समाज कल्याण परिषदसगकाे समन्वयमा Wheelchair foundation USA, Um Hong Gil Human foundation Korea, संघ राष्ट्रिय शारीरिक अपाङ्ग महासंघ नेपाल र राष्ट्रिय अपाङ्ग कोषका बीच भएको त्रिपक्षिय सम्झौता बमोजिम नेपालका लागि प्राप्त हुन आएका २४० थान व्हीलचियर मध्येबाट अर्घाखाँची जिल्लास्थित सात जना व्हीलचियर प्रयोगकर्ता ब्यक्तिहरुलाइ नि: शुल्क रुपमा वितरण गरिएको छ ।
श्रृजनशिल अपाङ्ग विकास केन्द्र अर्घाखाँची र निर्मल नवज्योती सुस्तमनस्थिति बिद्यालयको संयोजनमा ह्वील चियर बितरण गरिएको हो ।