समाचार
आत्महत्याको प्रयास गरेर घाइते भएका एकजना संक्रमितको मृत्यु भएको छ। बुटवल १० का ७६ वर्षीय पुरुषले असोज १२ गते आफ्नै घरमा हसियाले घाँटी रेटेर आत्महत्याको प्रयास गरेका थिए। उनको उपचारका क्रममा भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा...
पुरा पढ्नुहोसकपिलवस्तुको शिवराज नगरपालिका–१ उमरीमा एक जोडीले आत्महत्या गरेका छन्। परिवार र समाजले आफूहरुलाई एक हुन नदिएको भन्दै निराश भएर उनीहरुले एउटै सलमा झुण्डिएर देहत्याग गरेका हुन्।वडा प्रहरी कार्यालय चन्द्रौटा अनुसार सोमबार राति उमुरीका एक...
पुरा पढ्नुहोसकपिलवस्तुको बाणगंगा नगरपालिकामा ९ जना कोरोना संक्रमित थपिएका छन् । गत असोज ११ गते स्वाब संकलन गरि पठाइएका २२ स्वाब मध्ये १९ जनाको रिपोर्ट आउँदा ९ जनामा कोरोना संक्रमण देखिएको हो । अरु १०...
पुरा पढ्नुहोसकपिलवस्तुको चारनम्बरमा दुर्घटना हुदाँ एक जना गम्भिर घाईते भएका छन । अर्घाखाँचीको वाङ्गला निवासी ४० बर्षीय शेषकान्त पाण्डे दुघर्टनामा परेका हुन ।गम्भिर घाईते भएका पाण्डेलाई चार नम्बरको सि एण्ड सि अस्पतालमा उपचाार हुन नसकेपछि...
पुरा पढ्नुहोसताैलिहवा- चार दिनदेखि हराइरहेका जिल्ला सुनचाँदी व्यवसायी संघका सचिव राघवेन्द्र वर्मा मृत अवस्थामा फेला परेका छन् । यशोधरा गाउँपालिकास्थित खोरिया नजिक वाणगंगा नदी किनारमा उनको शव मंगलबार दिउँसो भेटिएको छ । उनको शव घोप्टो...
पुरा पढ्नुहोसकपिलवस्तु – चिकित्सा क्षेत्रमा सर्वसाधारणको पहुँच र सुधारको माग गर्दै आमरण अनशनरत डा.गोविन्द केसीको जीवन रक्षाको माग गर्दै युवाहरुले धर्ना तथा प्रदर्शन गरेका छन् । डा.गोविन्द केसी समर्थन समूहको आयोजनामा जिल्लाको वाणगंगा नगरपालिकाको जितपुर चौकमा सोमबार...
पुरा पढ्नुहोसनेपाललाई खुला दिसामुक्त तथा पूर्ण सरसफाइमा अग्रसर राष्ट्र घोषणा भएको एक वर्ष पुगेको छ ।अघिल्लो वर्ष आजकै दिन प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई खुला दिसामुक्त तथा पूर्ण सरसफाइमा अग्रसर राष्ट्र घोषणा गर्नु भएको थियो...
पुरा पढ्नुहोसबिराटनगर महानगरपालिकाले असोज १५ देखि लिने भनिएको कक्षा ११ को परीक्षा स्थगित भएको छ।विभिन्न राजनीतिक दल, विद्यार्थी र अभिभावकले परीक्षा रोक्न चौतर्फी दबाब दिएपछि महानगरले परीक्षा स्थगित गरेको मेयर भिम पराजुलीले बताए।परीक्षा सञ्चालनका लागि बिराटनगरमा...
पुरा पढ्नुहोसछत्रेश्वरी गाउँपालिकामा कार्यरत करार सेवाका कर्मचारीले सबै वडा कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गरिदिएका छन् । आफूहरुको सेवाको समयावधि गाउँपालिकाले थप नगरेको जनाउँदै उनीहरुले तालाबन्दी गरेका हुन् । तालाबन्दी पछि सेवाप्रवाह समेत प्रभावित हुन पुगेको छ...
पुरा पढ्नुहोसकपिलवस्तु जिल्लामा रहेको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक प्रताप पौडेल लाई एक कार्यक्रमका बिच आफन्त नेपाल कपिलवस्तु र शान्ति पुनर्स्थापना गृह द्वारा सम्मान सहित बिदाई गरेको छ l करीब १६ महीना देखि इलाका...
पुरा पढ्नुहोस