समाज
कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका भित्र केहि दिन यता मुर्ति चासोको विषय बनेको छ । मुर्ति बारे नेपाल सरकारका पुर्व सचिव भिम उपाध्यायले समेत मुर्तिको बिषय सामाजिक संजाल माफ्त आफ्नो प्रतिक्रिया राखेका थिए । यसै बिच...
पुरा पढ्नुहोसकपिलवस्तुको बनगाईमा प्रकाउ परेका १२ जना जुवाडेमाथि मुद्धा दायर गरिएको छ । इलाका प्रहरी कार्यलय पिपराले बाणगंगाका बनगाई ,पिपरा ,ओदरी लगायतका स्थानमा संचालित जुवा खालमा छापा मारेर पक्राउ गरेका जुवाडेमाथि मुद्धा चलाएको हो ।रंगेहात...
पुरा पढ्नुहोसएक वडाध्यक्षले आफ्नो छोरीलाई जिस्काएको भन्दै एक युवालाई कालोमोसो दलेका छन् । रुपन्देहीको मर्चवार सम्मरीमाई गाउँपालिका वडा नम्बर ६ का वडाअध्यक्ष सत्यनारायण केवटले आफ्नो छोरी जिस्काएको निहुँमा एक युवालाई चरम यातना दिएका छन् ।...
पुरा पढ्नुहोसदाङमा भैंसीले हानेर एक महिलाको मृत्यु भएको छ ।गढवा गाउँपालिका वडा नम्बर ६ बालापुर निवासी ५५ वर्षीया राधा यादवको आज मृत्यु भएको हो । चराएर घर फर्कने क्रममा आफ्नै घरमा पालेको भैंसीले उनलाई हानेको...
पुरा पढ्नुहोसकपिलवस्तु र बझाङमा तास खेलिरहेको अवस्थामा २२ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार कपिलवस्तुको बाणगंगा नगरपालिका-८ मध्य बनगाईबाट तास खलिरहेको अवस्थामा सोही नगरपालिका-७ कोईली बनगाई बस्ने ४३ वर्षीय सन्तोष गिरी लगायत १२ जनालाई...
पुरा पढ्नुहोसपछिल्लो २४ घण्टामा देशभर थप १९ सय ५४ सय जनामा कोरोना पुष्टि भएको छ । यससँगै नेपालमा हालसम्म कुल संक्रमितको संख्या एक लाख ६२ हजार ३५४ पुगेको छ । त्यस्तै, हाल सक्रिय संक्रमितको संख्या...
पुरा पढ्नुहोसतौलिहवा— कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवामा बलात्कार सम्बन्धि कानुनको संसोधनको माग गर्दै अभियान्ताहरुले कालो पोशाक लगाएर पद्र्धशन गरेका छन् । जिल्ला प्रशासन कार्यालय अगाडीबाट कालो पोशाकमा पद्र्धशनमा उत्रेका अभियान्ताहरुले बिभिन्न नाराहरु उल्लेख गरिएका प्ले कार्ड...
पुरा पढ्नुहोसबडा दशैंको पाँचौ दिन आज स्कन्दमाता भगवतीको पूजा गरेर मनाईंदै छ ।दुर्गा भवानीको ९ रुपममध्ये पाँचौ रुप स्कन्दमाता भगवतीको पूजा गर्ने चलन छ । नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो...
पुरा पढ्नुहोसचार दिनअघि ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित एक वृद्धको मृत्यु भयो । सरकारी रेकर्डमा कोरोना संक्रमणकै कारण मृत्यु भएको उल्लेख भए पनि उनको वास्तविकता अलि फरक छ ।कोरोनाको रिपोर्ट पोजिटिभ आएपछि अत्यधिक...
पुरा पढ्नुहोसस्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अर्घाखाँची अस्पताललाई ४ वटा भेन्टिलेटर र १० वटा आइसियु पठाइ सकिएको डा. जागेस्वर गौतमले कोरोना सम्बन्धि नियमित पत्रकार सम्मेलनको लाइभ मार्फत जानकारी दिनु भयेको छ।बढ्दो कोरोनाको जोखिम र भेन्टिलेटर...
पुरा पढ्नुहोस