समाचार

दाङ, सल्यान र रुकुममा नेपाल टेलिकमको सेवा अवरुद्ध

१४ जेठ, काठमाडौं । प्राविधिक समस्याका कारण दाङदेखि रुकुमसम्मका जिल्लामा नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भएको छ । नेपाल टेलिकम लुम्बिनी प्रदेश कार्यालय भैरहवाका निर्देशक अनन्त प्रकाश मल्लिकले दाङको लमहीदेखि घोराहीतर्फ जाने बाटोमा प्राविधिक...

पुरा पढ्नुहोस
अध्यक्ष मेनेजरहरुको ४६ औं भेला तथा पूर्व पदाधिकारीहरुलाई सम्मान

१४ जेठ,सैनामैना। सैनामैना नगरपालिका स्थानीय विकास कोषको आयोजनामा अध्यक्ष मेनेजरहरुको ४६ औं भेला तथा स्थानीय बिकास कोष सञ्चालक समितिका पूर्व पदाधिकारीहरुलाई सम्मान गरिएको छ । आईतबार आयोजित भेला तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै सैनामैना...

पुरा पढ्नुहोस
सिद्धबाबा सुरुङका लागि विष्फोट सुरु

१४ जेष्ठ २०८१, सोमबार । पाल्पाको सिद्धबाबामा आइतबारदेखि विस्फोट गराएर सुरुङ खन्ने कामलाई तीव्रता दिइएको छ । जिल्ला सुरक्षा समिति रुपन्देही र पाल्पाको निर्णय बमोजिम सिद्धबाबामा सुरुङ मार्ग निर्माण गर्न जेठ १३ गते आइतबारदेखि...

पुरा पढ्नुहोस
बुटवलमा पत्रकारिता तालिम सुरु

बुटवल, १४ जेठ । नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजनामा आइतबारदेखि ‘स्थानीय तहका असल अभ्यास र सुशासनका सवाल’ विषयक पत्रकारिता तालिम सुरु भएको छ । तालिमको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयल उद्घाटन गरेका हुन् ।...

पुरा पढ्नुहोस
तराईमा केही दिन अत्यधिक गर्मीको सम्भावना

जेठ, काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आगामी केहीदिनसम्म तराईका भू–भागहरूमा अत्यधिक गर्मीको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । महाशाखाले ‘तातो दिन तथा तातो लहर’ सम्बन्धी विशेष बुलेटिन प्रकाशन गर्दै आगामी तीन दिनसम्म...

पुरा पढ्नुहोस
सहकारी ठगिविरुद्ध सडकमा कांग्रेस

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समिति बनाएर छानविन हुनुपर्ने माग राख्दै सदन अवरोध गरिरहेको नेपाली कांग्रेस सडकमा पुगेको छ । आइतबार दिउँसो २ बजेका लागि काठमाडौंस्थित प्रदर्शनी मार्गमा आयोजना गरिएको विरोध सभामा...

पुरा पढ्नुहोस
मंगलबार दिउँसो १ बजे नै बजेट भाषण

१३ जेठ, काठमाडौं । आगामी आर्थिक वर्षको बजेट जेठ १५ गते मंगलबार दिउँसो १ बजे प्रस्तुत हुने भएको छ । आइतबारको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले आर्थिक वर्ष २०८१÷०८२ को राजस्व र व्ययको वार्षिक अनुमान...

पुरा पढ्नुहोस
नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा एकजनाको मृत्यु

१३ जेठ । नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोला नजिकै पहिरो खसेर एकजना स्काभेटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दियाको गेडुवा गाउँपालिका–४ का अन्दाजी ३८ वर्षीय मंगल चौधरीको मृत्यु भएको हो । सडक डिभिजन...

पुरा पढ्नुहोस
सैनामैना चक्रपथको काम पुनः सुरु

सैनामैना, जेठ १२ । देशकै लामो सैनामैना चक्रपथको रोकिएको काम पुनः सुरु भएको छ । बन्दैगरेको चक्रपथको सैनामैना नगरपालिकाका प्रमुख फणिन्द्र प्रसाद शर्माले शुक्रबार अनुगमन गर्नु भएको छ । सैनामैना नगरपालिका वडा नं. १ र...

पुरा पढ्नुहोस
सहकारी पीडितले गरे काठमाडौंमा प्रदर्शन

काठमाडौं, ११ जेठ । सरकारले पटक पटक सम्झौता गरेर पनि माग सम्बोधन नगरेको भन्दै सहकारी पीडितले पुनः आन्दोलन सुरु गरेका छन् । देशभरिका संकटग्रस्त सहकारी पीडित बचतकर्तालाई संगठित गर्दै अगाडि बढेको सहकारी बचतकर्ता संरक्षण...

पुरा पढ्नुहोस