समाचार

कान्तिपुर सहकारीका तत्कालीन अध्यक्ष सीबी लामा पक्राउ

१८ जेठ, काठमाडौं । कान्तिपुर सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ संस्थाका तत्कालीन अध्यक्ष सीबी लामा पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो । उनलाई भारतीय सीमा छेउबाट पक्राउ...

पुरा पढ्नुहोस
अत्याधिक गर्मी बढेपछि तिलोत्तमाले विद्यालयलाई दियो असार १४ गतेसम्म विदा

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले अत्याधिक गर्मी बढेपछि विद्यालयलाई असार १४ गतेसम्म विदा दिएको छ । नगरप्रमुख रामकृष्ण खाँणले विहीबार एक विज्ञप्ति जारी गरी अत्याधिक गर्मीका कारण पठनपाठन संचालन गर्न समस्या भएकाले शुक्रबारदेखि असार १४...

पुरा पढ्नुहोस
समाजवादी सांस्कृतिक आन्दोलनलाई उठाउन सामाजिक रूपान्तरण आवश्यक छ ः प्रधानमन्त्री

काठमाडौँ, १७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामन्तवादी संस्कृतिले खडा गरेको रूढीवाद, अन्धविश्वास, अन्धभक्तिलाई पाखा लगाएर समाजवादी संस्कृतिको जग बसाल्नुपर्नेमा जोड दिनुभएको छ । जनसांस्कृतिक महासङ्घ नेपालको आठौँ राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै...

पुरा पढ्नुहोस
रोजगार बैंकको अवधारणा सरकारले कार्यान्वयनमा ल्याउँछ ः प्रधानमन्त्री

विराटनगर, १७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ज्ञान, पुँजी, सीप र प्राविधिक क्षमताअनुसारको रोजगारी सुनिश्चित गर्न सरकारले रोजगार बैंकको अवधारणा कार्यान्वयनमा ल्याउने बताउनुभएको छ । श्रमाधान रोजगार मेलालाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले...

पुरा पढ्नुहोस
सन्दीपको भिसा प्रक्रिया अघि बढ्यो ः भिसा मिले आजै अमेरिका जाने

बुटवल । क्रिकेटर सन्दीप लामिछानेले अमेरिका जाने भिसा प्रक्रिया अघि बढेको छ । त्यसका लागि नेपालस्थित अमेरिकी राजदूतावासले आज अपराह्न ४ बजे सन्दीपसँग अन्तर्वार्ता लिने भएको छ। विश्वकप खेल्न अमेरिका पठाउन सन्दीपलाई भिसा दिन भनी...

पुरा पढ्नुहोस
सैनामैनामा विवाद निरुपण तथा मेलमिलाप सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

सैनामैना । सैनामैना नगरपालिकामा विवाद निरुपण तथा मेलमिलाप सम्बन्धी दुईदिने अभिमुखीकरण (तालिम) सप्पन्न भएको छ । सैनामैना नगरपालिकाको आयोजनामा वडा स्तरमै आउने समान्य प्रकृतिका विवाद निरुपण तथा मेलमिलापका लागि नगरपालिकाका जनप्रतिनिधिका लागि न्यायिक समितिले...

पुरा पढ्नुहोस
तिनाउ पश्चिम वितरक संघको प्रथम साधारण सभा तथा अधिवेशन सम्पन्न

सैनामैना । तिनाउ पश्चिम वितरक संघले प्रथम साधारण सभा तथा अधिवेशन बुधवार सम्पन्न गरेको छ । सैनामैना नगरपालिकाका नगर प्रमुख फणेन्द्र प्रसाद शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल वितरक महासंघका केन्द्रिय सदस्य इश्वर सुवेदी,...

पुरा पढ्नुहोस
सन्दीपलाई भिसाका लागि जुलुस, दूतावासतिर युवाहरूको समूह

काठमाडौं । यही जुनमा अमेरिका र वेस्टइन्डिजमा हुने टी–२० विश्वकप क्रिकेटमा सन्दीप लामिछानेको सहभागिता अनिश्चित भएको छ । उच्च अदालतले सफाइ दिइसकेकोअवस्थामा अमेरिकाले विश्वक खेल्नका लागि त्यसतर्फ जान भिसा नदिएपछि सन्दीप समस्यामा परेका छन् ।...

पुरा पढ्नुहोस
सहकारी पीडितलाई तत्काल ५ लाखसम्म बचत फिर्ता गराउँछौं ः अर्थमन्त्री

१६ जेठ, काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले समस्यामा परेका सहकारीका बचतकर्तालाई तत्काल ५ लाख रुपैयाँसम्मको बचत फिर्ता गराउने प्रतिबद्धता जनाएका छन् । बुधबार पोस्ट बजेट अन्तर्क्रियामा उनले सहकारीका सञ्चालक, एकाघर परिवारका सदस्यको सम्पत्ति धितो राखेर...

पुरा पढ्नुहोस
पश्चिम तराईमा तीन दिनसम्म तातो हावा चल्ने

आगामी तीन दिनसम्म मुलुकको पश्चिमी तराईका भू–भागहरूमा अत्यधिक गर्मीको सम्भावना छ । गर्मीको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ । मौसम पूर्वानुमान महाशाखाले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा आजदेखि तीन दिनसम्म तातो...

पुरा पढ्नुहोस