समाचार

प्रहरी निरीक्षक पौडेल लाई प्रेस क्लब अफ कृष्णनगरद्वारा सम्मान सहित बिदाई

कपिलवस्तु जिल्लामा रहेको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक प्रताप पौडेल लाई प्रेस क्लब अफ कृष्णनगर ले सम्मान सहित बिदाई गरेको छ ।करीब १५ महीना देखि इलाका प्रहरी कार्यालय कृष्णनगरमा प्रहरी निरिक्षक पदमा कार्यरत...

पुरा पढ्नुहोस
दाङमा जिउँदो खसी बोकाको खरिद मूल्य निर्धारण

दाङमा दशैं तिहारलाई मध्यनजर गर्दै जिउँदो खसीबोकाको खरिद मूल्य निर्धारण गरिएको छ।जिल्लाको लमही नगरपालिका वडा नं. ९ स्थित कर्मठ सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडमा आइतबार बसेको सरोकारवालाहरुको बैठकले जिउँदो खसी बोकाको खरिद मूल्य...

पुरा पढ्नुहोस
आगलागीबाट करिब ४५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट

बाँके। नेपालगंज उपमहानगरपालिका–१३ गंगापुरस्थित आरएनके फुड प्रोडक्सनमा विद्युत लाईन सट भई आगलागी हुँदा करिब ४५ लाख रुपैयाँ बराबरको धनमान नष्ट भएको छ।दुना, प्लेट मेशिन, पेपरकप मेशिन, कच्चा पदार्थ लगायत बिभिन्न सरसामान जलेर नष्ट भएको प्रहरीले...

पुरा पढ्नुहोस
बुटवल–पाल्पा सडकखण्ड एकतर्फी सञ्चालन

शुक्रबार रातिदेखि अवरुद्ध सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्ड ४० घण्टापछि आइतबारदेखि सञ्चालनमा आएको छ ।सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्डमा पर्ने पाल्पाको तिनाउ गाउपालिकाका विभिन्न ठाउँमा गएको पहिरो पन्छाएपछि आइतबार साँझदेखि एकतर्फी रुपमा सवारी सञ्चालन भएको प्रदेश...

पुरा पढ्नुहोस
नीजि मेडिकलहरूले गर्भपतनको औषधी बिक्री गर्दा असुरक्षित गर्भपतन बढ्याे

ताैलिहवा- गर्भपतन औषधीको नीजि मेडिकलद्धारा बिक्री वितरणले समाजमा असुरक्षित गर्भपतन बढाएकोले मान्यता प्राप्त संस्थाहरुबाट मात्र सेवा लिनु पर्नेमा एक कार्यक्रका वक्ताहरुले जोड दिएका छन् ।शनिबार तौलिहवामा आयोजित कार्यक्रममा बोल्दै वक्ताहरुले अधिकांस मेडिकलहरुमा निर्वाध रुपमा...

पुरा पढ्नुहोस
प्रतिकिलो ६० रुपैयाँमा प्याजको बिक्रीवितरण सुरु

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले प्रतिकिलो ६० रुपैयाँमा प्याजको बिक्रीवितरण सुरु गरेको छ । लिमिटेडको थापाथली बिक्रीकक्षबाट प्रतिकिलो ६० रुपैयाँमा सर्वसाधारणलाई प्याज बिक्री गरेको हो । सरकारले बजार अनुगमनका क्रममा बढी मूल्य लिई...

पुरा पढ्नुहोस
दशैँको मुखमा आयात हुन सकेन सामान, बजारमा देखियो प्रभाव

कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि लामो समय लकडाउन र निषेधाज्ञा जारी हुँदा व्यापार व्यवसाय पनि ठप्प भयो । पछिल्लो एक महिना यता बजार खुलाइएपनि पर्याप्त सामान नहुँदा व्यापार प्रभावित भएको व्यवसायीहरुको गुनासो छ ।...

पुरा पढ्नुहोस
बाघको आक्रमणबाट चितवनमा १ पुरुषको मृत्यु

वनमा घाँस काट्न गएका चितवनका एक पुरुषको बाघको आक्रमणबाट मृत्यु भएको छ ।वनमा घाँस काट्न गएका भरतपुर महानगरपालिका–१३ का ६३ वर्षीय जन्हु महतो (चौधरी)को बाघको आक्रमणबाट मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार...

पुरा पढ्नुहोस
अनेरास्ववियू नेतृ पञ्चा सिँह भन्नुहुन्छ बलत्कारीलाई मृत्यूदण्ड किन नगर्ने ?

बझाङ जिल्लाको मष्टा गाउँपालिका वडा नं २ बर्ष १२ की छोरी सँझना कामी गत बुधबार साँझ ५ः३० मा गाई— गोरु, गोठ भित्र बाँध्न निस्किएकी उनी अचानक घर नजिकैको मन्दिरमा मृत अवस्थामा फेला पर्नु सुनियोजित...

पुरा पढ्नुहोस
प्रदेश ५ मा चाडपर्वका बेला भारत आवतजावतमा रोक लगाइने

कोरोना संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै प्रदेश ५ सरकारले चाडपर्वको समयमा नेपाल र भारतबीच हुने छोटो अवधिको आवत जावतमा रोक लगाउने निर्णय गरेको छ ।प्रदेशस्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रको शुक्रबार बसेको वैठकले कोरोना संक्रमणको...

पुरा पढ्नुहोस