समाचार
सैनामैना । सैनामैना नगरपालिका स्थित चुरे काखमा अवस्थित ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पर्यटकीय एवम् पर्यावरणीय महत्व वोकेको नगरकै एक गौरव मलमला मन्दिर तथा मलमला चौरा बाबा क्षेत्रमा विजया दशमीको पूर्व सन्ध्यामा धर्मावलम्वी एवम् प्रकृति प्रेमि...
पुरा पढ्नुहोस२२ असोज, काभ्रेपलाञ्चोक । हालैको बाढीपहिरोले काभ्रेपलाञ्चोकको ११ हजार ६ सय ८० रोपनी क्षेत्रफलमा लगाएको बालीमा क्षति पुगेको भएको छ । बाढीपहिरोले जिल्लाका १३ वटै स्थानीय तहमा उक्त क्षेत्रफलमा लगाइएको धान, मकै, आलु, तरकारीलगायत अन्य...
पुरा पढ्नुहोस२२ असोज, काठमाडौँ । काठमाडौँ उपत्यकामा आजदेखि मेलम्चीको पानी वितरण गरिएको छ। खानेपानीमन्त्री प्रदीप यादवले आज काठमाडौँको सुन्दरीजलमा रहेको मेलम्चीको पानी प्रशोधन केन्द्रबाट उपत्यकाका नागरिकका लागि पानी वितरण कार्यक्रमको सुरूवात गरेका हुन् । सुन्दरीजलमा रहेको...
पुरा पढ्नुहोसप्रहरीले पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्करको डिब्बाभित्र गाँजा फेला पारेको छ । मकवानपुरको रातमाटे प्रहरी चौकीबाट खटिएको टोलीले हेटांैडा उपमहानगरपालिका १५ मा झण्डै चार सय केजी गाँजासहित ट्याङ्कर नियन्त्रणमा लिएको छ । पालुङबाट वीरगञ्जतर्फ जाँदै गरेको...
पुरा पढ्नुहोसबुटवल । नुवाकोटबाट बुटवल तर्फ आउँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मंगलबार विहान बुटवल उपमहानगरपालिका १३ नुवाकोट भ्यू प्वाईन्ट स्थित नुवाकोटबाट बुटवल तर्फ आउँदै गरेको लु ४१ प २०१० नम्बरको...
पुरा पढ्नुहोसकाठमाडौं । महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको छ । उच्च अदालतको फैसला चित्त बुझेको हुनाले सर्वोच्च अदालतमा पुनरावेदन नगर्ने निर्णय गरेको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालले जानकारी दिए...
पुरा पढ्नुहोस२२ असोज, काठमाडौं । जनमत पार्टीका सचिव बीपी साह सहित सात जनाको निलम्बन फुकुवा भएको छ । पार्टीको नीति बिपरीतका गतिविधिमा संलग्न भएको आरोपमा साह सहितका नेताहरु तीन महिने निलम्बनमा परेका थिए । त्यो अवधि सकिएपछि...
पुरा पढ्नुहोसविराटनगर । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउको विरोधको क्रममा समर्थकले ट्रकमा आगो लगाउँदा घाइते भएका चालकको मृत्यु भएको छ । आगलागीबाट घाइते ट्रक चालक भारत छप्रा उत्तर दिनाजपुर बस्ने ४० वर्षीय पदा रायको उपचारका क्रममा...
पुरा पढ्नुहोस२१ असोज, विराटनगर । मोरङमा सवारी दुर्घटनामा परी दुई प्रहरी जवानको मृत्यु भएको छ । आइतबार कोशी राजमार्ग र पूर्वपश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा परी नेपाल प्रहरी र सशस्त्र प्रहरीका एक–एक जवानको मृत्यु भएको...
पुरा पढ्नुहोस२१ असोज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सबिता पौडेलसहित बडादशैंको अवसरमा आज बिहान दक्षिणकाली मन्दिरमा पूजाअर्चना गर्नुका साथै पूजारीबाट टीकाप्रसाद ग्रहण गरेका छन् । काठमाडौंको दक्षिण भेग दक्षिणकाली नगरपालिकामा पर्ने यस मन्दिर उपत्यकाको...
पुरा पढ्नुहोस









