नुहोस
बुटवल देविनगर स्थित तिनाउ नदीमा एक शव फेला

बुटवल-८बुटवल देविनगर स्थित तिनाउ नदीमा एक शव फेला परेको छ । अर्धनग्न अवस्थामा फेला परेको शब स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । अर्धनग्न अवस्थामा फेला परेको शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए...

पुरा पढ्नुहोस
एमालेको बैठक बस्दै : प्रचण्डसग मिल्न नदिनेको लिष्टनै ओलीको प्रतिवेदनमा

प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको तत्कालीन माधव नेपाल समूहको कारण नेकपाको एकता टुटेको दाबी गर्नुभएको छ । नेकपा एमालेभित्रको गुटबन्दीका कारण नेकपाको एकता निष्कर्षमा पुग्न नसकेको भन्दै उहाँले माधव समूहमाथि...

पुरा पढ्नुहोस
काँग्रेस सैनामैना नगर सभापतिमा कृष्ण प्रसाद पोख्रेलको उम्मेदवारी

नेपाली काँग्रेस सैनामैना नगरको सभापतिमा कृष्ण प्रसाद पोख्रेलले उम्मेदवारी घोषणा गरेका छन्। नेपाली काँग्रेसको आसन्न १४ औं महाधिवेशन अन्तर्गत वडा अधिवेशन सकिएसँगै नगर अधिवेशनका लागि भदौ २७ गतेका लागि निर्धारित पालिका स्तरीय अधिवेशन असोज...

पुरा पढ्नुहोस