समाचार

टोल कमिटी विस्तारमा तिव्रता

उज्यालो पोष्ट,बुटवल । नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्र सैनामैना नगर कमिटिले संगठन बिस्तारलाई तिव्रता दिएको छ । सोहि क्रममा आज सैनामैना–५, मलमला टोल कमिटिसैनामैना वडा न।पाँच मलमला टोलमा ने।क।पा। माओवादी केन्द्र रूपन्देही जिल्ला सदस्य...

पुरा पढ्नुहोस
चीनमा फेरि कोरोना बढ्यो,भोलिदेखि सर्वत्र लकडाउन

चीनले कोरोना संक्रमण बढेपछि राजधानी बेइजिङ्गलगायत अधिकांश ठूला शहरमा विशेष सतर्कता अपनाउने भएको छ । कोरोनाको डेल्टा भेरियण्ट देखिएपछि चीनमा सतर्कता अपनाउन लागिएको हो । डेढ वर्षअघि कोरोना महामारीको शुरुताका वुहानमा मात्र लगाइएको निषेधाज्ञा भोलिदेखि...

पुरा पढ्नुहोस
माओवादी केन्द्र सैनामैनामा टोल कमिटी विस्तार

उज्यालो पोष्ट,बुटवल । नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्र सैनामैना नगर कमिटिले संगठन बिस्तारलाई तिव्रता दिएको छ । सोहि क्रममा आज सैनामैना–९, वनरहवा,कुमारगड्डी भुजनिटोलमा देब बहादुर थापा मगरको अध्यक्षतामा १७ सदस्यीय टोल कमिटी गठन गरेको...

पुरा पढ्नुहोस
माओवादी केन्द्र सैनामैना, तात्यो संगठन निर्माणमा

उज्यालो पोष्टबुटवल । देशमा परिवर्तनको संवाहकको रुपमा परिचित पार्टि, नेपाल कम्युनिष्ट पार्टी(माओवादी केद्र) सैनामैना रुपन्देहिले संगठन निर्माणलाई तिव्रता दियको छ । सर्वच्च अदालतले माओवादी र एमाले मिलेर बनेको नेकपालाई खारेज गरिदियपछि माओवादी उत्साहित बनेको...

पुरा पढ्नुहोस
विश्व क्रिकेट लिग(२) को प्रारम्भिक छनोटमा १९ खेलाडी

उज्यालो पोष्ट, श्रावण २०, २०७८ काठमाडौँ — आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एक दिवसीय सिरिजका लागि बुधबार १९ सदस्यीय खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ । नेपाल क्रिकेट संघ ९क्यान० ले बोलाएको १९...

पुरा पढ्नुहोस
कांग्रेसको क्रियाशील सदस्यता विवादबारे शीर्ष नेताबीच छलफल:

काठमाडौँ — नेपाली कांग्रेसका शीर्ष नेताहरुले बुधबार पनि क्रियाशील सदस्यतासम्बन्धी विवाद टुंग्याउने प्रयास गरेका छन् । तर बैठक सहमतिमा पुग्न सकेन । बुढानिकण्ठमा बसेको बैठकमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडल र नेता कृष्णप्रसाद...

पुरा पढ्नुहोस
मुख्यमन्त्रीले राजीनामा दिने सम्भावना,लुम्बिनीकी ‘भाउजू सांसद’ फेरि माओवादीमै

उज्यालोपोष्ट, बुटवल । कहिले एमाले,कहिले माओवादी हुँदै हप्ता दिनअघि मात्र एमाले फर्किएकी लुम्बिनी प्रदेशसभा सदस्य विमलाकुमारी वली अर्थात् ‘भाउजू सांसद’ फेरि माओवादी केन्द्रमै फर्किएकी छन्। दुईमहिना अघि माओवादी नेत्री तथा पूर्वसभामुख ओनसरी घर्ती र सांसद...

पुरा पढ्नुहोस
चीनले बीआरआई वरिपरिका मुलुकमा खोपको सुलभता अझै बढाउने

श्रावण १९, २०७८ बेइजिङ — चीनले बेल्ट एण्ड रोड ९बीआरआई० वरिपरिका मुलुकमा खोपको सुलभता अझै बढाउने भएको छ । सोमबार बेइजिङमा आयोजित पत्रकार सम्मेलनमार्फत् चिनियाँ परराष्ट्र प्रवक्ताले बीआरआई वरिपरिका देशहरूसँगै साझा प्रयास गर्दै खोपको निष्पक्ष...

पुरा पढ्नुहोस
प्रचण्डको प्रस्तावमा कुलमानलाइ विद्युत प्राधिकरणमा नियुक्ति गर्न प्रधानमन्त्रीको ठाडो निर्देशन

बुटवल ।प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई नियुक्त गर्न ऊर्जामन्त्री पम्फा भुसाललाई ठाडो निर्देशन दिएका छन् । आवश्यक प्रक्रिया पुरा गरेर घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्न भुसाललाई निर्देशन दिएको देउवाको सचिवालयले...

पुरा पढ्नुहोस
लुम्बिनीका मुख्यमन्त्री पोखरेल विरुद्ध तेस्रो पटक अविश्वासको प्रस्ताव दर्ता

बुटवल । लुम्बिनीका विपक्षी गठबन्धनले मुख्यमन्त्री पोखरेल विरुद्ध तेस्रो पटक अविश्वासको प्रस्ताव दर्ता भएको छ । लुम्बिनी प्रदेशसभा सचिवालयमा विपक्षी गठबन्धनका ४ दलले प्रस्ताव दर्ता गरेको नेपाली कांग्रेसका सांसद फखरुदिन खानले बताए ।उनीहरुले सचिवालयका...

पुरा पढ्नुहोस