समाचार

कपिलवस्तुमा थप एक जना कोरोना संक्रमितको मृत्यु

ताैलिहवा- कोरोना विशेष अस्पताल बुटवलमा उपचाररत कपिलवस्तु नगरपालिका वाड न २ का ५० वार्षिय शिव पुजन कोहारको मृत्यु भएको भएको छ । भदौ ५ गते उनलाई उपचारको लागि बुटवल लगिएको थियो । उपचार...

पुरा पढ्नुहोस
बुटवलमा थप एक कोरोना संक्रमितको मृत्यु

बुटवल । लुम्विनी प्रादेशिक अस्पतालमा उपचारत थप एकजना संक्रमितको मृत्यु भएको छ।कपिलवस्तु नगरपालिका–१ तौलिहवाका ५० वर्षीय पुरुषको बुधबार राति उपचारका क्रममा निधन भएको प्रादेशिक अस्पताल बुटवलले जानकारी दिएको छ ।बुधबार बेलुका ७ बजे स्वास्थ्य...

पुरा पढ्नुहोस
भारतमा कोरोना संक्रमितको संख्या ३३ लाख नाघ्यो, एकैदिन ७५ हजारमा संक्रमण

काठमाडौं – भारतमा कोरोना संक्रमितको संख्या ३३ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ७५ हजार ९९५ जना संक्रमित भएसँगै बिहीबार यो समाचार तयार पार्दासम्म भारतमा कोरोना संक्रमितको संख्या ३३ लाख ७ हजार ७४९...

पुरा पढ्नुहोस
चितवनमा ५ महिने बालकमा पनि देखियो कोरोना, थप ५२ जना संक्रमित

चितवन – चितवनमा ५ महिनाका बालकमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।बुधबार अबेर राति चितवनको भरतपुर अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा माडी नगरपालिकाका ५ महिने बालकमा पनि संक्रमण पुष्टि भएको हो ।बुधबार नै...

पुरा पढ्नुहोस
झापामा गोली चल्यो, प्रहरीको गोली लागेर एकको मृत्यु

झापा गाउँपालिका वडा नं  ३ कामाटोलीमा गौहत्याका आरोपितलाई छुटाउन प्रहरी टोलीमाथि स्थानीयवासीबाट हातपात भएपछि स्थिति नियन्त्रणका लागि गोली चलाउँदा एक व्यक्तिको निधन भएको छ ।  घाइते ३८ वर्षीय सरिकुल आलमलाई उपचारका लागि बिर्तामोडको बिएन्डसी...

पुरा पढ्नुहोस
काठमाडौं उपत्यकामा आज एकै दिन थपिए ३०१ कोरोना संक्रमित

काठमाडौं- काठमाडौं उपत्यकामा आज थप ३०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २३० , ललितपुरमा ४७ र भक्तपुरमा २४ जना गरी जम्मा ३०१ जना संक्रमित थपिएका छन् ।यअसघि मंगलबार...

पुरा पढ्नुहोस
काठमाडौं उपत्यकामा बुधबार रातिदेखि एक साता निषेधाज्ञा

काठमाडौं । काठमाडौं उपत्यकामा बुधबार रातिदेखि एक साताका लागि निषेधाज्ञा लागु गर्ने निर्णय भएको छ । मंगलबार साँझ बसेको काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला सुरक्षा समितिको बैठकले बुधबार रातिदेखि भदौ १० गतेसम्म उपत्यकामा निषेधाज्ञा लागु गर्ने...

पुरा पढ्नुहोस
राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ। १ सय १ वर्षको उमेरमा मंगलबार अपराह्न करिब साढे ५ बजेतिर आफ्नै निवास लैनचौरमा घिमिरेको निधन भएको उनका पारिवारिक सदस्य अशेष शर्माले सेतोपाटीलाई जानकारी दिए। उनी केही समयदेखि बिरामी...

पुरा पढ्नुहोस
कपिलवस्तु नगरपालिकाकाे काेराेना खर्च करिव ९२ लाख

ताैलिहवा- कपिलवस्तु नगरपालिकाले काेराेना नियन्त्रण तथा राहात वितरण करिव ९२ लाख रुपैया खर्च भएकाे खर्च विवरण सार्वजनिक गरेकाे छ । नगरपालिकाले गत आर्थिक बर्षमा बिभिन्न नौ वटा शीर्षकमा काेराेनामा ९१ लाख ८३ हजार...

पुरा पढ्नुहोस
कपिलवस्तु नगरपालिकाले कोरोना संक्रमित बिपन्न परिवारको उपचार खर्चको आधा रकम बेह्राेने

ताैलिहवा- कपिलवस्तु नगरपालिकाले कोरोना संक्रमित हुने दलित, मुस्लिम, जनजाति, गरिब र बिपन्न परिवारकाे अस्पतालमा उपचारका लागि प्रेप्क्रिप्सनको आधारमा बील खर्चको आधा रकम उपलब्ध गराउने भएको छ । संक्रमित भई कपिलवस्तु अस्पतालमा उपचार नभई...

पुरा पढ्नुहोस