समाचार
नेकपा बिप्लव समुहले गरेको नेपाल बन्दको प्रभाव कपिलवस्तुमा विहानैबट परेको छ । केन्द्रिय सचिवालय सदस्य, कञ्चन ब्यूरो सदस्य विवेक र विशाललाई गिरफतार गरिएकाले तुरुन्त रिहाइको माग गर्दै विप्लव समुहले बन्द आह्वान गरेको हो ।...
पुरा पढ्नुहोसपाल आयल निगम लिमिटेड लुम्बिनी प्रादेशिक कार्यालय भलबारी र लुम्बिनी विकास कोष बीच सम्झौता भएको छ । गौतम बुद्धको जन्म स्थान लुम्बिनीको विश्व शान्ति दिपमा एक बर्षको लागि दिप प्रज्ज्वलन गर्ने समझदारी पत्रमा नेपाल...
पुरा पढ्नुहोसकपिलवस्तु ९ माघ । नेकपा बिप्लव समुहले माघ १० गतेनेपाल बन्दको आवहान गरेको छ । नेकपाकामहासचिव विप्लवद्धारा जारी विज्ञप्तीमा भनिएकोछ सामाजिक दलाल रपूजीवादी सत्ताले केन्द्रिय सचिवालय सदस्य कञ्चन,ब्यूरो सदस्य विवेक र विशाललाई गिरफतार गरेकाले...
पुरा पढ्नुहोसनेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड-माधव समूहको शुक्रबार राजधानीमा भएको विरोधसभामा अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली हिटलरी नाजीवादको नेपाली संस्करण भएको आरोप लगाएका छन्।उनले हिटलर पनि चुनावबाट आएको र पछि तानाशाही लादेर युरोपमा...
पुरा पढ्नुहोसनेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड-नेपाल पक्षका नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले जबसम्म घुँडा टेक्दैनन् त्यसबेलासम्म आन्दोलन जारी राख्ने बताएका छन्।ओलीले असंवैधानिक तरिकाले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेकोले जनता आन्दोलनमा उत्रिएको...
पुरा पढ्नुहोसनेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड केपी शर्मा ओलीको गलत प्रवृत्तिलाई तह लगाउन नसकेकामा आत्मालोचना गरेका छन् । आफ्नो समूहले काठमाडौंमा गरेको सभालाई सम्बोधन गर्दै प्रचण्डले वाम गठबन्धनको घोषणाअनुसार काम गर्न नसकेको स्वीकार...
पुरा पढ्नुहोसअेमेरीकी राष्ट्रपति जो बाइडन र उपराष्ट्रपति कमला हयारिसले सपथ ग्रहण समारोहमा रोमन्स र हर्ष विभोर अंकमाल गरेर विश्वलाई नयाँ तरङ प्रवाह गरेकाछन् । वाइडेनले अमेरिकाका ४६औँ राष्ट्रपतिका रूपमा पदको सपथ ग्रहण गरेका छन्। उनलाई...
पुरा पढ्नुहोसकाठमाडौँ, ९ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षका नेता तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले संसद विघटन र जनतामा जाने निर्णय अग्रगामी कदम भएको बताएका छन् । थापाले प्रतिनिधिसभा पुनःस्थापन भए मुलुकमा...
पुरा पढ्नुहोससंसद विघटन असंवैधानिक भन्दै आन्दोलनरत नेकपा (प्रचण्ड–माधव) समूहले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दै छ ।काठमाडौं उपत्यकाका वरिपरिका जिल्लाबाटसमेत कार्यकर्ता उतारेर प्रचण्ड–माधव समूहले राजधानीमा शक्ति प्रदर्शन गर्न लागेको हो । आजको प्रदर्शनमा एक लाख बढी...
पुरा पढ्नुहोसनेकपाका केन्द्रिय सदस्य एवम् कपिलवस्तु इन्चार्ज गिरधारीलाल न्यौपानेले आफ्नै सरकार ढाल्न खोज्नेहरुका कारण नेकपामा समस्या श्रृजना भएको बताउनु भएको छ ।नेता न्यौपानेले नेकपा कपिलवस्तुको पूर्ण वैठकलाई विहिबार सिद्धार्थ सभाहल बुङ्चीमा सम्बोधन गर्दै यस्तो धारणा...
पुरा पढ्नुहोस