समाचार

राष्ट्रिय सभा : प्रधानमन्त्री र सांसदबीच चर्काचर्की

२६ पुष २०७७ काठमाडौं : प्रतिनिधि सभा विघटनपछि विपक्षी दलका सांसदसँग आमनेसामने नभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबारको राष्ट्रिय सभा बैठक निकै कडा प्रश्नको सामना गर्नुपर्‍यो। राष्ट्रिय सभाको हिउँदे अधिवेशनका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन राष्ट्रिय सभामा...

पुरा पढ्नुहोस
बोली अलि पिरो हो, केपी ओली हिरो हो : ओली साइबर सेना

नेकपा विभाजित भएपछि दुवै समूह ओली समूह र प्रचण्ड–नेपाल समूह आआफ्नो समूहको शक्ति प्रदर्शनमा लागिरहेका छन् । यहीबीच ओली समूहका कार्यकर्ताहरुले शनिबार काठमाडौंमा ओलीलाई समर्थन गर्न र्याली निकालेका छन् ।  र्यालीमा उनीहरुले ओलीलाई हिरो...

पुरा पढ्नुहोस
यता प्रधानमन्त्री ओली भाषण गरिरहे, उता भारतले महाकालीमा खनिरह्यो

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएपछि प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो समूहका कार्यकर्तालाई सम्बोधन गर्न दौडधूपमा लागिरहेका छन् । यही क्रममा उनी धनगढीमा पुगेका थिए, शुक्रबार । शुक्रबार धनगढीमा प्रधानमन्त्री ओलीले आफूले गरेका कामको मात्र...

पुरा पढ्नुहोस
ब्राउन सुगरसहित एक युवक पक्राऊ

कपिलवस्तुको बाणगंगा नगरपालिकाबाट लागु पदार्थ (ब्राउनसुगर) सहित प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । वडा नम्बर ४ होराइजनचोकस्थित एक घरबाट लागु औषध कारोबार गरिरहेको अवस्थामा वडा नम्बर ३ ठाँटीका ३१ बर्षका रिषी थारुलाई रंगे...

पुरा पढ्नुहोस
अमेरिकी राष्ट्रपतिमा बाइडेन विजयी भएको कंग्रेसद्वारा पुष्टि, सत्ता हस्तान्तरण गर्ने ट्रम्पको घोषणा

वासिङ्टन । अमेरिकी राष्ट्रपतिमा डेमोक्रेटिक उम्मेदवार जो बाइडेन विजयी भएको अमेरिकी कंग्रेसले पुष्टि गरेको छ । स्थानीय समयअनुसार बिहीबार बिहान सकिएको इलेक्टोरल कलेजको मतगणनामा अमेरिकी राष्ट्रपतिमा बाइडेन र उपराष्ट्रपतिमा कमला ह्यारिस विजयी भएको पुष्टि भएको...

पुरा पढ्नुहोस
देश कै फरक नमुना बन्ने नै भयो तिलेत्तमा ,अरुले नसोच्दै गरेर देखाउने नीति

रुपन्देही, २४ पुस ।यतिबेला चिया चौतारो देखि सचेत नागरीकको जमघटमा स्थानीय सरकारले गरेका राम्रा कामका कुरा शुरु भएभने सबैले भन्ने गर्छन देश कै फरक नमुना बन्ने नै भयो तिलेत्तमा । यस्तो भन्नुका पछाडीको कारण हो...

पुरा पढ्नुहोस
माघ १ देखि एक बैंकको एटिम कार्ड अर्को बैंकमा प्रयोग गर्दा शुल्क लाग्ने

काठमाण्डौँ ।आगामी माघ १ गतेदेखि एक बैंकको कार्ड अर्को बैंकको एटिएममा प्रयोग गर्दा सेवा शुल्क लाग्ने भएको छ।राष्ट्र बैंकले बिहीबार भुक्तानी सम्बन्धी निर्देशन जारी गर्दै अन्तर बैंक एटिएम कारोबारमा शुल्क लिन पाउने व्यवस्था गरेको...

पुरा पढ्नुहोस
ट्रम्पले अमिरिकामा हिंसा मच्चाए, गोली लागेर एक महिलाको मृत्यु वाशिङ्टन कर्फ्यू

काठमाडौं । राष्ट्रपति निर्वाचनको मत परिणाम उल्टाउने ट्रम्पको प्रयासले अमिरिकामा हिंसा मच्चिएको छ । गोली लागेर एक महिलाको मृत्यु भएको छ भने राजधानी वाशिङ्टन डिसीमा कर्फ्यू लगाइएको छ ।वाशिङ्टनस्थित संसद भवन (क्यापिटल बिल्डिङ) मा अमेरिकी...

पुरा पढ्नुहोस
खाद्य अधिकारको घण्टी बजेपछि स्थानीयतह झस्किए

कपिलवस्तु २३ पुस । कोहिपनि ब्यक्ति खान नपाएर भोकभोकै बसेमा उसलाई खाद्य अधिकार ग्यारेण्टी गर्ने काम कानुनत स्थानीय तहको जिम्मामा छ भनेर सप्रमाण अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक ) कपिलवस्तुले दावि गरेपछि कपिलवस्तुका स्थानीय तहहरु झस्किन...

पुरा पढ्नुहोस
विकास बजेट खर्च भएन ,बजेट फ्रिज हुनु ठूलो क्षेती :सभापति पाण्डे

कपिलवस्तु २३ पुस ।जिल्ला समन्वय समितिको आयोजनामा चाथौ बार्षिक समिक्षा कार्यक्रम कपिलवस्तुको तौलिहवामा  गरिएको छ । कार्यक्रममा ढेड दर्जन कार्यालयहरुले आफुले गत आर्थिक बर्षमा गरेका उपलब्धी, प्रगति लगायतका बिषयमा प्रस्तुत गरेका थिए ।डिभिजन वन कपिलवस्तु,डिभिजन वन...

पुरा पढ्नुहोस