समाचार
लुम्बिनी- लुम्बिनी क्षेत्र भित्र निर्माण भएका र निर्माणाधीन अवस्थमा रहेका बिहारहरूलाई व्यवस्थित र निश्चित मापदण्ड अनुसार सञ्चालन गर्नु पर्ने लुम्बिनी गुरुयोजना क्षेत्रका प्लटहरूको अध्ययन प्रतिबेदनले निष्कर्श निकालेको छ । लुम्बिनीको गुरुयोजना अनुसार त्यहा बनाइएका...
पुरा पढ्नुहोसधरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ झापाको दमक–३ घर भएका ८३ वर्षीय पुरुष र मोरङको बेलबारी–५ की ५६ वर्षीया महिलाको मृत्यु भएको हो ।८३ वर्षीय पुरुषको...
पुरा पढ्नुहोसझापा गाउँपालिका–३ मा प्रहरीको गोली लागी बुधबार मृत्यु भएका रफिकुल आलमका परिवारलाई रु १० लाख क्षतिपूर्तिवापत रकम उपलब्ध गराउने लगायत सातबुँदे सर्वपक्षीय सहमति भएको छ । जिल्ला प्रशासन कार्यालय झापामा भएको छलफलमा मृतकको परिवारलाई तत्काल...
पुरा पढ्नुहोसताैलिहवा- राष्ट्रिय बाणिज्य बैकं तौहिलवा शाखाका, शाखा प्रबधन्क सरोज आचार्यको अध्यक्षतामा बैंकर्स क्लव तौलिहवाको गठन भएको छ । जिल्लाको सदरमुकाम तौलिहवा स्थित बैंक तथा वित्तीय संस्थाहरुको सामुहिक तथा कर्मचारिहरुको हक, हीतको सम्बर्धनका साथै सामाजिक...
पुरा पढ्नुहोसबिहीबार देशभर कोरोनाका १ हजार १ सय ११ संक्रमित थपिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ३५ हजार...
पुरा पढ्नुहोसकाठमाडौं– काठमाडौं उपत्यकामा आज थप ३७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २७०, ललितपुरमा ६६ र भक्तपुरमा ४१ जना गरी जम्मा ३७७ जना संक्रमित थपिएका छन् ।यसअघि बुधबार...
पुरा पढ्नुहोसकाठमाडौं- पछिल्लो २४ घण्टामा थप ५६९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २० हजार ७३ पुगेको छ ।उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य...
पुरा पढ्नुहोसलुम्बिनी- लुम्बिनी विकास कोषले कायमु कायम (कामु) लेखा प्रमुख रहेका नवल किशोर यादवलाई नियम बिपरित कायमुकामु लेखा प्रमुखको जिम्मेवारीमा निन्तरता दिएको छ । २०७६ बैषाखमा लेखा प्रमुखमा बरिष्टताको आधार भन्दै जिन्सि फाँटका अधिकृत नवल...
पुरा पढ्नुहोसताैलिहवा- कोरोना विशेष अस्पताल बुटवलमा उपचाररत कपिलवस्तु नगरपालिका वाड न २ का ५० वार्षिय शिव पुजन कोहारको मृत्यु भएको भएको छ । भदौ ५ गते उनलाई उपचारको लागि बुटवल लगिएको थियो । उपचार...
पुरा पढ्नुहोसबुटवल । लुम्विनी प्रादेशिक अस्पतालमा उपचारत थप एकजना संक्रमितको मृत्यु भएको छ।कपिलवस्तु नगरपालिका–१ तौलिहवाका ५० वर्षीय पुरुषको बुधबार राति उपचारका क्रममा निधन भएको प्रादेशिक अस्पताल बुटवलले जानकारी दिएको छ ।बुधबार बेलुका ७ बजे स्वास्थ्य...
पुरा पढ्नुहोस