समाचार

स्वास्थ्य मापदण्ड पालना नगर्ने सवारी साधनलाई कारबाही

कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले सार्वजनिक यातायातको अनुगमनलाई तीव्र पारेको छ ।महानगरीय ट्राफिक प्रहरी महाशाखाले सार्वजनिक यातायातमा सङ्क्रमण धेरै फैलनसक्ने भन्दै आजदेखि सिट क्षमताभन्दा बढी यात्रु राखे नराखेको, भिडभाड...

पुरा पढ्नुहोस
अफगानिस्तानमा तालिबानद्वारा २८ प्रहरी मारिए

अफगानिस्तानको उरुज्गान प्रान्तमा तालिबानका लडाकुद्वारा २८ प्रहरी मारिएका छन् । उरुज्गानका गभर्नरका प्रवक्ता जेरगाइ एबादीले जानकारी अनुसार मंगलबार राति चेकप्वाइन्टमा आक्रमण गरी तालिबानका लडाकुहरुले २८ स्थानीय र राष्ट्रिय प्रहरीलाई आत्मसमर्पण गरे घर जान दिने...

पुरा पढ्नुहोस
अर्घाखाचीको ठाडामा घर भत्किदा २ जना बेपत्ता

तिन दिनदेखि परेको अविरल वर्षाका कारण शितागंगा नगरपालिका २ वटा घर भत्किएका छन।शितागंगा नगरपालिका ४ ठाडाको चक्लामा दिपक सुनारको घर भत्किदा २ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाचीका प्रहरी नायव उपरीक्षक माधव...

पुरा पढ्नुहोस
दाङमा गाडी दुर्घटना हुँदा ६ घाइते

दाङमा स्कार्पियो दुर्घटनामा हुँदा सल्यानका तीन पत्रकारसहित छ जना घाइते भएका छन्।घोराही–लमही सडकखण्डको बेलदमारमा बिहीबार बिहान भएको दुर्घटनामा परी सल्यानका पत्रकारहरू खगेन्द्र केसी, वीरेन्द्र डिसी र तुलसीराम परियार घाइते भएको प्रहरीले जानकारी दिएको छ।उक्त...

पुरा पढ्नुहोस
कपिलवस्तुको कोईली नदीमा बेपत्ता थप एकको शव फेला

कपिलवस्तुको कोईली नदिमा बेपत्ता भएका विद्युत प्राधिकरणका कर्मचारी सवार गाडीका थप एक जनाको शव फेला परेको छ । बिहिबार कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ६ स्थित भगलापु क्षेत्रमा रहेको सूठौली नाकामा एक जनाको शव...

पुरा पढ्नुहोस
स्याङ्जामा पहिरोमा पुरिएका १० जनाको शव फेला

स्याङ्जाको वालिङ र कालिगण्डकीमा पहिरोमा परी १० जनाको ज्यान गएको छ। एक जना गम्भीर घाइते भएकी छन्।बिहीबार बिहान वालिङ नगरपालिका १४ मा गएको पहिरोमा परी २८ वर्षीया उमाकला नेपाली, ४८ वर्षीया माया नेपाली, ३०...

पुरा पढ्नुहोस
गोरुसिङ्गे-सन्धिखर्क सडकमा पहिरो गयो

तीन दिनदेखि परेको अविरल वर्षाका कारण गोरुसिङ्गे(सन्धिखर्क सडकखण्डको दह खोलामा गएराति ठूलो पहिरो जादाँ सडक अवरुद्ध भएको छ। सडकखण्डको विभिन्न ठाउँमा स(साना पहिरो गएपनि दह खोलामा गएराति ठूलो पहिरो झरेको हो। सडक अवरूद्द भएपछि...

पुरा पढ्नुहोस
कपिलवस्तुमा बिद्युत प्राधिकरणको जिप खोलाले बगायो २ को मृत्यु १ बेपत्ता ।

कपिलवस्तु असोज ७ कपिलवस्तुको बाणगंगा नगरपालिकाको कोइली खोलामा आएको बाढीले बिद्युत प्राधिकरणको जिप बगाउदा दुइ जनाको मृत्यु भएको छ । बुधवार दिउसो ४ बजे बाणगंगा नगरपालिकाको वडा नं ९ भलवाडमा बिद्युत बनाएर फर्किने क्रममा बा...

पुरा पढ्नुहोस
कजवे पुलमा आएको बाढीले विद्युत प्राधिकरणकाे जीप र मोटरसाइकल बगायाे

कपिलवस्तुको वाणगंगा नगरपालिका भलवाडको कजवे पुलमा आएको बाढीले जीप र मोटरसाइकल बगाएको छ । विद्युत प्राधिकरण तौलिहवाको जीप कजवेमा आएको बाढीले बगाएको हो । जीपमा विद्युत कार्यलयका कर्मचारी ४ जना सवार रहेको कार्यलय प्रमुख...

पुरा पढ्नुहोस
कपिलवस्तुमा ३७ केजी चरेस सहित दुई महिला प्रकाउ

ताैलिहवा- कपिलवस्तुको कृष्णनगर नगरपालिकामा प्रहरीले ३७ केजी चरेस सहित २ जना महिलालाइ प्रकाउ गरेकाे छ । सुटकेस र शरीरमा चरेश लुकाएर ल्याउदै गरेको अवस्थामा २ महिलालाइ प्रकाउ गरेकाे हाे । बुधबार...

पुरा पढ्नुहोस