समाचार

पढ्नुहोस् यसपालिको बजेट हाइलाइट २३ बुँदामा

सरकारले आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि वितरणमुखी कार्यक्रमसहित १८ खर्ब ६० अर्ब रूपैयाँको बजेट प्रस्तुत गरेको छ। अर्थमन्त्री वर्षमान पुनले मंगलबार संघीय संसदको संयुक्त बैठकमा यो बजेट प्रस्तुत गरेका हुन्। पछिल्ला वर्षहरूमा राजस्व वृद्धिदर निरन्तर...

पुरा पढ्नुहोस
डा. लामाको विशेष पहलमा अर्थमन्त्रीले राखिदिए लुम्बिनीमा बच्चा जन्माउने गन्तव्यको कार्यक्रम

लुम्विनी।  अर्थमन्त्री वर्षमान पुनले नेपालमा विवाह गर्न तथा विवाहित जोडीलाई हनिमुन मनाउनदेखि बच्चा जन्माउन नेपाल रोज्ने कार्यक्रम ल्याएका छन् । मंगलबार प्रतिनिधिसभामा आर्थिक वर्ष २०८१÷८२ को बजेटमा मन्त्री पुनले रामजानकी विवाह भएको जनकपुरलाई विवाह गन्तव्य...

पुरा पढ्नुहोस
हिमाली क्षेत्रको संरक्षणमा सक्रिय हुन प्रधानमन्त्री प्रचण्डको आह्वान

काठमाडौँ, १६ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिमाललाई प्रदूषणरहित बनाइराख्न र हिमाली क्षेत्रको संरक्षणमा सक्रिय हुन आह्वान गर्नुभएको छ । उहाँले सरोकारवाला सबै क्षेत्रबीच सहकार्य र समन्वय गरेर हिमाल संरक्षणमा लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो...

पुरा पढ्नुहोस
बजेटको आकार १८ खर्ब ६० अर्ब ३० करोड

१५ जेठ, काठमाडौं । सरकारले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री वर्षमान पुनले संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष (आव) २०८१÷८२ का लागि उक्त आकारको बजेट ल्याएका...

पुरा पढ्नुहोस
भरतपुर, पोखरा र बुटवललाई जोडेर गण्डकी आर्थिक त्रिभुज योजना

१५ जेठ, काठमाडौं । सरकारले भरतपुर, पोखरा र बुटवललाई जोडेर गण्डकी आर्थिक त्रिभुज परियोजना सञ्चालन गर्ने घोषणा गरेको छ । अर्थमन्त्री वर्षमान पुन अनन्तले मंगलबार संघीय संसदका दुवै सदनको बैठकमा आगामी आर्थिक वर्ष २०८१र०८२ को...

पुरा पढ्नुहोस
बुटवलमा पाँचजना पत्रकार पुरस्कृत

रुपन्देही, १५ जेठ । नेपाल पत्रकार महासंघ रुपन्देही विभिन्न विधामा स्थापना गरेको पत्रकारिता पुरस्कारबाट पत्रकारहरुलाई पुरस्कृत गरेको छ । नेपाल पत्रकार महासंघले बुटवल उपमहानगरपालिका र बुटवल पब्लिक स्कुलसँगको सहकार्यमा स्थापना गरेको पत्रकारिता पुरस्कारबाट मंगलबार...

पुरा पढ्नुहोस
महिनावारीको बेला महिला ट्राफिक प्रहरीलाई चार दिन छुट्टी, मापसे कारबाहीमा परेकालाई सडकमा खटाइने

१५ जेठ, काठमाडौं । गृहमन्त्री रवि लामिछानेले महिनावारी भएको समयमा महिला ट्राफिक प्रहरीहरुले ड्युटी गर्न नपर्ने व्यवस्था मिलाइएको जनाएका छन् । त्यसको साटो मापसे गरी ट्राफिक नियम उल्लंघन गर्नेहरुले स्वयंसेवकको रुपमा सडकमा सघाउने छन्...

पुरा पढ्नुहोस
बजेट भाषण आज, लोकप्रिय कार्यक्रम ल्याउने दबाबमा अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री बर्षमान पुनले आज बजेट ल्याउदै छन् । अर्थमन्त्री पुनले देशमा आर्थिक मन्दीको अवस्था रहेको बेला बजेट ल्याउने तयारी गरेका हुन् । स्रोतका अनुसार यस पटकको बजेटको आकार करिव १९ खर्बको हुने बताइएको...

पुरा पढ्नुहोस
जसपा विभाजनसम्बन्धी रिटमा आज भएन सुनुवाइ

१४ जेठ, काठमाडौं । जनता समाजवादी पार्टी नेपाल विभाजनसँग सम्बन्धित मुद्दामा सर्वोच्च अदालतमा सोमबार सुनुवाइ हुन सकेन । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासमा परेको उक्त मुद्दा सोमबार हेर्न नभ्याउनेमा परेको...

पुरा पढ्नुहोस
गृहमन्त्रीलाई निलम्बन गर्न माग गर्दै सर्वोच्चमा रिट

१४ जेठ, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता अनुपम भट्टराईले सोमबार महान्यायाधिवक्ता कार्यालय, महान्यायाधिवक्ता दिनमणि पोखरेल र गृहमन्त्री रवि लामिछानेलाई विपक्षी बनाएर...

पुरा पढ्नुहोस