समाचार

सत्ता गठबन्धनका शीर्ष नेताबीच बालुवाटारमा छलफल

सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु छलफलमा जुटेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच बिहान साढे ११ बजेदेखि छलफल जारी रहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक विष्णु सापकोटाले जानकारी...

पुरा पढ्नुहोस
सडक दुर्घटनामा एक महिलाको मृत्यु

उज्यालो पोस्ट २४ श्रावण, २०७८ सप्तरी । सप्तरीको शम्भुनाथ नगरपालिका–६ कठौनास्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार राति भएको दुर्घटनामा घाइते एक महिलाको मृत्यु भएको छ । बाराको आदर्श कोतवाल गाउँपालिका–३ बस्ने ६५ वर्षीया मलादेवी गिरीको रुपनी गाउँपालिकास्थित युनिक...

पुरा पढ्नुहोस
अन्तरजातीय विवाह गरेकी अर्घाखाँचीको युवतीलाई न्याय दिलाउन प्रहरीमा उजुरी

बुटवल, साउन २३ । बुटवलमा एक युवतीको अन्तरजातीय विवाह गरेकै कारण श्रीमानको यातनापछि आत्महत्या गर्न बाध्य भएको भन्दै इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी परेको छ । बुटवल ६ पूरानो बसपार्कमा कोठाभाडामा बस्दै आएकी अर्घाखाँची...

पुरा पढ्नुहोस
एमालेमा फेरि समानान्तर कमिटी

देशभर समानान्तर कमिटी बनाएर संस्थापन पक्षलाई चुनौती दिएको एमालेको माधव नेपाल समूह आक्रामक रुपमा संगठन विस्तारमा लागेको छ । वडा तहसम्मै पुगेर सदस्यता नवीकरण गर्ने संस्थापनको निर्णयलाई काउन्टर दिन नेपाल खेमा संगठन विस्तारमा जुटेको...

पुरा पढ्नुहोस
सैनामैनामा वडा कमिटि गठन

उज्यालो पोष्ट,बुटवल । नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्र सैनामैना नगर कमिटिले संगठन बिस्तारलाई तिव्रता दिएको छ । नेकपा माओवादी केन्द्र सैनामैना ७ को वडा कमिटी गठन भएको छ उक्त कमिटी को अध्यक्षमा कमरेड उमाकान्त...

पुरा पढ्नुहोस
युएईमा नेपालीलाई प्रवेश खुला

२२ श्रावण २०७८, शुक्रवारकाठमाडौं । संयुक्त अरब इमिरेट्स ९युएई०ले कोरोनाविरुद्धको खोप लगाएका नेपालीलाई प्रवेश खुला गरेको छ । युएईले बिहीबार देखि लागू हुने गरी प्रवेश खुला गरेको आबुधावीस्थित नेपाली दूतावासले जनाएको छ । त्यस्तै युएईको...

पुरा पढ्नुहोस
मुस्ताङमा १८ वर्ष माथिका सबैले लगाए कोरोनाविरुद्धको खोप

२२ श्रावण २०७८, शुक्रबार मुस्ताङ । गण्डकी प्रदेशको मुस्ताङ जिल्लाका १८ वर्ष उमेर समूह माथिका सबै नागरिकले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । स्वास्थ्य कार्यालय मुस्ताङका अनुसार १८ वर्षभन्दा माथि उमेरका नौ हजार ५०८...

पुरा पढ्नुहोस
मुख्यमन्त्रीलाई अपहरणको मुद्दा

आजको राष्ट्रियसभा बैठकमा राष्ट्रिय सभा सदस्य प्रमिला कुमारीले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलसहितलाई कारवाही गर्न माग गरेकी छन् । उनले सांसदको अपहरण तथा बन्धक बनाउने गतिविधिमा मुख्यमन्त्री पोखरेल संलग्न रहेको भन्दै कारवाहीको माग गरेकी...

पुरा पढ्नुहोस
औद्योगिक क्षेत्रको महसुल घटाउँछौं उर्जा मन्त्री

काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विद्युत्को आन्तरिक उत्पादन बढेसँगै औद्योगिक क्षेत्रको विद्युत् महसुल घटाउने बताएकी छन् । नेपाल उद्योग परिसंघका प्रतिनिधिमण्डलसँगको भेटमा बिहीबार मन्त्री भुसालले विद्युत् उत्पादन, प्रसारण र वितरण प्रणालीमा सुधार...

पुरा पढ्नुहोस
एमसिसि बारे अध्यक्ष प्रचण्डको धारणा

उज्यालो पोस्ट,काठमाडौं,नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले एक कार्यक्रमका बिच अगुवा नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै,जनताले माओवादी पार्टी माथी आशा र भरोसा राखेकोले,आफू एमसिसि बारे गम्भीर रहेको र रास्ट्रको हितबिपरीत हुने कुनै...

पुरा पढ्नुहोस