समाचार
तौलिहवा – जिल्ला समन्वय समिति कपिलवस्तुको चाैथाे वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । समन्वय समितको आयोजनामा बुधबार जिल्लाको सदरमुकाम तौलिहवा स्थित होटल गौत्तमबुद्धको सभाहलमा समिक्षा कार्यक्रम सम्पन्न भएको हो । समिक्षा कार्यक्रमम बोल्दै...
पुरा पढ्नुहोसरुपन्देही २१ पुस । लुम्बिनी प्रदेश भौतिक पुर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले खानेपानी र सरसफाई क्षेत्रका अवरोधवारे खुलेरै पत्रकारलाई प्रष्टाएकाछन् । कहाँ समस्या छन् ? कसका कारण यस्तो भएको हो जानकारी दिनए । उनले बजेट...
पुरा पढ्नुहोसचितवन ।पूर्वमन्त्री योगेशकुमार भट्टराईले अहिलेको लडाइँ क्रान्ति र प्रतिक्रान्तिको रहेको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भरतपुुर महानगर कमिटीले सोमबार यहाँ आयोजना गरेको अगुवा पार्टी कार्यकर्ता भेलामा उनले भने, ‘‘प्रधानमन्त्रीले चालेको कदमले संविधान...
पुरा पढ्नुहोसकपिलवस्तु २० पुस । कपिलवस्तुवाट काठमाडौ जाँदै गरेको कारवाट नेपाल प्रहरीले स्रोत नखुलेको रु एक करोड ४७ लाख ८६ हजारसहित दुई व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीको महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले कपिलवस्तुबाट काठमाडौँ आउँदै...
पुरा पढ्नुहोसचितवन ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले माधवकुमार नेपालको ढाडमा टेकेर केपी ओलीको टाउकोमा हान्न खोज्दा प्रचण्ड आफैं सडकमा पुगेको टिप्पणी गरेका छन् । चितवनमा जिल्ला कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पोखरेलले पूर्व एमाले भित्रको अन्तर्विरोधमा...
पुरा पढ्नुहोसकाठमाडौं।नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल प्रचण्ड-माधव नेपाल पक्षले लुम्बिनी र गण्डकी प्रदेशको इन्चार्ज हटाउने निर्णय गरेको छ। सोमबार बसेको प्रचण्ड-नेपाल पक्षको स्थायी समिति बैठकले लुम्बिनी प्रदेशका इन्चार्ज शंकर पोखरेल र गण्डकी प्रदेशका इन्चार्ज...
पुरा पढ्नुहोसजननिर्वाचित संस्थामा हस्तक्षेप भयो, प्रतिनिधिसभा पुनर्बहाली गरिपाऊँप्रतिनिधिसभा विघटन किन गरिएको हो भन्ने संवैधानिक प्रश्नमा प्रधानमन्त्री केपी ओलीले आफ्नै पार्टीबाट असहयोग भएकोले यस्तो निर्णयमा पुगेको भन्ने जवाफ फर्काएका छन् । संसद्बाटै नयाँ सरकार बन्ने वैकल्पिक सरकार...
पुरा पढ्नुहोसललितपुर २० पुस । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सिता दाहाललाई थप उपचारका लागि भोलि नयाँ दिल्ली लैजाने तयारी भएको छ । अहिले उनको भैसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।‘थप उपचारका लागि...
पुरा पढ्नुहोसकपिलवस्तु २० पुस । उर्जा जलस्रोत तथा सिचाई मन्त्री टोप बहादुर रायमाझीले पदलुपताको कारण प्रचण्ड र माधव आल्गीएको बताउनु भएको छ । पार्टीको सिद्धान्त नमान्ने पद मात्र चाहिने भएकोले उहाँहरु अलग्गीएको मन्त्री रायमाझीले बताउनु...
पुरा पढ्नुहोसकाठमाडौं,२० पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठकले अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा एक कार्यदल गठन गरेको छ। नेताहरुको जिम्मेवारी विभाजन गर्न कार्यदल गठन गरिएको हो ।आइतबार पेरिसडाँडास्थित पार्टी कार्यालयमा...
पुरा पढ्नुहोस