समाचार
मंगलबार देशभर कोरोनाका १ हजार १६ संक्रमित थपिएका छन्। एकै दिन थपिएकाे याे संख्या हालसम्मकै बढी हाे। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएको...
पुरा पढ्नुहोसकपिलवस्तु २ भदौँ । मगंलवार कपिलवस्तुमा २० जनामा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार संक्रमित मध्ये १९ जना कपिलवस्तु नगरपालिका हुन भने एक जना वाणगंगा नगरपालिकाका रहेका छन् ।...
पुरा पढ्नुहोसकोरोना भाइरस संक्रमण पुष्टि हुनुभएका नेपाली कांग्रेस नवलपरासीका जिल्ला उपसभापति सुवाशचन्द्र गिरीको मृत्यु भएको छ ।नवलपरासी सुस्ता पश्चिम घर भएका ३८ वर्षीय गिरीको पाटन अस्पताल ललितपुरमा मंगलबार बिहान ६ बजे मृत्यु भएको हो ।...
पुरा पढ्नुहोसकपिलबस्तु जिल्लामा पानीको नाला सफा गर्ने विषयमा कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ। थप दुई जना घाइते भएका छन्। जिल्लाको मायादेवी गाउँपालिका वडा नं. ८ निवासी ७० वर्षीय हरिराम पासीको मृत्यु भएको प्रदेश प्रहरी...
पुरा पढ्नुहोसकपिलवस्तु – कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिकाको लवनी चौराहामा मास्क नलगाएर हिडने युवाहरुलाई कारबाही गर्न खोज्दा तीन प्रहरीमाथि कुटपिट भएको हो । लवनी प्रहरी चौकीमा कार्यरत हवल्दारसहित ३ जनाको स्थानीयको कुटाईबाट टाउकोमा गम्भीर चोट लागेको...
पुरा पढ्नुहोसकाठमान्डाै- सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक आज बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहान साढे ९ बजेपछि बस्ने बैठकमा समसामियक विषयमा छलफल हुने र पार्टीको विवाद समाधानका लागि बनेको कार्यदलको कार्यादेश निर्धारण गर्ने बताइएको छ।...
पुरा पढ्नुहोसकाठमान्डाै- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केही महिनादेखि आन्तरिक विवादमा रुमल्लिरहेको छ । यतिखेर मुलुक कोरोना संक्रमणको त्रासले आक्रान्त छ । संकटको घडीमा सत्तारुढ दल आन्तरिक विवादमा अल्झिँदा नागरिकस्तरमा चर्को आलोचना पनि भइरहेको...
पुरा पढ्नुहोसभानु मरासिनी, भैरहवा- रुपन्देहीमा आईतबार ५६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार सबै भन्दा बढी बुटवल उपमहानगरमा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तिलोत्तमा नगरपालिकामा ११ जना, सिद्धार्थनगर...
पुरा पढ्नुहोसकाठमाडौं– त्रिभुवन विश्वविश्वविद्यालयमा सोमबारबाट लागू हुनेगरी सबै सेवा बन्द हुने भएको छ । त्रिवि कार्यकारीको आइतबार बसेको बैठकले कोरोना संक्रमणको कारण जनाउँदै सबै सेवा बन्द गर्ने निर्णय गरेको हो । कीर्तिपुरका अधिकांश वडा सिल भएको र...
पुरा पढ्नुहोसकाठमाडाैं । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य पुनः बढाएको छ । निगमले आइतबारराति १२ बजेबाट लागू हुने गरि पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर एक/एक रुपैयाँका दरले बढाएको हो ।बढेको मुल्य अनुसार...
पुरा पढ्नुहोस