समाज
वाणगंगा नगरपालिका वडा नम्बर २ मा रहेको पिपरा अस्पताललाई सञ्चालनमा आएको छ ।अस्पतालमा आएका एक जना विरामीलाई थप उपचारको लागि बुटवल पठाइएको र उनमा कोरोना पोजेटिभ देखिए पछि हिजो अस्पताल शिल गरिएको थियो ।अस्पताल...
पुरा पढ्नुहोसस्याङजामा एक महिलामाथि कुटपिट गरी हत्या गरेको आरोपमा एक पुरूष पक्राउ परेका छन्। सोमबार जिल्ला प्रहरी कार्यालय स्याङजाले पुतलीबजार नगरपालिका ३ कालीमाटीका ४१ वर्षीय कृष्ण परियारलाई पक्राउ गरेको हो। प्रहरीले आज बिहान पौने ७ बजे वडा...
पुरा पढ्नुहोससोमबारमा प्रकाशित कपिलवस्तुको विजयनगर गाउँपालिकाको एक विद्यालयमा दुई जना प्रअ रहेका छन । विद्यालयको सम्पूर्ण प्रशासनिक शैक्षिक गतिविधी व्यवस्थापन गर्ने प्रअ नै दुई जना भए पछि विद्यालयको शैक्षिक प्रशासनिक कार्य प्रभावित बनेको छ । गाउँपालिकाको...
पुरा पढ्नुहोसकपिलवस्तुमा कोरोनाका ५ जना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यलय कपिलवस्तुका अनुसार आइतबार ५ संक्रमित थपिएका हुन् ।यो संगै जिल्लामा कोरोना संक्रमितको संख्या १ हजार ४ सय १४ पुगेको छ । आज थपिएका...
पुरा पढ्नुहोसबिश्वव्यापी महामारीको रुपमा फैलिएको (कोभिड – १९ ) अर्थात कोरोना भाइरसको संक्रमण अर्घाखाँची जिल्लामा पनि तिब्र रुपमा बढ्दै गएको भन्दै जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले अत्यन्तै जरुरि सुचना जारि गरेको छ।जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जारि...
पुरा पढ्नुहोससरकारले कोरोना पोजेटिभ भएका व्यक्तिहरु बाहिर हिँडडुल गरेको पाइए ६ महिनासम्म जेल सजाय हुने चेतावनी दिएको छ । संक्रामक रोग ऐन अनुसार पोजेटिभ देखिएमा ६ महिनाको जेल सजाय हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता...
पुरा पढ्नुहोस“बरकुलपुर होमस्टे खुशीयाली नमुना गाउँ हामी सबै मिलि आफै बनाऔ स्थानीय हस्तकलाका सामग्रीमा रमाउदै तालका ताजा माछा खाऔँ ” भन्ने मूल नाराका साथमा आज बुद्धभूमी नगरपालिका ९ वरकुलपुरमा स्थानिय हस्तकलाका सामग्री निर्माण संकलन केन्द्र...
पुरा पढ्नुहोसदाङ प्रहरीले एक किलो अवैध सुनसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दुई जना घोराही दाङका र एक जना बुटवलका छन्। उनीहरूलाई प्रहरीले विशेष सुराकीका आधारमा बिहीबार मध्यान्हतिर दाङको लमही नगरपालिका वडा नं. ९...
पुरा पढ्नुहोसबुटवलको कोरोना विशेष (अस्थायी) अस्पतालमा कोभिड–१९ संक्रमणबाट थप २ जनाको भएको छ । मृत्यु हुनेमा नवलपरासीको सुनवल नगरपालिका–५ का ७६ वर्षीय पुरुष र बुटवल उपमहानगरपालिका–९ का ५५ वर्षीया महिला रहेको अस्पतालका सूचना अधिकारी डा....
पुरा पढ्नुहोसप्रदेश ५ को राजधानी सार्ने प्रस्तावको विरोधमा प्रदर्शन हुन थालेपछि रुपन्देही प्रशासनले बुटवलका केही स्थानलाई निषेधित क्षेत्र तोक्दै ५ जना भन्दा बढी जम्मा हुन रोक लगाएको छ।जिल्ला प्रशासन कार्यालय रुपन्देहीले शनिबार राती साढे ८...
पुरा पढ्नुहोस