समाचार

सीमा समस्याको समाधानका लागि भारतसँग छिट्टै वार्ता हुन्छः परराष्ट्रमन्त्री ज्ञवाली

बुटवल, २ असोज: परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतसंँगको कूटनीतिक संवाद र छलफलबाटै सीमा समस्याको समाधान गरिने बताएका छन् । प्रेस सङगठन नेपाल, रुपन्देहीले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले नेपाल कुनै छिमेकी मुलुकतिर...

पुरा पढ्नुहोस
अहिलेसम्मकै सर्वाधिक २०२० जना कोरोना संक्रमित थपिए

२ असोज । नेपालमा कोरोना भाइरसका आज २ हजार २०  जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ६१ हजार  ५ सय ९३ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।...

पुरा पढ्नुहोस
आइपिएल २०२० : बल चम्काउन थुक लगाए विपक्षीलाई ५ रन

विश्वकै चर्चित क्रिकेट लिग इन्डियन प्रिमियर लिग (आइपिएल) तेह्रौं सँस्करण सेप्टेम्बर १९ देखि  नोभेम्बर १० सम्म संयुक्त अरब इमिरेट्स (युएई) का तीन सहर सारजाह, अबुधाबी तथा दुबईमा हुँदैछआइपिएलको उद्घाटन खेलमा साविक विजेता मुम्बई इन्डियन्स...

पुरा पढ्नुहोस
निषेधाज्ञा खुलेसँगै बढ्यो सुनको भाउ

काठमाडौं, २ असोज । काठमाडौं उपत्यकामा निषेधाज्ञा खुलेसँगै सुनको भाउ बढ्न थालेको छ । बिहीबार ९६ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तोलाको चार सय रुपैयाँले बढेको छ । नेपाली बजारमा छापावाल सुनको...

पुरा पढ्नुहोस
कपिलवस्तु – पोखरीमा डुबेको अवस्थामा शव फेला

ताैलिहवा- कपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिका-२ विचली भडेहरको पोखरीमा एक महिलाको शव भेटिइको छ। सोही वडाकी २१ वर्षीय अनिता पासीको शव डुबेको अवस्थामा सार्वजनिक पोखरीमा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घटना बारे प्रहरीले अनुसन्धान...

पुरा पढ्नुहोस
कोरोना संक्रमणबाट कपिलवस्तुमा थप दुईको मृत्यु

कपिलवस्तु, २९ भदाै । कोरोना भाईरस संक्रमणका कारण कपिलवस्तुको शिवराज नगरपालिका वार्ड नं. ५, चन्द्रौटा बजारका दुई जनाको मृत्यु भएको छ ।बुटवलस्थित कोरोना अस्थायी अस्पतालमा उपचार गराइरहेकी ४७ वर्षे महिलाको सोमबार बिहान मृत्यु भएको...

पुरा पढ्नुहोस
मन्त्रिपरिषद् बैठक बस्दै, कुलमान र वामदेवबारे निर्णय हुन सक्ने

मन्त्रिपरिषद्को नियमित बैठक आज बस्दैछ। प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ पाँच बजे मन्त्रिपरिषद् बैठक बोलाएका हुन्। आजको मन्त्रिपरिषद् बैठकमा ऊर्जामन्त्री वर्षमान पुनले विद्युत प्राधिकरणको कार्यकारी प्रमुखमा कुलमान घिसिङलाई नियुक्तिको लागि प्रस्ताव लैजाने तयारी गरेका...

पुरा पढ्नुहोस
१०३९ जनामा कोरोना संक्रमण पुष्टि, ११७३ जना डिस्चार्ज

२८ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १०३९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।देशभरको प्रयोगशालामा ९ हजार १६५ नमुना परीक्षण गर्दा ३६५ महिला र ६७४ पुरुषमा संक्रमण पुष्टि भएको...

पुरा पढ्नुहोस
चार बर्षे कार्यकाल पुरा गर्दै आज विदा हुदै कुलमान

२८ भदौ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको ४ वर्षे कार्यकाल आज आइतबार सकिँदैछ । २०७३ भदौ २९ मा कार्यकारी निर्देशक नियुक्त भएका कुलमान घिसिङको ४ वर्षे कार्यकाल सकिँदै गर्दा अब...

पुरा पढ्नुहोस
३ सातादेखि छोरा, छोरीसहित महिला बेपत्ता

कपिलवस्तु : दुई नाबालक छोरा, छोरीसहित यशोधरा गाउँपालिका-६ भैसहियाकी एक महिला ३ हप्तादेखि बेपत्ता भएकी छिन् । घरबाट उपचार गर्न जान्छु भनी छोरा छोरी समेतलाई लिएर निस्केकी ३२ वर्षीया इसरावती गुप्ता ३ हप्तादेखि बेपत्ता रहेको...

पुरा पढ्नुहोस