समाचार
भाद्र ३, २०७८ —उज्यालो पोष्ट संवाददाता काठमाडौँ — नेपालमा कोरोना संक्रमणबाट थप ३३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ४२९ पुगेको छ । पछिल्लो २४ घण्टामा २ हजार ३२१...
पुरा पढ्नुहोसउज्यालो पोष्ट काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले समाजवादी दर्ता हुनासाथ मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् । एमाले नेता माधवकुमार नेपालले बुधबार मात्र एमाले समाजवादी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका...
पुरा पढ्नुहोसउज्यालो पोष्ट काठमाडौँ — राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा ५ वटा रिट निवेदन पेस भएका छन् । सरकारले हालै जारी गरेको राजनीतिक दल सम्बन्धी ऐन,२०७३ लाई तत्काल संशोधन गर्न बनेको अध्यादेशविरुद्ध बिहीबार बिहानसम्म ५...
पुरा पढ्नुहोसभाद्र २, २०७८ केशव विश्वकर्मा मकवानपुर — एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य नेपालको पहिलो महिला मुख्यमन्त्री बनेकी छन् । बुधबार उनी वाग्मती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएकी हुन् । संविधानको धारा १६८ (१)अनुसार प्रदेश प्रमुख विष्णु प्रसाईंले शाक्यलाई...
पुरा पढ्नुहोसउज्यालो पोष्ट,संवाददाता — केशव विश्वकर्मा उज्यालो पोष्ट ,काठमाडौँ — नेकपा एमाले विभाजित भएको छ । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एमाले समाजवादी दल निर्वाचन आयोगमा दर्ता गराएका छन् । पार्टीले चुनाव चिह्न खुला...
पुरा पढ्नुहोसभाद्र २, २०७८ —केशव विश्वकर्मा उज्यालो पोष्ट-सरकारले केन्द्रीय समिति वा संसदीय दलको २० प्रतिशतबाटै पार्टी विभाजन गर्न सक्ने गरी अध्यादेश जारी गर्न मंगलबार राष्ट्रपतिलाई सिफारिस गरेको छ ।सरकारले दल विभाजनसम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस...
पुरा पढ्नुहोसकाठमाण्डौ नेकपा एमालेले माधवकुमार नेपालसहित प्रतिनिधिसभाका १४ जना सांसदलाई कारवाही गरेको छ । पार्टी विभाजन गर्ने तयारीमा रहेका माधव नेपालसहित १४ जनालाई कारबाही गरिएको एमालेले जनाएको छ। माधव नेपाल, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, विरोध खतिवडा,कृष्णलाल महर्जन,...
पुरा पढ्नुहोसउज्यालो पोष्ट, बुटवलरुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ६ मा रहेको ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको मलमला मन्दिर जान बनाइएको सिँढी भत्किएको छ । धार्मिक पर्यटनको प्रचुर सम्भावना बोकेको चुरेक्षेत्रमा रहेको मलमला क्षेत्रमा पैदलयात्रा जानका लागि...
पुरा पढ्नुहोसअव २३ प्रतिसतले पार्टी फुुटाल्न पाउने बुटवल भदौ १ । नेकपा एमाले फुटाउने योजना अनुसार सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने तयारी गरेको छ।आज वा भोली सम्ममा केन्द्रीय समिती सदस्य वा संसदीय दलका २५ प्रतिसत...
पुरा पढ्नुहोसअफगानिस्तान तालिवानको कब्जामा गएको छ । अमेरिकी सैनिक र विदेशी नागरिकहरु अफगानिस्तान छाडिरहेको दृश्य अन्तर्राष्ट्रिय मिडियाहरुले देखाइरहेका छन् । अमेरिकी वायुसेनाको विमानले काबुल विमानस्थल छाड्दा हजारौं अफगानीले घेरेको दृश्य अहिले सामाजिक सञ्जालमा भाइरल भएको...
पुरा पढ्नुहोस