समाचार

एमाले हारको संघार लुम्बिनी प्रदेश सरकार

उज्यालो पोस्ट— श्रावण २७, २०७८ रुपन्देही — लुम्बिनी प्रदेशमा विशेष अधिवेशनबाट विपक्षी गठबन्धनले सरकार गठनको तयारी गरेपछि अप्ठ्यारोमा परेको सत्तापक्ष आन्तरिक तयारीमा जुटेको छ । प्रदेशको विशेष अधिवेशन रोक्ने एमालेको निवेदनमा सर्वोच्च अदालतले...

पुरा पढ्नुहोस
केही बेरमा मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिदैं !

रुपन्देही ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिने भएका छन् । प्रदेशसभामा अल्पमतमा परेपछि पोखरेलले राजीनामा दिन लागेको श्रोतले जानकारी दिएको छ । ...

पुरा पढ्नुहोस
बिष्णु पाैडेल र सुवास नेम्वाङले ओली समूह छाेड्ने

नेकपा एमालेको माधव नेपाल पक्षले अब एकताको सम्भावना अन्त्य भएको निष्कर्ष निकालेको छ । अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकबाट विधान संशोधनसहित संगठनात्मक गतिविधि अघि बढाएपछि उनले एकता नचाहेको प्रष्ट भएको नेपाल पक्षको...

पुरा पढ्नुहोस
आजै एमालेमा वारपार, रावलसहितका वरिष्ठ नेता कता ?

नेकपा एमाले विभाजनको संघारमा पुगेपछि निर्णायक कित्ताकाट हुनलागेको छ । यसअघि एकता बचाउन सक्रिय भएका उपाध्यक्ष बामदेव गौतम अध्यक्ष केपी शर्मा ओलीसँगै बढ्न नसकिने निष्कर्षमा पुगेका छन् । उनले सोमबार स्थायी कमिटी बैठकबाट निस्किएर...

पुरा पढ्नुहोस
माधव समूह भोलि नै सरकारमा जादै : मन्त्रीको लिष्ट बालुवाटार पुग्यो

विवादै विवादको भुमरीमा फसेको नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल अब केपी शर्मा ओलीसँग मिल्न नसकिने निश्कर्षमा पुगेका बताएकाछन ।पुर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालले अब छिट्टै नयाँ दल गठन गर्ने तयारी...

पुरा पढ्नुहोस
सिद्धबाबा सडकबाट तिनाउँमा बोलेरो खस्यो

बुटवल ।सिद्धार्थ राजमार्ग अन्तर्गतको बुटवल – पाल्पा सडक खण्डबाट एक बोलेरो जीप तिनाउ नदिमा खसेको छ । सुख्खा पहिरोमा परी बा १८ च ७३३६ नम्बरको बोलेरो गाडी तिनाउँमा खसेको हो । मंगलबार विहान करिब...

पुरा पढ्नुहोस
विधान महाधिवेशन र सदस्यता नवीकरण रोक्नुपर्ने सर्त: नेपाल

नेपाल समूहबिनै अघि बढे ओली एमाले एकता प्रयास धरापमाविधान महाधिवेशनमा पेस गर्ने संशोधन प्रस्ताव पारित, एमालेमा शक्तिशाली अध्यक्षको प्रस्तावअध्यक्ष र केन्द्रीय कमिटी मात्रै महाधिवेशनबाट निर्वाचित हुने, अन्य पदाधिकारी केन्द्रीय कमिटीले मनोनयन गर्नेश्रावण २६, २०७८ काठमाडौँ...

पुरा पढ्नुहोस
अध्यक्षबाट हटाइए ठाकुर: जसपा

ठाकुर पक्षले तत्काल छुट्टै पार्टी नबनाउनेश्रावण २६, २०७८ काठमाडौँ — जनता समाजवादी पार्टी जसपा० को अध्यक्षबाट महन्थ ठाकुर वैधानिक रूपमै हटाइएका छन् । विधानमा दुई अध्यक्षीय प्रणाली भए पनि अर्को मनोनयन नहुँदासम्म पार्टीको नेतृत्वमा अब उपेन्द्र...

पुरा पढ्नुहोस
प्रतिनिधि सभाको बैठक आज

काठमाडौं साउन २६, २०७८ प्रतिनिधि सभाको आठौँ अधिवेशनको सातौँ बैठक आज बस्दैछ । सङ्घीय संसद् भवनमा मंगलबार दिउँसो १ बजे बैठक बोलाइएको हो । आजको बैठकमा प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले राष्ट्रिय सभामा उत्पत्ति भएका नेपाल...

पुरा पढ्नुहोस
डेढ वर्षको प्रेम सम्बन्ध प्रेमिकाले गरिन् आत्महत्या

काठमाडौं साउन २६, २०७८उदयपुरको त्रियुगा नगरपालिका–३ मा ठाँडी घर भएका विष्णु देव पंजियार र वेलका नगरपालिका–२ करहैयाकी सावित्रा कुमारी चौधरी ‘महावती’ प्रेम सम्बन्धमा थिए । डेढ वर्षदेखि चलेको उनीहरूबीचको प्रेम सम्बन्ध वियोगान्त बनेको छ...

पुरा पढ्नुहोस