समाचार

महिला साफ च्याम्पियनसिपको आयोजना नेपालले गर्ने

काठमाडौं । आगामी अक्टोबरमा हुने महिला साफ च्याम्पियनसिपको आयोजनाको जिम्मा नेपालले पाएको छ। दक्षिण एसियाली फुटबल फेडेरेसन (साफ) ले प्रतियोगिता नेपालमा हुने जानकारी दिएको हो। सोमबार बसेको साफ प्रतियोगिता समितिको बैठकले महिला साफ च्याम्पियनसिपको आयोजनाको...

पुरा पढ्नुहोस
छुवाछुत उन्मुलन दिवसमा पण्डित सम्मानित

बुटवल । छुवाछुत उन्मुलन दिवसको अवसरमा बुटवलमा सामाजिक अभियानकर्मी पण्डित भिमकान्त पन्त सम्मानित भएका छन् । माओवादी केन्द्र निकट नेपाल दलित मुक्ति मोर्चा रुपन्देहीले सोमबार दोसल्ला ओढाएर सम्मान गरेको हो । तिलोत्तमा निवासी पन्तले लामो...

पुरा पढ्नुहोस
दलित समुदायको अधिकार प्रवर्द्धनका लागि दलित विकास प्राधिकरण ः प्रधानमन्त्री

  काठमाडौँ, २१ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलित समुदायको संवैधानिक र कानुनी अधिकार संरक्षण र सम्वर्द्धनका लागि आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा दलित विकास प्राधिकरणको संस्थागत विकासको व्यवस्था गरिएको बताउनुभएको छ...

पुरा पढ्नुहोस
गुल्मीदेखि बुटवल आउँदै गरेको जिप दुर्घटना, १ महिलाको मृत्यु

बटवल । गुल्मीको भार्सेबाट बुटवलका लागि छुटेको डबल क्याप जिप पुर्तिघाटमा दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । ५ जना घाइते भएका छन् । सोमबार बिहान गुल्मीको कालिगण्डकी गाउँपालिका वडा नम्बर ४ पुर्तिघाटको ओकेङमा...

पुरा पढ्नुहोस
बजेट निर्माणमा सत्ता साझेदार दलसँग छलफल नगरेको एमालेको गुनासो

काठमाडौँ । नेकपा एमालेका नेता तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले अर्थमन्त्री वर्षमान पुनले बजेट निर्माणका क्रममा सत्ता साझेदार दलहरूसँग छलफल गरेको भए अझै राम्रो बजेट ल्याउन सकिने बताएका छन् । आइतबारको प्रतिनिधि सभा बैठकमा बजेटमाथि सुरु...

पुरा पढ्नुहोस
महाधिवेशनपछि एकीकृत समाजवादी कम्युनिस्ट आन्दोलनको मूल केन्द्र बन्छ ः घनश्याम भुसाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले दशौँ महाधिवेशनपछि आफूहरूको पार्टी नेपाली कम्युनिस्ट आन्दोलनको मूल केन्द्र बन्ने बताएका छन् । पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनको तयारीबारे जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले समाज र...

पुरा पढ्नुहोस
दाङमा हावाहुरी सहितको पानीले घर भत्किंदा एक जनाको मृत्यु

दाङ । शनिबार राती दाङमा हावाहुरीसहितको पानीले घर भत्किदा एहितको पानीले घर भत्किंदा एक क जनाको मृत्यु भएको छ । तुलसीपर उपमहानगरपालिका वडा नं. १२ रझेनीमा हावाहुरीले घर भत्किदा ७० बर्षीय भगवान खत्रीको मृत्यु...

पुरा पढ्नुहोस
ट्राफिक कारबाहीमा परेकालाई सडकमा खटाउने गृहमन्त्रीको निर्णयविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । गृहमन्त्री रवि लामिछानेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । गृहमन्त्री लामिछानेले ट्राफिक निर्णय उल्लङ्घन गर्नेहरूलाई सडकमा स्वयंसेवकको रूपमा खटाउने निर्णय लागू गराएका थिए । रविन्द्र पौडेल, आकाशकुमार भट्ट, प्रमेश पौडेल,...

पुरा पढ्नुहोस
रिडी–तम्घास सडक खण्ड १२ घण्टा बन्द हुने

बुटवल । गुल्मीको रिडी–तम्घास सडक खण्ड दिनहुँ १२ घण्टा बन्द हुने भएको छ । शुक्रबारदेखि असार १६ गतेसम्म बिहान १० देखि ४ बजेसम्म र राति १० देखि बिहान ४ बजेसम्म सडक बन्द हुने भएको...

पुरा पढ्नुहोस
सैनामैना नगरपालिकामा असार २ गते सम्म विद्यालय बिदा

सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिकाले अत्याधिक गर्मी भएका कारण विद्यालय असार ०२ गतेसम्मका लागि बन्द गरेको छ। केहि दिन देखि रुपन्देही सहित देशैभरी गर्मि उच्च भएको र उच्च तापमानका कारण विद्यालयका विद्यार्थीहरूमा हुन सक्ने समस्यालाई...

पुरा पढ्नुहोस