अर्घाखाचीको ठाडामा घर भत्किदा २ जना बेपत्ता

तिन दिनदेखि परेको अविरल वर्षाका कारण शितागंगा नगरपालिका २ वटा घर भत्किएका छन।
शितागंगा नगरपालिका ४ ठाडाको चक्लामा दिपक सुनारको घर भत्किदा २ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाचीका प्रहरी नायव उपरीक्षक माधव बुढाथोकीले बताउनु भएको छ। शितागंगा नगरपालिका ११ पानी एक घर भत्किएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation