समाचार

बंगलादेशबाट मल ल्याउन भारतले सहयोग गर्ने

नेपालले बङगलादेशबाट रसायनिक मल ल्याउन भारत सरकारद्वारा सहयोग पाउने भएकाे छ । आज कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुषाल र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच मन्त्रालयमा भएको भेटवार्तामा राजदूत क्वात्राले सहयोग गर्ने बताएका...

पुरा पढ्नुहोस
सोमबार थपिए १ हजार १ सय ५४ कोरोना संक्रमित, थप १६ जनाको मृत्यु

सोमबार थप १ हजार १५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ६५ हजार...

पुरा पढ्नुहोस
मोटरसाइकल अनियन्त्रित भएर पल्टँदा एकको मृत्यु, अर्का एक जना घाइते

नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत पाँच किलोमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । चितवन प्रहरीका अनुसार साेमबार दिउँसो इच्छाकामना गाँउपालिका-६ स्थित पाँचकिलोमा ग.५ प ५०६४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा गोरखाको शहिदलखन गाउँपालिका-५ बस्ने...

पुरा पढ्नुहोस
कांग्रेस कार्यकर्ता र प्रहरीबीच झडप

गुल्मीको रेसुङ्गा नगरपालिका १२ स्थित रानीपोखरी निम्न माध्यमिक विद्यालयको विषयलाई लिएर नेपाली कांग्रेस कार्यकर्ता र प्रहरीबीच झडप भएको छ।भूकम्पका कारण भत्किएको सो विद्यालयको भवन पुनर्निर्माणका विषयमा नेपाली कांग्रेस र नेकपाका कार्यकर्ता बीच विवाद भएको...

पुरा पढ्नुहोस
अब लाइसेन्स, बिलबुक हराएमा ट्राफिक कार्यालय धाउनु नपर्ने, अनलाइनबाटै भर्न सकिन्छ फारम

हराएको सवारी चालक अनुमति पत्र (लाइसेन्स), सवारी दर्ता किताब र सवारी इजाजत पत्रको सिफारिस लिन ट्राफिक कार्यालय धाउन नपर्ने भएको छ।महानगरीय ट्राफिक प्रहरी महाशाखाले प्रहरी प्रधान कार्यालयसँग समन्वय गरी सोमबारदेखि हराएको सिफारिस पत्र लिन...

पुरा पढ्नुहोस
डा. केसी काठमाडौं फर्किएर सत्याग्रहमा बस्ने

जुम्लामा सत्याग्रहमा रहेका डा. गोविन्द केसीले त्यहाँबाट फर्किएर काठमाडौंमै सत्याग्रह सुरु गर्ने बताएका छन् । उनले दुईवर्ष अघि सत्याग्रहमा रहेका बेला कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पतालमा राज्यले जसरी आतंक  फैलाउँदै हिंसा र तोडफोड गरेको थियो...

पुरा पढ्नुहोस
अक्सिजनबिनै १० पटक सगरमाथा आरोहण गरेका आङरिता शेर्पाको निधन

अक्सिजनबिनै १० पटक सगरमाथा आरोहण गरेका आङरिता शेर्पाको निधन भएको छ। ७२ वर्षीय शेर्पाको सोमबार बिहान १० बजे काठमााडौंको जोरपाटीस्थित् आफ्नै निवासमा मृत्यु भएको हो।  हिमचितुवा उपनामले परिचित शेर्पाले बिनाअक्सिजन १० पटक सगरमाथाको आरोहण गरेर...

पुरा पढ्नुहोस
बढ्यो सुनचाँदीको मूल्य, कति छ आज ?

सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । आइतबार तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार तोलामा ९७ हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसैगरी...

पुरा पढ्नुहोस
उपसभापति चापागाईलाई सुचना संयोजकको जिम्मेबारी

ताैलिहवा- सञ्चारकर्मी खग प्रसाद चापागाई नेपाली काँग्रेस कोभिड १९ अनुगमन समितिको जिल्ला सुचना संयोजकमा चयन भएका छन । नेपाली काँग्रेस पार्टीको शुभेच्छुक संस्था नेपाल प्रेस युनियन कपिलवस्तुका उपसभापति खग प्रसाद चापागाईलाई अनुगमन समितीका केन्द्रिय...

पुरा पढ्नुहोस
पेट्रोलमा मिसावट गर्ने ट्याकंर चालकलाई कालोबजारी मुद्दा

४ असोज, काठमाडौं । पेट्रोलमा हानीकारक पदार्थ मिसावट गर्ने चार वटा ट्याकंरका चालकलाई कालोबजारी अभियोगमा मुद्दा चलाउन नेपाल आयाल निगमले सिफारिस गरेको छ ।निगमको अमलेखगन्जमा तीन र थानकोट डिपोमा फेला परेको एकसहित चारवटा ट्याकंरका...

पुरा पढ्नुहोस