समाचार

फरक सैलिमा मनाय सैनामैनाका दिपकले जन्मदिन

सैनामैना कन्सल्टिङ इन्जीनियरिङ एसोसिएशनका अध्यक्ष दिपक अधिकारीले आफ्नो जन्मदिन फरक ढङ्गले मनाएका छन् ।आइतबार ३६औँ जन्मदिनको अवसरमा अधिकारीले सैनामैना नगरपालिका–४,कुस्माका एक मृगौला पिडितलाई आर्थिक सहयोग गरेका हुन् ।समाजसेवि समेत रहेका अधिकारीले दुवै मृगौलामा समस्या...

पुरा पढ्नुहोस
विभाजित नेकपा एमालेमा सम्पत्तिको वहस:जनकपुर

उज्यालो पोष्ट ,भाद्र ६, २०७८ जनकपुर— विभाजनको क्रममा रहेको नेकपा एमाले पार्टीको जिल्लामा रहेको सम्पत्ति विभाजनलाई लिएर पार्टी कार्यकर्ता बीच चर्चाको विषय बनेको छ । नेकपा एमालेका संस्थापन पक्ष अर्थात केपी ओली शर्मा र माधव नेपाल नेतृत्वको...

पुरा पढ्नुहोस
७ वर्षमा मुआब्जा तय, किसान असन्तुष्ट: रेलमार्ग

उज्यालो पोष्ट ,भाद्र ६, २०७८ महोत्तरी — रेल विभागले रोक्का गरेको जग्गाको उचित मुआब्जा निर्धारण नभएको भन्दै बर्दिबासका स्थानीयले विरोध जनाएका छन् । ७ वर्षदेखि रोक्का गरेको जग्गाको मुआब्जा बजार र चलनचल्तीको भाउअनुसार नभएको उनीहरूको भनाइ छ ।...

पुरा पढ्नुहोस
सैनामैना मिडिया ग्रुप प्रा.लि.को पहिलो भेला सम्पन्न

उज्यालो पोस्ट,विकासका लागी आवाज सैनामैना मिडिया ग्रुप प्रा लि रुपन्देहीले आज शेयर सदस्यहरुकोे प्रथम भेला तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । सैनामैना ५ बुद्धनगरबाट सञ्चालनमा आएको ग्रुप मिडिया प्रा लि ले विगत एक...

पुरा पढ्नुहोस
झूटो विवरणमा नागरिकता सिफारिस गर्ने पक्राउ

उज्यालो पोष्ट, सोलुखुम्बु — झूटो विवरण पेस गरेर जिल्ला बाहिरका व्यक्तिलाई नागरिकताका लागि सिफारिस गर्ने वडाध्यक्षसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । सोताङ–४ का वडाध्यक्ष रामकुमार राई र वडा सचिव प्रभात राईलाई पक्राउ गरी जिल्ला प्रहरी...

पुरा पढ्नुहोस
दुनियाको एक कहालिलाग्दो मृत्यु

दुनियाँको एक कहालीलाग्दो मृत्युले अत्यन्तै भावुक बनायो😭😭😭😭😭 :-आफू सामान्य बिरामी भएको खबर कामले नेपालगन्ज गएका श्रीमानलाई पुर्‍याउछिन !,श्रीमानले गाउको मेडिकलमा उपचार गर्ने सल्लाह दिन्छन् !,निको नहुदा आफू यतै छु काखको बच्चा मात्र ल्याएर आउ...

पुरा पढ्नुहोस
सत्ताका सबै उच्च पदमा माओवादीको पकड

रुपन्देही ४ साउन । नेकपा हुदा सत्तामा रहेको र सर्वाेच्चले पार्टी विभाजन गरेपछि सत्तावाट वाहिरीएको माओवादी केन्द्रले लुम्विनीको शासकीय सत्ताका ३ वटै महत्वपूर्ण पदमा यतिबेला आसिन हुन सफल भएको छ ।मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त...

पुरा पढ्नुहोस
सरकार परिवर्तनको सम्भावना प्रवल बन्दै, प्रदेश १

उज्यालो पोष्ट, मोरङ — नेकपा एमाले विभाजनसँगै प्रदेश १ का मुख्यमन्त्री शेरधन राई नेतृत्वको सरकार फेरिने भएको छ । नयाँ सरकार कसको नेतृत्वमा बनाउने भन्ने विषयमा अनौपचारिक छलफल सुरु भएको छ । नेकपा एमाले तथा प्रस्तावित एमाले समाजवादी,...

पुरा पढ्नुहोस
आजको मौसम पूर्वी तथा पश्चिमी क्षेत्रमा भारी वर्षाको सम्भावना

उज्यालो पोष्ट ,काठमाण्डौ आजको मौसम स् पूर्वी तथा पश्चिमी क्षेत्रमा भारी वर्षाको सम्भावनामनसुनी प्रभावका कारण शुक्रबार देशभर सामान्यदेखि पूर्ण बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बिहान देशभर सामान्य देखि पूर्ण बदली रही प्रदेश १,...

पुरा पढ्नुहोस
नेप्सेमा दोहोरो अङ्कको गिरावट, बजार पूँजीकरण ४४ खर्ब ४३ अर्ब

३ भाद्र, २०७८—उज्यालो पोष्ट काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । लगातार कीर्तिमान कायम राख्दै आएको नेप्सेमा शेयर कारोबार हुने साताको अन्तिम दिन आज भने करेक्सन...

पुरा पढ्नुहोस