समाचार
काठमाडौँ — एमाले उपाध्यक्ष वामदेव गौतमले ओलीले एकलौटी रूपमा विधान संशोधन गरेर अध्यक्षमा अधिकार केन्द्रित गर्न खोजेको भन्दै असन्तुष्टि जनाएका छन् । स्थायी कमिटी बैठकमा गौतमले ओलीले अधिकार केन्द्रित गर्ने मनसायसहित विधान संशोधन गरेको बताए । विधान...
पुरा पढ्नुहोसउच्च आयात, घट्दो रेमिट्यान्स, बढ्दो विदेशी भ्रमण खर्च र हुन्डी कारोबार प्रमुख कारणश्रावण २६, २०७८ काठमाडौँ — पछिल्ला तीन सातायता वाणिज्य बैंकहरूमा निक्षेप निरन्तर घट्दो छ । गत असार मसान्तदेखि शुक्रबारसम्म वाणिज्य बैंकहरूको निक्षेप करिब ६१...
पुरा पढ्नुहोससरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले घिसिङलाई कार्यकारी निर्देशक नियुक्त गरेको हो । यसअघिनै प्रधानमन्त्री शेर बहादुर देउवाले घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्ति...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशको विपक्षी गठबन्धनका सांसद कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ३ स्थित राजापानी रिसोर्टमा जम्मा भएका छन् । २७ साउनको बैठकमा अविश्वासको प्रस्तावमाथि छलफल हुने भएकाले आगामी रणनीतिबारे बनाउन विपक्षी ४१ जना सांसद रिसोर्टमा...
पुरा पढ्नुहोसउज्यालो पोस्ट,बुटवल २५ श्रावण २०७८सर्वोच्च अदालतले जनता समाजवादी पार्टी ९ जसपा० को लुम्बिनी प्रदेशका तीन सांसदलाई पद थमौति गर्ने अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । पार्टीको निर्देशन विपरित मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको एमाले...
पुरा पढ्नुहोस२०७८ श्रावण २५,इलाम — मानव स्वास्थ्यमा हानिकारक विषादी प्रयोग बढेपछि कन्याम चिया कमानको विषादी घर शनिबार अनिश्चित कालका लागि सिल गरिएको छ । मापदण्डविपरीत विषादी प्रयोग भएको भन्दै राष्ट्रिय चिया तथा कफी विकास बोर्ड र सूर्योदय...
पुरा पढ्नुहोसउज्यालो पोस्ट २५ श्रावण, धनगढी–कैलालीमा मोटरसाइलकको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्गअन्तरगत जिल्लाको बर्दगोरिया गाउँपालिका–१ मा से ७ प ८०२ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका...
पुरा पढ्नुहोसउज्यालो पोस्ट २५ साउन, सिन्धुपाल्चोक । करिब ९ सय मिटर सडक सफा नगर्दा यहाँका बाढी प्रभावित यातायातका साधन प्रयोग गर्नबाट वञ्चित भएका छन् । साउन १७ र त्यसपछिका निरन्तर बाढीले हेलम्बुदेखि मेलम्चीसम्मका करीब आधा दर्जन...
पुरा पढ्नुहोसउज्यालो पोष्ट काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक आज बस्दै छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा विहान ११ बजे स्थायी कमिटी बैठक बस्नेछ भने केन्द्रीय कमिटी बैठक अपराह्न ३ बजे...
पुरा पढ्नुहोस‘किन चाउरिस् मरिच–आफ्नै रागले’ भनेजस्तो हुने भयो, नेकपा ९एमाले० को अवस्था । ‘आफ्नो पिरले आफैँलाई खान्छ’ भनेझैँ केन्द्र, प्रदेशदेखि स्थानीय तहसम्मको दुई तिहाई अब कथा बन्ने खतरा छ । केन्द्र गुम्यो, प्रदेश सास्तीमा छ...
पुरा पढ्नुहोस